1Cántico gradual. A JEHOVA llamé estando en angustia, Y él me respondió.
1म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!
2Libra mi alma, oh Jehová, de labio mentiroso, De la lengua fraudulenta.
2हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3¿Qué te dará, ó qué te aprovechará, Oh lengua engañosa?
3झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4Agudas saetas de valiente, Con brasas de enebro.
4सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।
5Ay de mí, que peregrino en Mesech, Y habito entre las tiendas de Kedar!
5तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।
6Mucho se detiene mi alma Con los que aborrecen la paz.
6म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।
7Yo soy pacífico: Mas ellos, así que hablo, me hacen guerra.
7मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।