1Men de usyrede Brøds Højtid, som kaldes Påske, nærmede sig.
1यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।
2Og Ypperstepræsterne og de skriftkloge søgte, hvorledes de kunde slå ham ihjel; thi de frygtede for Folket.
2मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
3Men Satan gik ind i Judas, som kaldes Iskariot og var en af de tolv.
3येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।
4Og han gik hen og talte med Ypperstepræsterne og Høvedsmændene om, hvorledes han vilde forråde ham til dem.
4मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसंग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गरयो।
5Og de bleve glade og lovede at give ham Penge.
5यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे।
6Og han tilsagde det; og han søgte Lejlighed til at forråde ham til dem uden Opløb.
6यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चहान्थ्यो।
7Men de usyrede Brøds Dag kom, på hvilken man skulde slagte Påskelammet.
7यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे।
8Og han udsendte Peter og Johannes og sagde: "Går hen og bereder os Påskelammet, at vi kunne spise det."
8येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”
9Men de sagde til ham: "Hvor vil du, at vi skulle berede det?"
9पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?” येशूले तिनीहरूलाई भने,
10Men han sagde til dem: "Se, når I ere komne ind i Staden, skal der møde eder en Mand, som bærer en Vandkrukke; følger ham til Huset, hvor han går ind,
10“सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग।
11og I skulle sige til Husbonden i Huset: Mesteren siger: Hvor er det Herberge, hvor jeg kan spise Påskelammet med mine Disciple?
11त्यस घरका मालिकलाई भन, हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’
12Og han skal vise eder en stor Sal opdækket; der skulle I berede det."
12त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”
13Og de gik hen og fandt det således, som han havde sagt dem; og de beredte Påskelammet.
13त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।
14Og da Timen kom, satte han sig til Bords, og Apostlene med ham.
14तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए
15Og han sagde til dem: "Jeg har hjerteligt længtes efter at spise dette Påskelam med eder, førend jeg lider.
15येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो।
16Thi jeg siger eder, at jeg skal ingen Sinde mere spise det, førend det bliver fuldkommet i Guds Rige."
16किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”
17Og han tog en Kalk, takkede og sagde: "Tager dette, og deler det imellem eder!
17त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ।
18Thi jeg siger eder, at fra nu af skal jeg ikke drikke af Vintræets Frugt, førend Guds Rige kommer."
18म तिमीहरूलाई भन्छु, “म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”
19Og han tog Brød, takkede og brød det og gav dem det og sagde: "Dette er mit Legeme, det, som gives for eder; gører dette til min Ihukommelse!"
19त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”
20Ligeså tog han også Kalken efter Aftensmåltidet og sagde: "Denne Kalk er den nye Pagt i mit Blod, det, som udgydes for eder.
20त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
21Men se, hans Hånd, som forråder mig, er her på Bordet hos mig.
21येशूले भन्नुभयो, “तिमीहरूले मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ।
22Thi Menneskesønnen går bort, som det er beskikket; dog ve det Menneske, ved hvem han bliver forrådt!"
22परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”
23Og de begyndte at spørge hverandre indbyrdes om, hvem af dem det dog kunde være, som skulde gøre dette.
23त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
24Men der opstod også en Trætte iblandt dem om, hvem at dem der måtte synes at være den største.
24तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।
25Men han sagde til dem: "Folkenes Konger herske over dem, og de, som bruge Myndighed over dem, kaldes deres Velgørere.
25तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्।
26I derimod ikke således; men den ældste iblandt eder blive som den yngste, og Føreren som den, der tjener.
26तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।
27Thi hvem er størst: den, som sidder til Bords? eller den, som tjener? Mon ikke den, som sidder til Bords? Men jeg er iblandt eder som den, der tjener.
27को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठुलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?
28Men I ere de, som have holdt ud med mig i mine Fristelser.
28“तिमीहरू तिनीहरू हौ जो मेरो संर्घषहरूमा छेउमा बसेका थियौं।
29Og ligesom min Fader har tildelt mig Kongedømme, tildeler jeg eder
29मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।
30at skulle spise og drikke ved mit Bord i mit Rige og sidde på Troner og dømme Israels tolv Stammer."
30मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
31Men Herren sagde: "Simon, Simon! se, Satan begærede eder for at sigte eder som Hvede.
31“शैतानले जाँच गर्न सोध्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन,
32Men jeg bad for dig, at din Tro ikke skal svigte; og når du engang omvender dig, da styrk dine Brødre!"
32मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
33Men han sagde til ham: "Herre! jeg er rede til at gå med dig både i Fængsel og i Døden."
33तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसंग तयार छु।”
34Men han sagde: "Peter! jeg siger dig: Hanen skal ikke gale i Dag, førend du tre Gange har nægtet, at du kender mig."
34तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”
35Og han sagde til dem: "Da jeg udsendte eder uden Pung og Taske og Sko, manglede I da noget?" Og de sagde: "Intet."
35तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?” प्रेरितहरूले भने, “भएन।”
36Men han sagde til dem: "Men nu, den, som har en Pung, tage den med, ligeså også en Taske; og den, som ikke har noget Sværd, sælge sin Kappe og købe et!
36येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसंग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसंग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख।
37Thi jeg siger eder: Det, som er skrevet, bør opfyldes på mig, dette: "Og han blev regnet iblandt Overtrædere;" thi også med mig har det en Ende."
37यो धर्मशास्त्रले भन्छ। मानिसहरूले भने उनी अपराधी हुन्। यशैया 5312 धर्मशास्त्रमा लेखिएका कुरा साँचो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँचो भइरहेछ।”
38Men de sagde: "Herre! se, her er to Sværd." Men han sagde til dem: "Det er nok."
38प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे। : 1-5, 14-15; मर्कूस 14:1-2, 10-11; यूहन्ना 11:45-53)
39Og han gik ud og gik efter sin Sædvane til Oliebjerget; men også Disciplene fulgte ham.
39येशूले शहर (यरूशलेम) छोडनु भयो अनि सधैं झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसंगै गए।
40Men da han kom til Stedet, sagde han til dem: "Beder om ikke at falde i Fristelse."
40जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
41Og han rev sig løs fra dem, så meget som et Stenkast, og faldt på Knæ, bad og sagde:
41तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,
42"Fader, vilde du dog tage denne Kalk fra mig! dog ske ikke min Villie, men din!"
42“हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”
43Men en Engel fra Himmelen viste sig for ham og styrkede ham.
43त्यसपछि स्वर्गबाट एउटा दूत देखा परयो अनि येशूलाई दृढ बनायो।
44Og da han var i Dødsangst, bad han heftigere; men hans Sved blev som Blodsdråber, der faldt ned på Jorden.
44येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।
45Og da han stod op fra Bønnen og kom til Disciplene, fandt han dem sovende af Bedrøvelse.
45जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।
46Og han sagde til dem: "Hvorfor sove I? Står op og beder, for at I ikke skulle falde i Fristelse."
46येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।” येशू पक्राउ पर्नुभयो (मत्ती 26:47-56; मर्कूस 14:43-50; यूहन्ना 18:3-11)
47Medens han endnu talte, se, da kom der en Skare; og han, som hed Judas, en af de tolv, gik foran dem og nærmede sig til Jesus for at kysse ham.
47जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।
48Men Jesus sagde til ham: "Judas! forråder du Menneskesønnen med et Kys?"
48तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?
49Men da de,som vare omkring ham, så, hvad der vilde ske, sagde de: "Herre! skulle vi slå til med Sværd?"
49येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”
50Og en af dem slog Ypperstepræstens Tjener og afhuggede hans højre Øre.
50अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।
51Men Jesus tog til Orde og sagde: "Lad dem gøre også dette!" Og han rørte ved hans Øre og lægte ham.
51येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।
52Men Jesus sagde til Ypperstepræsterne og Høvedsmændene for Helligdommen og de ældste, som vare komne til ham: "I ere gåede ud som imod en Røver med Sværd og Knipler.
52येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?
53Da jeg var daglig hos eder i Helligdommen, udrakte I ikke Hænderne imod mig; men dette er eders Time og Mørkets Magt."
53म तपाईंहरूसंगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”
54Og de grebe ham og førte ham bort og bragte ham ind i Ypperstepræstens Hus; men Peter fulgte efter i Frastand.
54तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुरयाए। पत्रुस पनि तिनीहरूसंगै गए तर तिनी येशूको नजिक गएनन्।
55Og de tændte en Ild midt i Gården og satte sig sammen, og Peter sad midt iblandt dem.
55सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसंगै बसे।
56Men en Pige så ham sidde i Lysskæret og stirrede på ham og sagde: "Også denne var med ham."
56एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसंगै थियो।”
57Men han fornægtede ham og sagde: "Jeg kender ham ikke. Kvinde!"
57तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”
58Og lidt derefter så en anden ham og sagde: "Også du er en af dem." Men Peter sagde: "Menneske! det er jeg ikke."
58केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”
59Og omtrent en Time derefter forsikrede en anden det og sagde: "I Sandhed, også denne var med ham; han er jo også en Galilæer."
59प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसंगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
60Men Peter sagde: "Menneske! jeg forstår ikke, hvad du siger." Og straks, medens han endnu talte. galede Hanen.
60तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?” जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।
61Og Herren vendte sig og så på Peter; og Peter kom Herrens Ord i Hu, hvorledes han havde sagt til ham: "Førend Hanen galer i Dag, skal du fornægte mig tre Gange."
61त्यसपछि प्रभु येशू र्फकनु भयो अनि पत्रुसलाईर् हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”
62Og han gik udenfor og græd bitterligt.
62त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ ग्वाँ रोयो।
63Og de Mænd, som holdt Jesus, spottede ham og sloge ham;
63[This verse may not be a part of this translation]
64og de kastede et Klæde over ham og spurgte ham og sagde: "Profeter! hvem var det, som slog dig?"
64[This verse may not be a part of this translation]
65Og mange andre Ting sagde de spottende til ham.
65अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।
66Og da det blev Dag, samlede Folkets Ældste sig og Ypperstepræsterne og de skriftkloge, og de førte ham hen for deres Råd
66अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे ।
67og sagde: "Er du Kristus, da sig os det!" Men han sagde til dem: "Siger jeg eder det, tro I det ikke.
67तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन।
68Og om jeg spørger, svare I mig ikke, ej heller løslade I mig.
68अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न।
69Men fra nu af skal Menneskesønnen sidde ved Guds Krafts højre Hånd."
69तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
70Men de sagde alle: "Er du da Guds Søn?" Og han sagde til dem: "I sige det; jeg er det."
70तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”
71Men de sagde: "Hvad have vi længere Vidnesbyrd nødig? vi have jo selv hørt det af hans Mund!"
71तिनीहरूले भने, हामीलाई अरू साक्षी किन खाँचो परयो? हामी आफैले उसले यसो भनेका सुनेका हौ!”