1त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।2यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः3परोशका सन्तानहरू 2,1724शपत्याहका सन्तानहरू 3725आरहका सन्तानहरू 7756पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट 2,8127एलामका सन्तानहरू 1,2548जत्तू का सन्तानहरू 9459जक्कैका सन्तानहरू 76010बानीका सन्तानहरू 64211बेबैका सन्तानहरू 62312अज्गादका सन्तानहरू 1,22213अदोनीकामका सन्तानहरू 66614बिग्गैका सन्तानहरू 2,05615आदीनका सन्तानहरू 45416आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 9817बेजैका सन्तानहरू 32318योराका सन्तानहरू 11219हाशूमका सन्तानहरू 22320गिब्बारका सन्तानहरू 9521बेतलेहेमका सन्तानहरू 12322नतोपाहका मानिसहरू 5623अनातोतका मानिसहरू 12824बेत-अज्माबेतका मानिसहरू 4225किर्यात-आरीम कपीरा अनि बेरोतका मानिसहरू 74326रामा अनि गिबा शहरका मानिसहरू 62127मिक्मासका मानिसहरू 12228बेतेल अनि ऐका मानिसहरू 22329नेबोका मानिसहरू 5230मग्बीशका मानिसहरू 15631अर्कोशहर एलाम का मानिसहरू 1,25432हारीम शहरका मानिसहरू 32033लोब, हादीद अनि ओनो का मानिसहरू 72534यरीहो का मानिसहरू 34535सेनाह शहरका मानिसहरू 3,63036यी पूजाहारीहरूः यदायाहका सन्तानहरू योशूअका घरबाट 97337इम्मेरका सन्तानहरू 1,05238पहशूरका सन्तानहरू 1,24739हारीमका सन्तानहरू 1,01740लेवीहरूः येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 7441गायकहरूः आसापका सन्तानहरू 12842मन्दिरका द्वारपालहरूका सन्तानः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू43यिनीहरू मन्दिरका सेवकहरूः सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।44केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।45लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।46हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।47गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।48रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।49उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।50अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।51बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।52बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।53बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।54नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।55सुलेमानका सेवकहरूका सन्तानहरूः सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।56यालाका सन्तान, दर्कोनका सन्तान र गिदूदेला सन्तानहरू57शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू58समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।59निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।60दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू 652 थिए।61अनि पूजाहारीहरूका परिवारः हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)62यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए।63राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।64[This verse may not be a part of this translation]65[This verse may not be a part of this translation]66[This verse may not be a part of this translation]67[This verse may not be a part of this translation]68सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।69तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।70पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।