Spanish: Reina Valera (1909)

Nepali

Proverbs

2

1HIJO mío, si tomares mis palabras, Y mis mandamientos guardares dentro de ti,
1मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।
2Haciendo estar atento tu oído á la sabiduría; Si inclinares tu corazón á la prudencia;
2ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।
3Si clamares á la inteligencia, Y á la prudencia dieres tu voz;
3ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।
4Si como á la plata la buscares, Y la escudriñares como á tesoros;
4चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।
5Entonces entenderás el temor de Jehová, Y hallarás el conocimiento de Dios.
5यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।
6Porque Jehová da la sabiduría, Y de su boca viene el conocimiento y la inteligencia.
6परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
7El provee de sólida sabiduría á los rectos: Es escudo á los que caminan rectamente.
7उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।
8Es el que guarda las veredas del juicio, Y preserva el camino de sus santos.
8उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।
9Entonces entenderás justicia, juicio, Y equidad, y todo buen camino.
9यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।
10Cuando la sabiduría entrare en tu corazón, Y la ciencia fuere dulce á tu alma,
10बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।
11El consejo te guardará, Te preservará la inteligencia:
11ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।
12Para librarte del mal camino, De los hombres que hablan perversidades;
12ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।
13Que dejan las veredas derechas, Por andar en caminos tenebrosos;
13यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।
14Que se alegran haciendo mal, Que se huelgan en las perversidades del vicio;
14तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।
15Cuyas veredas son torcidas, Y torcidos sus caminos.
15तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग्ग राख्छ।
16Para librarte de la mujer extraña, De la ajena que halaga con sus palabras;
16बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।
17Que desampara el príncipe de su mocedad, Y se olvida del pacto de su Dios.
17जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली।
18Por lo cual su casa está inclinada á la muerte, Y sus veredas hacia los muertos:
18अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।
19Todos los que á ella entraren, no volverán, Ni tomarán las veredas de la vida.
19जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।
20Para que andes por el camino de los buenos, Y guardes las veredas de los justos.
20ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।
21Porque los rectos habitarán la tierra, Y los perfectos permanecerán en ella;
21इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।
22Mas los impíos serán cortados de la tierra, Y los prevaricadores serán de ella desarraigados.
22तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।