Chamorro: Psalms, Gospels, Acts

Nepali

Acts

4

1YA anae manguecuentos yan y taotao sija, y magas na mamale yan y magas y templo, yan y Saduseosija, manmato guiya sija,
1जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।
2Ya guesinestotba, sa sija jafananagüe y taotao sija, ya japredidica y quinajulo guinin y manmatae, pot si Jesus.
2पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।
3Ya manmapolo canae gui jiloñija, ya manmapreso asta y inagpaña, sa estaba esta pupuenge.
3यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।
4Lao megae sija y jumungog y sinangan majonggue; ya y numeron y taotao sija, buente sinco mit.
4तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
5¶ Ya y inagpaña güije, y magasñija yan y manamco, yan y escriba sija mandaña guiya Jerusalem;
5अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।
6Yan mangaegue si Annas, magas y mamale, yan si Caefas, yan si Juan, yan si Alejandro, yan ayosija parientes y magas mamale,
6प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।
7Ya anae munjayan japlanta sija gui talo, jafaesen: Pot jafa na ninasiña, pat jaye na naan na infatinas este?
7तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”
8Ya si Pedro, bula ni y Espiritu Santo, ilegña nu sija: Jamyo ni y magas y taotao, yan y manamco guiya Israel,
8तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः
9Yaguin manmachaguejam pago na jaane pot y mauleg finatinas para y malango na taotao, sa jafa muna manajomlo;
9तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?
10Intingo todo jamyo, yan todo y taotao guiya Israel, na pot y naan Jesucristo, y Nasareno, ni y inatane gui quiluus, ni y ninacajulo as Yuus guinin y manmatae; pot güiyaja este na taotao na tumojgue gui menan miyo ya jomlo.
10तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!
11Güiya yuje na acho y innataebale jamyo ni y manmanjatsa, na jumuyong cabesan esquina.
11येशू हुनुहुन्छः ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’ भजनसंग्रह 118:22
12Ya ni uguaja satbasion gui otro; sa taya otro naan gui papa y langet, manmanae y taotao sija, para usiña utafansatbo.
12येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”
13¶ Ya anae malie y minatatngan Pedro yan Juan, ya jinasonñija na manaetiningo ya manlanga na taotao, ninafanmanman, ya ayonae matungo na guinin mañisija yan si Jesus.
13यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।
14Ya anae malie y taotao ni y manajomlo na mañisija manojgue, taya jafa siña ujasangan contra ayo.
14तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।
15Lao anae jatago sija na ufanjuyong gui dinaña, manasangane entre sija,
15यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।
16Ilegñija: Jafa tafatinas ni este sija na taotao? sa magajet na afamao na milagro mafatinas pot sija, ya manmamatungo esta ni todo ayo sija y mañasaga Jerusalem; ya ti siña tapune.
16तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ।
17Lao trabia mientras ti chachago matalaña gui entalo y taotao sija; nije taencatga sija, ya chañija fanmañangangane ni este na naan desde pago.
17तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”
18Ya jaagang sija, ya jaencatga na senchañija sumasangan, ni ufanmamanagüe ni y naan Jesus.
18यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।
19Lao si Pedro yan Juan manope ilegñija: Jusga, cao tunas gui menan Yuus na inosgueña jamyo qui si Yuus;
19तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”
20Sa tisiña inpelo na ti insangan y liniimame yan y jiningogmame.
20हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”
21Ya anae esta jaencatga sija mas, jasotta, sa taya siña jafa ujasoda para ujacastiga, pot causa y taotaosija; sa todo mumalag si Yuus pot ayo y mafatinas.
21[This verse may not be a part of this translation]
22Sa y taotao ni y anae mafatinas este y milagron y jinelo, mas di cuarenta años inamcoña.
22[This verse may not be a part of this translation]
23¶ Ya anae masotta na ujanao, manjanao para y mangachongñija, ya jasangane todo ni y mansinangane sija ni y magas mamale yan y manamco.
23पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हुललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।
24Ya anae jajungog sija ayo, jajatsa y inagangñija para as Yuus, ilegñija: O Señot, jago Yuus, ni y fumatinas y langet, yan y tano, yan y tase, yan todo y mangae gui sanjalomñija;
24जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।
25Ni y pot Espiritu Santo ni y pachot y tentagomo as David ilegmo: Sa jafa y Gentiles na manlalalo, ya y taotao sija manmanjaso ni y taebale na güinaja?
25हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन? यी सबै आशाहीन छन्।
26Y ray sija gui tano manotojgue julo, ya y magalaje sija mandaña contra y Señot, yan contra si Cristoña.
26पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’ भजनसंग्रह 2:1-2
27Sa magajet na gui este siuda contra y santos na Tentagomo as Jesus, ni y unpalalae; todo si Herodes, yan Poncio Pilato, yan y Gentiles yan y taotao guiya Israel, mandaña,
27यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।
28Para ujafatinas jafa y tinancho antes y canaemo, yan y consejumo para ususede.
28यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।
29Ya pago, O Señot, lie y amenasoñija: ya unnae y tentagomo sija, na contodo y minatatnga ujasangan y sinanganmo,
29अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।
30Mientras unjujuto mona y canaemo para umajomlo; ya para y señat yan mannamanman umafatinas pot y naan y santos na Tentagomo as Jesus.
30प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”
31Ya anae munjayan manmanaetae, y lugat anae mandadaña mayengyong; ya todos manbula ni y Espiritu Santo, ya manmatatnga jasangan y sinangan Yuus.
31विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
32¶ Ya y inetnon güije sija ni y manmanjonggue, manunoja na corason yan unoja na ante: ni uno guiya sija ualog iyoña ayo y jasagagaye; lao todo y güinaja manparejo iyonñija.
32विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।
33Yan dangculo na ninasiña na manmannae y apostoles testimonio ni y quinajulo y Señot Jesus: ya megae na grasia gaegue gui jiloñija todos.
33प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।
34Ya ni uno guiya sija nesesitao; sa todo ayo sija y mangaeiyo tano pat guma, jabende ya jachule y balen ayo y binendenñija,
34तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। जजसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।
35Ya japolo gui adeng y apostoles sija: ya manmapapatte cada taotao jafataemano y janesesita.
35तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।
36¶ Ayonae si José, ni y mafanaan ni y apostoles Barnabé (ni y comoqueilegña, lajin consuelo) ni y Lebita, taotao Chipre,
36विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। ‘बर्णाबास’ नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।
37Guaja tanoña, ya jabende, ya jachule y salape, ya japolo gui adeng apostoles sija.
37यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।