Danish

Nepali

Luke

7

1Men da han havde fuldendt alle sine Ord i Folkets Påhør, gik han ind i Kapernaum.
1जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो।
2Men en Høvedsmands Tjener, som denne holdt meget af, var syg og nær ved at dø.
2कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।
3men da han hørte om Jesus, sendte han nogle af Jødernes Ældste til ham og bad ham om, at han vilde komme og helbrede hans Tjener.
3जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।
4Men da de kom til Jesus, bade de ham indtrængende og sagde: "Han er vel værd, at du gør dette for ham;
4ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।”
5thi han elsker vort Folk, og han har bygget Synagogen for os."
5तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
6Og Jesus gik med dem. Men da han allerede ikke var langt fra Huset, sendte Høvedsmanden nogle Venner og lod ham sige: "Herre! umag dig ikke; thi jeg er ikke værdig til, at du skal gå ind under mit Tag.
6यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, हे प्रभु, तपाईं मोरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।
7Derfor agtede jeg heller ikke mig selv værdig til at komme til dig; men sig det med et Ord, så bliver min Dreng helbredt.
7यसकारण म आफैं पनि तपाँईकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।
8Jeg er jo selv et Menneske, som står under Øvrighed og har Stridsmænd under mig; og siger jeg til den ene: Gå! så går han; og til den anden: Kom! så kommer han; og til min Tjener: Gør dette! så gør han det."
8तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”
9Men da Jesus hørte dette, forundrede han sig over ham; og han vendte sig om og sagde til Skaren, som fulgte ham: "Jeg siger eder, end ikke i Israel har jeg fundet så stor en Tro."
9जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”
10Og da de, som vare udsendte, kom tilbage til Huset, fandt de den syge Tjener sund.
10येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
11Og det skete Dagen derefter, at han gik til en By, som hed Nain, og der gik mange af hans Disciple og en stor Skare med ham.
11अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।
12Men da han nærmede sig Byens Port, se, da blev en død båren ud, som var sin Moders enbårne Søn, og hun var Enke; og en stor Skare fra Byen gik med hende.
12जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
13Og da Herren så hende, ynkedes han inderligt over hende og sagde til hende: "Græd ikke!"
13जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”
14Og han trådte til og rørte ved Båren; men de, som bare, stode stille, og han sagde: "du unge Mand, jeg siger dig, stå op!"
14येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”
15Og den døde rejste sig op og begyndte at tale; og han gav ham til hans Moder.
15त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।
16Men Frygt betog alle, og de priste Gud og sagde: "Der er en stor Profet oprejst iblandt os, og Gud har besøgt sit Folk."
16सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
17Og denne Tale om ham kom ud i hele Judæa og i hele det omliggende Land.
17उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।
18Og Johannes's Disciple fortalte ham om alt dette. Og Johannes kaldte to af sine Disciple til sig
18यूहन्नाका चेलाहरुले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए।
19og sendte dem til Herren og lod sige: "Er du den, som kommer, eller skulle vi vente en anden?"
19यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”
20Og da Mændene kom til ham, sagde de: "Johannes Døberen har sendt os til dig og lader sige: Er du den, som kommer, eller skulle vi vente en anden?"
20त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”
21I den samme Time helbredte han mange for Sygdomme og Plager og onde Ånder og skænkede mange blinde Synet.
21त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।
22Og han svarede og sagde til dem: "Går hen, og forkynder Johannes de Ting, som I have set og hørt: Blinde se, lamme gå, spedalske renses, døve høre, døde stå op, Evangeliet forkyndes for fattige;
22अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
23og salig er den, som ikke forarges på mig."
23कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”
24Men da Johannes's Sendebud vare gåede bort, begyndte han at sige til Skarerne om Johannes: "Hvad gik I ud i Ørkenen at skue? Et Rør, som bevæges hid og did af Vinden?
24जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?
25Eller hvad gik I ud at se? Et Menneske, iført bløde Klæder? Se, de, som leve i prægtige Klæder og i Vellevned, ere i Kongsgårdene.
25मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।
26Eller hvad gik I ud at se? En Profet? Ja, siger jeg eder, endog mere end en Profet!
26साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।
27Han er den, om hvem der er skrevet: Se, jeg sender min Engel for dit Ansigt, han skal berede din Vej foran dig.
27उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।द्भ्य मलकी 31
28Jeg siger eder: Iblandt dem, som ere fødte af Kvinder, er ingen større Profet end Johannes; men den mindste i Guds Rige er større end han.
28तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”
29Og hele Folket, som hørte ham, endog Tolderne, gav Gud Ret, idet de bleve døbte med Johannes's Dåb.
29जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।
30Men Farisæerne og de lovkyndige have foragtet Guds Råd med dem selv, idet de ikke bleve døbte af ham.
30तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।
31Ved hvem skal jeg da ligne denne Slægts Mennesker? og hvem ligne de?
31“यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?
32De ligne Børn, som sidde på Torvet og råbe til hverandre og sige: Vi blæste på Fløjte for eder, og I dansede ikke, vi sang Klagesange for eder, og I græd ikke.
32यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन् हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।
33Thi Johannes Døberen kom, som hverken spiste Brød eller drak Vin, og I sige: Han er besat.
33बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’
34Menneskesønnen kom, som spiser og drikker, og I sige: Se, en Frådser og en Vindranker, Tolderes og Synderes Ven!
34मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।
35Dog Visdommen er retfærdiggjort ved alle sine Børn!"
35तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”
36Men en af Farisæerne bad ham om, at han vilde spise med ham; og han gik ind i Farisæerens Hus og satte sig til Bords.
36फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरष्ठ्वमा गए अनि खानु बसे।
37Og se, der var en Kvinde, som var en Synderinde i Byen; da hun fik at vide, at han sad til Bords i Farisæerens Hus, kom hun med en Alabastkrukke med Salve;
37त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।
38og hun stillede sig bag ved ham, ved hans Fødder og græd og begyndte at væde hans Fødder med sine Tårer og aftørrede dem med sit Hovedhår og kyssede hans Fødder og salvede dem med Salven.
38त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
39Men da Farisæeren, som havde indbudt ham, så det, sagde han ved sig selv: "Dersom denne var en Profet, vidste han, hvem og hvordan en Kvinde denne er, som rører ved ham, at hun er en Synderinde."
39त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”
40Og Jesus tog til Orde og sagde til ham: "Simon! jeg har noget at sige dig." Men han siger: "Mester, sig frem!"
40येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।” शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”
41"En Mand, som udlånte Penge, havde to Skyldnere; den ene var fem Hundrede Denarer skyldig. men den anden halvtredsindstyve.
41येशूले भन्नुभयो, “त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।
42Da de ikke havde noget at betale med, eftergav han dem det begge. Hvem af dem vil nu elske ham mest?"
42तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”
43Simon svarede og sagde: "Jeg holder for, den, hvem han eftergav mest?" Men han sagde til ham: "Du dømte ret."
43शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।” येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”
44Og han vendte sig imod Kvinden og sagde til Simon: "Ser du denne Kvinde? Jeg kom ind i dit Hus; du gav mig ikke Vand til mine Fødder; men hun vædede mine Fødder med sine Tårer og aftørrede dem med sit Hår.
44त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।
45Du gav mig intet Kys; men hun ophørte ikke med at kysse mine Fødder, fra jeg kom herind.
45तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।
46Du salvede ikke mit Hoved med Olie; men hun salvede mine Fødder med Salve.
46तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।
47Derfor siger jeg dig: Hendes mange Synder ere hende forladte, eftersom hun elskede meget; men den, hvem lidet forlades, elsker lidet."
47यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”
48Men han sagde til hende: "Dine Synder ere forladte!"
48त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”
49Og de, som sade til Bords med ham, begyndte at sige ved sig selv: "Hvem er denne, som endog forlader Synder?"
49खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”
50Men han sagde til Kvinden: "Din Tro har frelst dig, gå bort med Fred!"
50येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गरयो। अब तिमी शान्तिसाथ जाऊ।”