Serbian: Cyrillic

Nepali

Deuteronomy

13

1Ако устане међу вама пророк или који сне сања, и каже ти знак или чудо,
1“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।
2Па се збуде тај знак или чудо које ти рече, и он ти каже: Хајде да идемо за другим боговима којих не знаш, и њима да служимо,
2उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’
3Немој послушати шта ти каже тај пророк или сањач, јер вас куша Господ Бог ваш да би се знало љубите ли Господа Бога свог из свег срца свог и све душе своје.
3त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।
4За Господом Богом својим идите, и Њега се бојте; Његове заповести чувајте, и глас Његов слушајте, и Њему служите и Њега се држите.
4परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड।
5А онај пророк или сањач да се погуби, јер вас је наговарао да се одметнете Господа Бога свог, који вас изведе из земље мисирске и искупи вас из куће ропске, и одвраћао од пута који ти је заповедио Господ Бог твој да идеш њим; тако истреби зло из себе.
5अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किन? किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।
6Ако би те подбадао брат твој, син матере твоје, или син твој или кћи твоја, или жена твоја мила, или пријетељ твој који ти је као душа твоја, говорећи ти тајно: Хајде да служимо другим боговима, које ниси знао ни ти ни оци твоји,
6“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।
7Између богова других народа који су око вас, близу или далеко од тебе, од једног краја земље до другог,
7ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।
8Не пристај с њим нити га послушај; нека га не жали око твоје, и немој му се смиловати нити га таји,
8त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई न सुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड।
9Него га убиј: твоја рука нек се прва дигне на њ да га убијеш, па онда рука свега народа.
9[This verse may not be a part of this translation]
10Заспи га камењем да погине; јер те хтеде одвратити од Господа Бога твог, који те је извео из земље мисирске, из куће ропске;
10[This verse may not be a part of this translation]
11Да сав Израиљ чује и боји се, и да се више не учини тако зло међу вама.
11तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।
12Ако за какав град свој, који ти Господ Бог твој да да у њему живиш, чујеш где говоре:
12“परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय ती शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराम्रो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ
13Изиђоше људи неваљали између тебе и отпадише све који живе у граду њиховом, говорећи: Хајде да служимо другим боговима, којих не познајете,
13केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)।
14Тада тражи и распитај, извиди добро, па ако буде истина и доиста се учинила она гадна ствар међу вама,
14त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।
15Побиј мачем све који живе у граду оном, и затри и њега и све што би у њему било, и стоку мачем побиј.
15ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।
16И сав плен из њега скупи насред улице његове, спали огњем и онај град и сав плен из њега Господу Богу свом, да буде гомила довека и да се више не сазида.
16तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहोस्।
17И нека ти од проклетих ствари не прионе ништа за руку, еда би се Господ повратио од жестине гнева свог, учинио ти милост и смиловао се на те, и умножио те, као што се заклео оцима твојим,
17त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ।
18Кад слушаш глас Господа Бога свог држећи све заповести Његове, које ти ја данас заповедам, да би чинио шта је право пред Господом Богом твојим.
18यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।