1बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।2नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।3[This verse may not be a part of this translation]4[This verse may not be a part of this translation]5[This verse may not be a part of this translation]6[This verse may not be a part of this translation]7[This verse may not be a part of this translation]8शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो।9[This verse may not be a part of this translation]10[This verse may not be a part of this translation]11शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।12[This verse may not be a part of this translation]13[This verse may not be a part of this translation]14बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।15जबदियाह, अराद, एदेर,16मिखाएल, यिश्पा अनि योहा थिए।17एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर,18यिश्मरै, यिज्लीआ अनि योबाब थिए।19शिमीका छोराहरू याकीम, जिक्री, जब्दी,20एलीएनै, सिल्लतै, एलीएल,21अदायाह, बरायाह अनि शिम्रात थिए।22शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल,23अब्दोन, जिक्री, हानान,24हनन्याह एलाम, अन्तोतियाह,25यिपदिया अनि पनूएल थिए।26यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह,27यारेश्याह, एलिया अनि जिक्री थिए।28यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।29यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।30यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब,31गदोर अहियो, जेकेर अनि मिक्लोत थिए।32मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।33नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।34जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।35मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।36आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए।37मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।38आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।39आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए।40ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए। यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।