1ALEGRAOS, justos, en Jehová: A los rectos es hermosa la alabanza.
1हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
2Celebrad á Jehová con arpa: Cantadle con salterio y decacordio.
2वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
3Cantadle canción nueva: Hacedlo bien tañendo con júbilo.
3उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ!
4Porque recta es la palabra de Jehová, Y toda su obra con verdad hecha.
4परमेश्वरको वचन सत्य छ। उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।
5El ama justicia y juicio: De la misericordia de Jehová está llena la tierra.
5परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँचो प्रेमले पृथ्वी भरिन्छ।
6Por la palabra de Jehová fueron hechos los cielos, Y todo el ejército de ellos por el espíritu de su boca.
6परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
7El junta como en un montón las aguas de la mar: El pone en depósitos los abismos.
7परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
8Tema á Jehová toda la tierra: Teman de él todos los habitadores del mundo.
8यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
9Porque él dijo, y fué hecho; El mandó, y existió.
9किन? किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
10Jehová hace nulo el consejo de las gentes, Y frustra las maquinaciones de los pueblos.
10यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ। उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
11El consejo de Jehová permanecerá para siempre; Los pensamientos de su corazón por todas las generaciones.
11तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।
12Bienaventurada la gente de que Jehová es su Dios; El pueblo á quien escogió por heredad para sí.
12परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13Desde los cielos miró Jehová; Vió á todos los hijos de los hombres:
13परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14Desde la morada de su asiento miró Sobre todos los moradores de la tierra.
14उहाँले उच्च-आसनबाट तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15El formó el corazón de todos ellos; El considera todas sus obras.
15परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16El rey no es salvo con la multitud del ejército: No escapa el valiente por la mucha fuerza.
16कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17Vanidad es el caballo para salvarse: Por la grandeza de su fuerza no librará.
17घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्। तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18He aquí, el ojo de Jehová sobre los que le temen, Sobre los que esperan en su misericordia;
18परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19Para librar sus almas de la muerte, Y para darles vida en el hambre.
19परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20Nuestra alma esperó á Jehová; Nuestra ayuda y nuestro escudo es él.
20यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21Por tanto en él se alegrará nuestro corazón, Porque en su santo nombre hemos confiado.
21परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ, हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22Sea tu misericordia, oh Jehová, sobre nosotros, Como esperamos en ti.
22[This verse may not be a part of this translation]