1Yahweh reigns! He is clothed with majesty! Yahweh is armed with strength. The world also is established. It can’t be moved.
1परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2Your throne is established from long ago. You are from everlasting.
2परमेश्वर, तपाईंको राज्य सर्वदा चल्ने छ। परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3The floods have lifted up, Yahweh, the floods have lifted up their voice. The floods lift up their waves.
3हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4Above the voices of many waters, the mighty breakers of the sea, Yahweh on high is mighty.
4जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् तर परमप्रभु तिनीहरूमाथि अझ शक्तिशाली हुनुहुन्छ।
5Your statutes stand firm. Holiness adorns your house, Yahweh, forevermore.
5हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।