1Og det skete i Tiden der efter, at han rejste igennem Byer og Landsbyer og prædikede og forkyndte Evangeliet om Guds Rige, og med ham de tolv
1अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसंगै थिए।
2og nogle Kvinder, som vare helbredte fra onde Ånder og Sygdomme, nemlig: Maria, der kaldes Magdalene, af hvem syv onde Ånder vare udfarne;
2त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।
3og Johanna, Herodes's Husfoged Kuzas Hustru, og Susanna og mange andre, som tjente dem med, hvad de ejede.
3अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए। : 1-17; मर्कूस 4:1-12)
4Men da en stor Skare kom sammen, og de droge til ham fra de forskellige Byer, sagde han ved en Lignelse:
4येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भनेः
5"En Sædemand gik ud at så sin Sæd; og idet han såede, faldt noget ved Vejen og blev nedtrådt, og Himmelens Fugle åde det op.
5“एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए।
6Og noget faldt på Klippen; og da det voksede op, visnede det, fordi det ikke havde Væde.
6केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए।
7Og noget faldt midt iblandt Torne, og Tornene voksede op med og kvalte det.
7कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो।
8Og noget faldt i den gode Jord, og det voksede op og bar hundrede Fold Frugt." Da han sagde dette, råbte han: "Den, som har Øren at høre med, han høre!"
8अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”
9Men hans Disciple spurgte ham, hvad denne Lignelse skulde betyde.
9चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”
10Og han sagde: "Eder er det givet at kende Guds Riges Hemmeligheder, men de andre i Lignelser, for at de, skønt seende, ikke skulle se, og, skønt hørende, ikke skulle forstå.
10येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणः तिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्। यशैया 69
11Men dette er Lignelsen: Sæden er Guds Ord.
11यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।
12Men de ved Vejen ere de, som høre det; derefter kommer Djævelen og tager Ordet bort af deres Hjerte, for at de ikke skulle tro og blive frelste.
12बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।
13Men de på Klippen ere de, som modtage Ordet med Glæde, når de høre det, og disse have ikke Rod; de tro til en Tid og falde fra i Fristelsens Tid.
13तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।
14Men det, som faldt iblandt Torne, det er dem, som have hørt og så gå hen og kvæles under Livets Bekymringer og Rigdom og Nydelser og ikke bære moden Frugt.
14काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।
15Men det i den gode Jord, det er dem, som, når de have hørt Ordet, beholde det i et smukt og godt Hjerte og bære Frugt i Udholdenhed.
15अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।
16Men ingen, som tænder et Lys, skjuler det med et Kar eller sætter det under en Bænk; men han sætter det på en Lysestage, for at de, som komme ind, kunne se Lyset.
16“कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।
17Thi der er ikke noget skjult, som jo skal blive åbenbart; og ikke noget lønligt, som jo skal blive kendt og komme for Lyset.
17लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ।
18Ser derfor til, hvorledes I høre; thi den, som har, ham skal der gives; og den, som ikke har, fra ham skal endog det tages, han synes at have."
18यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझन सक्तछ त्यसले अरू धेरै जान्न पाउँदछ। तर जसले बुझदैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”
19Men hans Moder og Brødre kom til ham og kunde ikke nå frem til ham for Skaren.
19येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो।
20Og det blev ham meddelt: "Din Moder og dine Brødre stå udenfor og begære at se dig."
20कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”
21Men han svarede og sagde til dem: "Min Moder og mine Brødre ere disse, som høre Guds Ord og gøre efter det."
21येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”
22Og det skete en af de Dage, at han gik om Bord i et Skib tillige med sine Disciple, og han sagde til dem: "Lader os fare over til hin Side af Søen;" og de sejlede ud.
22एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।
23Men medens de sejlede, faldt han i Søvn; og en Stormvind for ned over Søen, og Skibet blev fuldt af Vand, og de vare i Fare.
23जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।
24Da trådte de hen og vækkede ham og sagde: "Mester, Mester! vi forgå." Men han stod op og truede Vinden og Vandets Bølger; og de lagde sig, og det blev blikstille.
24चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।
25Og han sagde til dem: "Hvor, er eders Tro?" Men de frygtede og undrede sig, og sagde til hverandre: "Hvem er dog denne, siden han byder både over Vindene og Vandet, og de ere ham lydige?"
25उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ? चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”
26Og de sejlede ind til Gadarenernes Land, som ligger lige over for Galilæa.
26तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे।
27Men da han trådte ud på Landjorden, mødte der ham en Mand fra Byen, som i lang Tid havde været besat af onde Ånder og ikke havde haft Klæder på og ikke opholdt sig i Hus, men i Gravene.
27जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।
28Men da han så Jesus, råbte han og faldt ned for ham og sagde med høj Røst: "Hvad har jeg med dig at gøre, Jesus, den højeste Guds Søn? jeg beder dig om, at du ikke vil pine mig."
28[This verse may not be a part of this translation]
29Thi han bød den urene Ånd at fare ud af Manden; thi i lange Tider havde den revet ham med sig, og han blev bunden med Lænker og Bøjer og bevogtet, og han sønderrev, hvad man bandt ham med, og dreves af den onde Ånd ud i Ørkenerne.
29[This verse may not be a part of this translation]
30Men Jesus spurgte ham og sagde: "Hvad er dit Navn?" Men han sagde: "Leion"; thi mange onde Ånder vare farne i ham.
30येशूले त्यसलाई सोध्नु भयो, “तिम्रो नाम के हो?” त्योस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।
31Og de bade ham om at han ikke vilde byde dem at fare ned i Afgrunden;
31ती भूतहरूले तिनीहरूलाई अन्नत अँध्यारोमा नपुराइयोस् भनी याचना गरे।
32men der var sammesteds en stor Hjord Svin, som græssede på Bjerget; og de bade ham om, at han vilde tilstede dem at fare i dem; og han tilstedte dem det.
32त्यस पहाडमा एउटा ठूलो बथान सुंगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुंगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।
33Men de onde Ånder fore ud at Manden og fore i Svinene, og Hjorden styrtede sig ned over Brinken ud i Søen og druknede.
33तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।
34Men da Hyrderne så det, som var sket, flyede de og forkyndte det i Byen og på Landet.
34जब सुंगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।
35Da gik de ud for af se det, som var sket, og de kom til Jesus og fandt Manden, af hvem de onde Ånder vare udfarne, siddende ved Jesu Fødder, påklædt og ved Samling; og de frygtede.
35मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।
36Og de, som havde set det, fortalte dem, hvorledes den besatte var bleven frelst.
36मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।
37Og hele Mængden fra Gadarenernes Omegn bad ham om, at han vilde gå bort fra dem; thi de vare betagne af stor Frygt. Men han gik om Bord i et Skib og vendte tilbage igen.
37गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए। अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।
38Men Manden, af hvem de onde Ånder vare udfarne, bad ham om, at han måtte være hos ham; men han lod ham fare og sagde:
38त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसंगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो,
39"Vend tilbage til dit Hus, og fortæl, hvor store Ting Gud har gjort imod dig." Og han gik bort og kundgjorde over hele Byen, hvor store Ting Jesus havde gjort imod ham.
39“घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।” त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्यो।
40Men det skete, da Jesus kom tilbage, tog Skaren imod ham; thi de ventede alle på ham.
40येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।
41Og se, det kom en Mand, som hed Jairus, og han var Forstander for Synagogen; og han faldt ned for Jesu Fødder og bad ham komme ind i hans Hus;
41एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।
42thi han havde en enbåren Datter, omtrent tolv År gammel, og hun droges med Døden. Men idet han gik, trængte Skarerne sig sammen om ham.
42याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई। जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।
43Og en Kvinde, som havde haft Blodflod i tolv År og havde kostet al sin Formue på Læger og ikke kunde blive helbredt af nogen,
43एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।
44hun gik til bagfra og rørte ved Fligen af hans Klædebon, og straks standsedes hendes Blodflod.
44त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो।
45Og Jesus sagde: "Hvem var det, som rørte ved mig?" Men da alle nægtede det, sagde Peter og de, som vare med ham: "Mester! Skarerne trykke og trænge dig, og du siger: Hvem var det, som rørte ved mig?"
45अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?” सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”
46Men Jesus sagde: "Der rørte nogen ved mig; thi jeg mærkede, at der udgik en Kraft fra mig."
46तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”
47Men da Kvinden så, at det ikke var skjult, kom hun bævende og faldt ned for ham og fortalte i alt Folkets Påhør, af hvad Årsag hun havde rørt ved ham, og hvorledes hun straks var bleven helbredt.
47जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई।
48Men han sagde til hende: "Datter! din Tro har frelst dig; gå bort med Fred!"
48येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसंग जाऊ।”
49Medens han endnu talte, kommer der en fra Synagogeforstanderens Hus og siger til ham: "Din Datter er død; umag ikke Mesteren!"
49जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “ तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ। ‘ ‘
50Men da Jesus hørte det, svarede han ham: "Frygt ikke; tro blot; så skal hun blive frelst."
50जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।”
51Men da han kom til Huset, tillod han ingen at gå ind med sig uden Peter og Johannes og Jakob og Pigens Fader og Moder.
51येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।
52Og de græd alle og holdt Veklage over hende; men han sagde: "Græder ikke; hun er ikke død, men sover."
52सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।
53Og de lo ad ham; thi de vidste, at hun var død.
53मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।
54Men han greb hendes Hånd og råbte og sagde: "Pige, stå op!"
54तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!”
55Og hendes Ånd vendte tilbage, og hun stod straks op; og han befalede, at de skulde give hende noget at spise.
55त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”
56Og hendes Forældre bleve forfærdede; men han bød dem, at de ikke måtte sige nogen det, som var sket.
56त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।