Danish

Nepali

John

20

1Men på den første Dag; i Ugen kommer Maria Magdalene årle, medens det endnu er mørkt, til Graven og ser Stenen borttagen fra Graven,
1हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।
2Da løber hun og kommer til Simon Peter og til den anden Discipel, ham, hvem Jesus elskede, og siger til dem: "De have borttaget Herren af Graven, og vi vide ikke, hvor de have lagt ham."
2यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”
3Da gik Peter og den anden Discipel ud, og de kom til Graven.
3यसकारण पत्रुस र अर्को चेला चिहानमा जानलागे।
4Men de to løb sammen, og den anden Discipel løb foran, hurtigere end Peter, og kom først til Graven.
4तिनीहरू दुवै दुगरे, तर अर्को चेला पत्रुस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे।
5Og da han kiggede ind, ser han Linklæderne ligge der, men gik dog ikke ind.
5चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।
6Da kommer Simon Peter, som fulgte ham, og han gik ind i Graven og så Linklæderne ligge der
6त्यसपछि शिमोन पत्रुस आइपुग्यो। पुत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो।
7og Tørklædet, som han havde haft på sit Hoved, ikke liggende ved Linklæderne, men sammenrullet på et Sted for sig selv.
7उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो।
8Nu gik da også den anden Discipel, som var kommen først til Graven, ind, og han så og troede.
8त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे।
9Thi de forstode endnu ikke Skriften, at han skulde opstå fra de døde.
9ती चेलाहरूले अझ बुझेका थिएनन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्नै पर्छ।
10Da gik Disciplene atter bort til deres Hjem.
10त्यसपछि चेलाहरू आफ्ना घर र्फक।
11Men Maria stod udenfor ved Graven og græd. Som hun nu græd, kiggede hun ind i Graven,
11तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्।
12og hun ser to Engle sidde i hvide Klæder, en ved Hovedet og en ved Fødderne,hvor Jesu Legeme havde ligget.
12मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखी । तिनीहरू जहाँ येशूको टाउँकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।
13Og de sige til hende: "Kvinde! hvorfor græder du?" Hun siger til dem: "Fordi de have taget min Herre bort, og jeg ved ikke, hvor de have lagt ham."
13स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?” मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।”
14Da hun havde sagt dette, vendte hun sig om, og hun ser Jesus stå der, og hun vidste ikke, at det var Jesus.
14मरियमले यति भनिसकेर जब र्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।
15Jesus siger til hende: "Kvinde: hvorfor græder du? hvem leder du efter?" Hun mente, det var Havemanden, og siger til ham: "Herre! dersom du har båret ham bort, da sig mig, hvor du har lagt ham, så vil jeg tage ham."
15येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?” मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”
16Jesus siger til hende: "Maria!" Hun vender sig om og siger til ham på Hebraisk: "Rabbuni!" hvilket betyder Mester.
16येशूले उसलाई भन्नुभयो, “हे मरियम।” मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी।” (अर्थ “हे गुरुज्यु”)
17Jesus siger til hende: "Rør ikke ved mig, thi jeg er endnu ikke opfaren til min Fader; men gå til mine Brødre og sig dem: Jeg farer op til min Fader og eders Fader og til min Gud og eders Gud."
17येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ् सम्म पिताकोमा गई सकेको छुइँन। तर मेरा दाज्यु-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।”‘
18Maria Magdalene kommer og forkynder Disciplene: "Jeg har set Herren," og at han havde sagt hende dette.
18मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटें।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।
19Da det nu var Aften på den samme Dag, den første Dag i Ugen, og Dørene der, hvor Disciplene opholdt sig, vare lukkede af Frygt for Jøderne, kom Jesus og stod midt iblandt dem, og han siger til dem: "Fred være med eder!"
19हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।”
20Og som han sagde dette, viste han dem sine Hænder og sin Side. Så bleve Disciplene glade, da de så Herren.
20येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।
21Jesus sagde da atter til dem: "Fred være med eder! Ligesom Faderen har udsendt mig, således sender også jeg eder."
21त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसंग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।”
22Og da han havde sagt dette, åndede han på dem, og han siger til dem: "Modtager den Helligånd!
22यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।”
23Hvem I forlade Synderne, dem ere de forladte, og hvem I nægte Forladelse, dem er den nægtet."
23यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”
24Men Thomas, hvilket betyder Tvilling, en af de tolv, var ikke hos dem, da Jesus kom.
24थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए।
25De andre Disciple sagde da til ham: "Vi have set Herren." Men han sagde til dem: "Uden jeg får set Naglegabet i hans Hænder og stikker min Finger i Naglegabet og stikker min Hånd i hans Side, vil jeg ingenlunde tro."
25अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास र्गदिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औलाँ त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”
26Og otte Dage efter vare hans Disciple atter inde, og Thomas med dem. Jesus kommer, da Dørene vare lukkede, og han stod midt iblandt dem og sagde: "Fred være med eder!"
26एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसंग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।”
27Derefter siger han til Thomas: "Ræk din Finger hid, og se mine Hænder, og ræk din Hånd hid, og stik den i min Side, og vær ikke vantro, men troende!"
27त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ।” मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाऊ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”
28Thomas svarede og sagde til ham: "Min Herre og min Gud!"
28थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”
29Jesus siger til ham: "Fordi du har set mig, har du troet; salige ere de, som ikke have set og dog troet."
29येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”
30Desuden gjorde Jesus mange andre Tegn for sine Disciples Åsyn, som ikke ere skrevne i denne Bog.
30येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन।
31Men dette er skrevet, for at I skulle tro, at Jesus er Kristus, Guds Søn, og for at I, når I tro, skulle have Livet i hans Navn.
31तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं