1" Sandelig, sandelig, siger jeg eder, den, som ikke går ind i Fårefolden gennem Døren, men stiger andensteds over, han er en Tyv og en Røver.
1येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो।
2Men den, som går ind igennem Døren, er Fårenes Hyrde.
2तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो।
3For ham lukker Dørvogteren op, og Fårene høre hans Røst; og han kalder sine egne Får ved Navn og fører dem ud.
3जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेडाले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेडाहरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्।
4Og når han har ført alle sine egne Får ud, går han foran dem; og Fårene følge ham, fordi de kende hans Røst.
4गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।
5Men en fremmed ville de ikke følge, men de ville fly fra ham, fordi de ikke kende de fremmedes Røst."
5भेडाहरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”
6Denne Lignelse sagde Jesus til dem; men de forstode ikke, hvad det var, som han talte til dem.
6यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।
7Jesus sagde da atter til dem: "Sandelig, sandelig, siger jeg eder, jeg er Fårenes Dør.
7येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।
8Alle de, som ere komne før mig, ere Tyve og Røvere; men Fårene hørte dem ikke.
8जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएनन्।
9Jeg er Døren; dersom nogen går ind igennem mig, han skal frelses; og han skal gå ind og gå ud og finde Føde.
9म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।
10Tyven kommer ikke uden for at stjæle og slagte og ødelægge; jeg er kommen, for at de skulle have Liv og have Overflod.
10एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
11Jeg er den gode Hyrde; den gode Hyrde sætter sit Liv til for Fårene.
11“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।
12Men Lejesvenden, som ikke er Hyrde, hvem Fårene ikke høre til ser Ulven komme og forlader Fårene og flyr, og Ulven røver dem og adspreder dem,
12पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।
13fordi han er en Lejesvend og ikke bryder sig om Fårene.
13किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेडाको देखरेख गर्दैन। उसलाई भेडाको चिन्ता हुँदैन। उसलाई भेडासँग कुनै मतलब रंहदैन।
14Jeg er den gode Hyrde, og jeg kender mine, og mine kende mig,
14[This verse may not be a part of this translation]
15ligesom Faderen kender mig, og jeg kender Faderen; og jeg sætter mit Liv til for Fårene.
15[This verse may not be a part of this translation]
16Og jeg har andre Får, som ikke høre til denne Fold; også dem bør jeg føre, og de skulle høre min Røst; og der skal blive een Hjord, een Hyrde.
16मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।
17Derfor elsker Faderen mig, fordi jeg sætter mit Liv til for at tage det igen.
17मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु।
18Ingen tager det fra mig, men jeg sætter det til af mig selv. Jeg har Magt til at sætte det til, og jeg har Magt til at tage det igen. Dette Bud modtog jeg af min Fader."
18मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”
19Der blev atter Splid iblandt Jøderne for disse Ords Skyld.
19फेरि यहूदीहरूको आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो।
20Og mange af dem sagde: "Han er besat og raser, hvorfor høre I ham?"
20धेरै यहूदीहरूले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
21Andre sagde: "Dette er ikke Ord af en besat; mon en ond Ånd kan åbne blindes Øjne?"
21तर अन्य यहूदीहरूले भने, “भुतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भुतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अहँ!” येशूको विरुद्ध यहूदीहरू
22Men Tempelvielsens Fest indtraf i Jerusalem. Det var Vinter;
22यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड पनि आयो।
23og Jesus gik omkring i Helligdommen, i Salomons Søjlegang.
23येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।
24Da omringede Jøderne ham og sagde til ham: "Hvor længe holder du vor Sjæl i Uvished? Dersom du er Kristus, da sig os det rent ud!"
24यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”
25Jesus svarede dem: "Jeg har sagt eder det, og I tro ikke. De Gerninger, som jeg gør i min Faders Navn, de vidne om mig;
25येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।
26men I tro ikke, fordi I ikke ere af mine Får.
26तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।
27Mine Får høre min Røst, og jeg kender dem, og de følge mig,
27मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।
28og jeg giver dem et evigt Liv, og de skulle i al Evighed ikke fortabes, og ingen skal rive dem ud af min Hånd.
28म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।
29Min Fader, som har givet mig dem, er større end alle; og ingen kan rive noget af min Faders Hånd.
29मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन।
30Jeg og Faderen, vi ere eet."
30पिता र म एकै हौं।”
31Da toge Jøderne atter Sten op for at stene ham.
31फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे।
32Jesus svarede dem: "Mange gode Gerninger har jeg vist eder fra min Fader; for hvilken af disse Gerninger stene I mig?"
32तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”
33Jøderne svarede ham: "For en god Gerning stene vi dig ikke, men for Gudsbespottelse, og fordi du, som er et Menneske, gør dig selv til Gud."
33यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
34Jesus svarede dem: "Er der ikke skrevet i eders Lov: Jeg har sagt: I ere Guder?
34येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।
35Når den nu har kaldt dem Guder, til hvem Guds Ord kom (og Skriften kan ikke rokkes),
35यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।
36sige I da til den, hvem Faderen har Helliget og sendt til Verden: Du taler bespotteligt, fordi jeg sagde: Jeg er Guds Søn?
36यसर्थ तिमीहरू मलाई किन भन्छौ, “तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।
37Dersom jeg ikke gør min Faders Gerninger, så tror mig ikke!
37यदि मैले मेरा पिताको कामहरू र्गदिन भने मलाई विश्वास नगर।
38Men dersom jeg gør dem, så tror Gerningerne, om I end ikke ville tro mig, for at I kunne indse og erkende, at Faderen er i mig, og jeg i Faderen."
38तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
39De søgte da atter at gribe ham; og han undslap af deres Hånd.
39यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।
40Og han drog atter bort hinsides Jordan til det Sted, hvor Johannes først døbte, og han blev der.
40त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।
41Og mange kom til ham, og de sagde: "Johannes gjorde vel intet Tegn; men alt, hvad Johannes sagde om denne, var sandt."
41येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँचो थियो।”
42Og mange troede på ham der.
42अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।