1Og hele Mængden stod op og førte ham for Pilatus.
1त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।
2Og de begyndte at anklage ham og sagde: "Vi have fundet, at denne vildleder vort Folk og forbyder at give Kejseren Skat og siger om sig selv at han er Kristus, en Konge."
2तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”
3Men Pilatus spurgte ham og sagde: "Er du Jødernes Konge?" Og han svarede og sagde til ham: "Du siger det."
3पिलातसले यशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”
4Men Pilatus sagde til Ypperstepræsterne og til Skarerne: "Jeg finder ingen Skyld hos dette Menneske."
4पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”
5Men de bleve ivrigere og sagde: "Han oprører Folket, idet han lærer over hele Judæa fra Galilæa af, hvor han begyndte, og lige hertil."
5तिनीहरूले घरि घरि भने, “तर यो मानिसले! यहूदीयाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”
6Men da Pilatus hørte om Galilæa, spurgte han, om Manden var en Galilæer.
6यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे।
7Og da han fik at vide, at han var fra Herodes's Område, sendte han ham til Herodes, som også selv var i Jerusalem i disse Dage.
7पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।
8Men da Herodes så Jesus, blev han meget glad; thi han havde i lang Tid gerne villet se ham, fordi han hørte om ham, og han håbede at se et Tegn blive gjort af ham.
8जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे।
9Og han gjorde ham mange Spørgsmål; men han svarede ham intet.
9हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।
10Men Ypperstepræsterne og de skriftkloge stode og anklagede ham heftigt.
10मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए।
11Men da Herodes med sine Krigsfolk havde hånet og spottet ham, kastede han et prægtigt Klædebon om ham og sendte ham til Pilatus igen.
11तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।
12På den Dag bleve Herodes og Pilatus Venner med hinanden; thi de vare før i Fjendskab med hinanden.
12बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।
13Men Pilatus sammenkaldte Ypperstepræsterne og Rådsherrerne og Folket
13पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू
14og sagde til dem: "I have ført dette Menneske til mig som en, der forfører Folket til Frafald; og se. jeg har forhørt ham i eders Påhør og har ingen Skyld fundet hos dette Menneske i det, som I anklage ham for,
14पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषरोपनमा मैले उहाँमाथि कुनै दोष पाईन।
15og Herodes ikke heller, thi han sendte ham tilbage fil os; og se, han har intet gjort som han er skyldig at dø for.
15त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्।
16Derfor vil jeg revse ham og lade ham løs."
16यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।”
17(Men han var nødt til at løslade dem een på Højtiden.)
17[This verse may not be a part of this translation]
18Men de råbte alle sammen og sagde: "Bort med ham, men løslad os Barabbas!"
18तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”
19Denne var kastet i Fængsel for et Oprør, som var sket i Staden, og for Mord.
19बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।
20Og atter talte Pilatus til dem, da han gerne vilde løslade Jesus.
20पिलातसले येशूलाई मुक्त गर्न चहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे।
21Men de råbte til ham og sagde: "Korsfæst, korsfæst ham!
21तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्डयाऊ, उसलाई क्रूसमा झुण्डयाऊ।”
22Men han sagde tredje Gang til dem: "Hvad ondt har da denne gjort Jeg har ingen Dødsskyld fundet hos ham; derfor vil jeg revse ham og lade ham løs."
22तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन? उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइन। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”
23Men de trængte på med stærke Råb og forlangte, at han skulde korsfæstes; og deres Råb fik Overhånd.
23तर येशूलाई क्रूसमा झुण्डाएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे।
24Og Pilatus dømte, at deres Forlangende skulde opfyldes;
24तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए।
25og han løslod den, de forlangte, som var kastet i Fængsel for Oprør og Mord; men Jesus overgav han til deres Villie.
25मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।
26Og da de førte ham bort, toge de fat på en vis Simon fra Kyrene, som kom fra Marken, og lagde Korset på ham, for at han skulde bære det bag efter Jesus.
26सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर र्फकिरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिंडन बाध्य गराए।
27Men der fulgte ham en stor Hob af Folket, og af Kvinder, som jamrede og græd over ham.
27धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।
28Men Jesus vendte sig om til dem og sagde: "I Jerusalems Døtre! græder ikke over mig, men græder over eder selv og over eders Børn!
28तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर!
29Thi se, der kommer Dage, da man skal sige: Salige ere de ufrugtbare og de Liv, som ikke fødte, og de Bryster, som ikke gave Die.
29समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।
30Da skulle de begynde at sige til Bjergene: Falder over os! og til Højene: Skjuler os!
30त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, हामीमाथि खस्! अनि पहाडलाई भन्नेछन्, हामीलाई छोप!
31Thi gør man dette ved det grønne Træ, hvad vil da ske med det tørre?"
31जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”
32Men der blev også to andre Misdædere førte ud for at henrettes med ham.
32दूइजना अरू अपराधीहरूलाई पनि उहांसंगै मार्न अघि लगाइएको थियो।
33Og da de vare komne til det Sted, som kaldes "Hovedskal", korsfæstede de ham der, og Misdæderne, den ene ved hans højre, og den anden ved hans venstre Side.
33येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।
34Men Jesus sagde: "Fader! forlad dem; thi de vide ikke, hvad de gøre." Men de delte hans Klæder imellem sig ved Lodkastning.
34येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।
35Og Folket stod og så til; men også Rådsherrerne spottede ham og sagde: "Andre har han frelst, lad ham frelse sig selv, dersom han er Guds Kristus, den udvalgte."
35मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?
36Men også Stridsmændene spottede ham, idet de trådte til, rakte ham Eddike og sagde:
36सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।
37"Dersom du er Jødernes Konge, da frels dig selv!"
37ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।”
38Men der var også sat en Overskrift over ham (skreven på Græsk og Latin og Hebraisk): "Denne er Jødernes Konge."
38क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”
39Men en af de ophængte Misdædere spottede ham og sagde: "Er du ikke Kristus? Frels dig selv og os!"
39एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”
40Men den anden svarede og irettesatte ham og sagde: "Frygter heller ikke du Gud, da du er under den samme Dom?
40तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ?हामी चाँडै मर्नेछौं।
41Og vi ere det med Rette; thi vi få igen, hvad vore Gerninger have forskyldt; men denne gjorde intet uskikkeligt."
41तिमी र म अपराधी हौ हामीले गर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”
42Og han sagde: "Jesus! kom mig i Hu, når du kommer i dit Rige!"
42त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
43Og han sagde til ham: "Sandelig, siger jeg dig, i Dag skal du være med mig i Paradiset."
43तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँचो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”
44Og det var nu ved den sjette Time, og der blev Mørke over hele Landet indtil den niende Time,
44अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।
45idet Solen formørkedes; og Forhænget i Templet splittedes midt over.
45सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो।
46Og Jesus råbte med høj Røst og sagde: "Fader! i dine Hænder befaler jeg min Ånd;" og da han havde sagt det, udåndede han.
46येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिंदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।
47Men da Høvedsmanden så det, som skete, gav han Gud Æren og sagde: "I Sandhed, dette Menneske var retfærdigt."
47सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
48Og alle Skarerne, som vare komne sammen til dette Skue, sloge sig for Brystet, da de så, hvad der skete, og vendte tilbage.
48धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए।
49Men alle hans Kyndinge stode langt borte, ligeså de Kvinder, som fulgte med ham fra Galilæa, og så dette.
49येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।
50Og se, en Mand ved Navn Josef, som var Rådsherre, en god og retfærdig Mand,
50[This verse may not be a part of this translation]
51han havde ikke samtykket i deres Råd og Gerning, han var fra Arimathæa, en jødisk By, og han forventede Guds Rige;
51[This verse may not be a part of this translation]
52han gik til Pilatus og bad om Jesu Legeme.
52तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए।
53Og han tog det ned og svøbte det i et fint Linklæde, og han lagde ham i en Grav, som var hugget i en Klippe, hvor endnu ingen nogen Sinde var lagt.
53अनि यूसुफले क्रूसबाट शरीष्ठ्वरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।
54Og det var Beredelsesdag, og Sabbaten stundede til.
54त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।
55Men Kvinderne, som vare komne med ham fra Galilæa, fulgte efter og så Graven, og hvorledes hans Legeme blev lagt.
55गालीलबाट येशूसंगै आएका स्त्रीहरूले यूसुफलाई पछयाउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।
56Og de vendte tilbage og beredte vellugtende Urter og Salver; og Sabbaten over holdt de sig stille efter Budet.
56त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।