1God, you have rejected us. You have broken us down. You have been angry. Restore us, again.
1हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
2You have made the land tremble. You have torn it. Mend its fractures, for it quakes.
2तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ। तपाईंले त्यसलाई फटाउनुभएको छ। दया गरी यसलाई जोडनु होस्।
3You have shown your people hard things. You have made us drink the wine that makes us stagger.
3तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्याहा) मानिसहरू हौं।
4You have given a banner to those who fear you, that it may be displayed because of the truth. Selah.
4जसले तपाईंको उपासना गर्छन उसैलाई चेताउनी दिनुभयो। अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।
5So that your beloved may be delivered, save with your right hand, and answer us.
5तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्। मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!
6God has spoken from his sanctuary: “I will triumph. I will divide Shechem, and measure out the valley of Succoth.
6परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो, “यसकारण म धेरै नै खुशी छु। परमेश्वरले भन्नुभयो, “म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु। म तिनीहरूलाई शेकेम दिनेछु, म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
7Gilead is mine, and Manasseh is mine. Ephraim also is the defense of my head. Judah is my scepter.
7गिलाद र मनश्शे मेरो हुनेछ, एप्रैम मेरो शिरस्त्राण हुनेछ यहूदा मेरो राजदण्ड हुनेछ।
8Moab is my wash basin. I will throw my shoe on Edom. I shout in triumph over Philistia.”
8मोआब मेरो खुट्टा धुने बाटा हुनेछ। एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”
9Who will bring me into the strong city? Who has led me to Edom?
9[This verse may not be a part of this translation]
10Haven’t you, God, rejected us? You don’t go out with our armies, God.
10[This verse may not be a part of this translation]
11Give us help against the adversary, for the help of man is vain.
11हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्। पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।
12Through God we shall do valiantly, for it is he who will tread down our adversaries.
12परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।