Danish

Nepali

Luke

19

1Og han kom ind i Jeriko og drog derigennem.
1येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।
2Og se, der var en Mand, som hed Zakæus; han var Overtolder, og han var rig.
2यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे । तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए ।
3Og han søgte at få at se, hvem der var Jesus, og kunde ikke for Skaren, fordi han var lille af Vækst.
3तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्।
4Og han løb forud og steg op i et Morbær Figentræ, for at han kunde se ham; thi han skulde komme frem ad den Vej.
4अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।
5Og da Jesus kom til Stedet, så han op og blev ham var og sagde til ham: "Zakæus! skynd dig og stig ned; thi jeg skal i Dag blive i dit Hus."
5जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”
6Og han skyndte sig og steg ned og tog imod ham med Glæde.
6त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।
7Og da de så det, knurrede de alle og sagde: "Han er gået ind for at tage Herberge hos en syndig Mand."
7सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससंग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”
8Men Zakæus stod frem og sagde til Herren: "Se, Herre! Halvdelen af min Ejendom giver jeg de fattige; og dersom jeg har besveget nogen for noget, da giver jeg det fire Fold igen."
8जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैले ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।
9Men Jesus sagde til ham: "I Dag er der blevet dette Hus Frelse til Del, efterdi også han er en Abrahams Søn;
9येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ।
10thi Menneskesønnen er kommen for at søge og frelse det fortabte."
10मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।” : 14-30)
11Men medens de hørte på dette, fortsatte han og sagde en Lignelse, fordi han var nær ved Jerusalem, og de mente, at Guds Rige skulde straks komme til Syne.
11येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ।
12Han sagde da: "En højbåren Mand drog til et fjernt Land for at få Kongemagt og vende tilbage igen.
12मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए।
13Men han kaldte ti af sine Tjenere og gav dem ti Pund og sagde til dem: Købslår dermed, indtil jeg kommer.
13यसकारण तिनले प्रत्येकलाई एक एक थैलो पैसा दिए। तिनले भने, म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।
14Men hans Medborgere hadede ham og skikkede Sendebud efter ham og lod sige: Vi ville ikke, at denne skal være Konge over os.
14तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।
15Og det skete, da han kom igen, efter at han havde fået Kongemagten, sagde han, at disse Tjenere, hvem han havde givet Pengene, skulde kaldes for ham, for at han kunde få at vide, hvad hver havde vundet.
15“तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।
16Og den første trådte frem og sagde: Herre! dit Pund har erhvervet ti Pund til.
16पहिलो नोकर आयो अनि भन्यो, मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’
17Og han sagde til ham: Vel, du gode Tjener! efterdi du har været tro i det mindste, skal du have Magt over ti Byer.
17राजाले त्यो नोकरलाई भने, अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’
18Og den anden kom og sagde: Herre! dit Pund har indbragt fem Pund.
18दोस्रो नोकरले भने, मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’
19Men han sagde også til denne: Og du skal være over fem Byer.
19राजाले त्यो नोकरलाई भने, तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!
20Og en anden kom og sagde: Herre! se, her er dit Pund, som jeg har haft liggende i et Tørklæde.
20त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ।
21Thi jeg frygtede for dig, efterdi du er en streng Mand; du tager, hvad du ikke lagde, og høster, hvad du ikke såede.
21मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’
22Han siger til ham: Efter din egen Mund dømmer jeg dig, du onde Tjener! Du vidste, at jeg er en streng Mand, som tager, hvad jeg ikke lagde, og høster, hvad jeg ikke såede;
22त्यसपछि राजाले त्यो नोकरलाई भने, तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।
23hvorfor gav du da ikke mine Penge til Vekselbordet, så jeg ved min Hjemkomst kunde have krævet dem med Rente?
23यदि यी सबै साँचो हो भने मेरो पैसालाई तिमीले व्याकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।
24Og han sagde til dem, som stode hos: Tager Pundet fra ham, og giver det til ham, som har de ti Pund.
24त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दस थैली रुपियाँ छ त्यसलाई नै देऊ।
25Og de sagde til ham: Herre! han har ti Pund.
25ती मानिसहरूले राजालाई भने, तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।
26Jeg siger eder, at enhver, som har, ham skal der gives; men den, som ikke har, fra ham skal endog det tages, som han har.
26राजाले भने, म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ।
27Men fører disse mine Fjender hid, som ikke vilde, at jeg skulde være Konge over dem, og hugger dem ned for mine Øjne!"
27अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाँहादैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।”‘
28Og da han havde sagt dette, gik han foran og drog op til Jerusalem.
28यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो।
29Og det skete, da han nærmede sig til Bethfage og Bethania ved det Bjerg, som kaldes Oliebjerget, udsendte han to af sine Disciple og sagde:
29उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि
30"Går hen til den Landsby, som ligger lige for eder. Når I komme derind, skulle I finde et Føl bundet, på hvilket der endnu aldrig har siddet noget Menneske; og løser det, og fører det hid!
30तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ।
31Og dersom nogen spørger eder: Hvorfor løse I det? da skulle I sige således: Herren har Brug for det."
31कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘ यो गधा मालिकलाई चाहिएको छ।’
32Men de udsendte gik hen og fandt det, ligesom han havde sagt dem.
32दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए।
33Men da de løste Føllet, sagde dets Herrer til dem: "Hvorfor løse I Føllet?"
33जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
34Og de sagde: "Herren har Brug for det."
34चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।”
35Og de førte det til Jesus, og de lagde deres Klæder på Føllet og lod Jesus sætte sig derpå.
35यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्‌याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए।
36Og da han drog frem, bredte de deres Klæder under ham på Vejen.
36येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।
37Men da han nu nærmede sig til Nedgangen fra Oliebjerget, begyndte hele Disciplenes Mængde med Glæde at prise Gud med høj Røst for alle de kraftige Gerninger, som de havde set, og de sagde:
37येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउदैथे।
38"Velsignet være Kongen, som kommer, i Herrens Navn! Fred i Himmelen, og Ære i det højeste!"
38तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26 स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘
39Og nogle af Farisæerne i Skaren sagde til ham: "Mester! irettesæt dine Disciple!"
39भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नू भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”
40Og han svarede og sagde til dem: "Jeg siger eder, at hvis disse tie, skulle Stenene råbe."
40तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
41Og da han kom nær til og så Staden, græd han over den og sagde:
41येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
42"Vidste dog også du, ja, selv på denne din Dag, hvad der tjener til din Fred! Men nu er det skjult for dine Øjne.
42उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।
43Thi der skal komme Dage over dig, da dine Fjender skulle kaste en Vold op omkring dig og omringe dig og trænge dig alle Vegne fra;
43त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले। जक्कै
44og de skulle lægge dig helt øde og dine Børn i dig og ikke lade Sten på Sten tilbage i dig, fordi du ikke kendte din Besøgelses Tid."
44तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्नेछ कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”
45Og han gik ind i Helligdommen og begyndte at uddrive dem, som solgte,
45येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेद्नु भयो।
46og sagde til dem: "Der er skrevet: Og mit Hus er et Bedehus; men I have gjort det til en Røverkule."
46उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ। तर तिमीहरूले यसलाई डाँकूहरको वासस्थानमा परिणत गरेका छौ।”
47Og han lærte daglig i Helligdommen; men Ypperstepræsterne og de skriftkloge og de første i Folket søgte at slå ham ihjel.
47येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए।
48Og de fandt ikke, hvad de skulde gøre; thi hele Folket hang ved ham og hørte ham.
48तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरुले येशूलाई कसरी मार्न पर्ने हो जान्दैन थिए।