1Men da han var gået ned ad Bjerget, fulgte store Skarer ham.
1येशू डाँडाबाट ओर्ह्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए।
2Og se, en spedalsk kom, faldt ned for ham og sagde: "Herre! om du vil, så kan du rense mig."
2त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
3Og han udrakte Hånden, rørte ved ham og sagde: "Jeg vil; bliv ren!" Og straks blev han renset for sin Spedalskhed
3येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।’ अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।
4Og Jesus siger til ham: "Se til, at du ikke siger det til nogen; men gå hen, fremstil dig selv for Præsten, og offer den Gave, som Moses har befalet, til Vidnesbyrd for dem."
4तब येशूले त्यस मानिसलाई भन्नभयो, ‘हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।’
5Men da han gik ind i Kapernaum, trådte en Høvedsmand hen til ham, bad ham og sagde:
5येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।
6"Herre! min Dreng ligger hjemme værkbruden og, pines svarlig."
6अधिकारीले भने, ‘हे प्रभु! मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।’
7Jesus siger til ham: "Jeg vil komme og helbrede ham."
7येशूले ती अधिकारीलाई भन्नुभयो, ‘म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।’
8Og Høvedsmanden svarede og sagde: "Herre! jeg er ikke værdig til, at du skal gå ind under mit Tag; men sig det blot med et Ord, så bliver min Dreng helbredt.
8अधिकारीले जवाफ दिए, ‘हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्।
9Jeg er jo selv et Menneske, som står under Øvrighed og har Stridsmænd under mig; og siger jeg til den ene: Gå! så går han; og til den anden: Kom! så kommer han; og til min Tjener: Gør dette! så gør han det."
9म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसंग पनि यस्तो शक्ति छ।’
10Men da Jesus hørte det, forundrede han sig og sagde til dem, som fulgte ham: "Sandelig, siger jeg eder, end ikke i Israel har jeg fundet så stor en Tro.
10जब येशुले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ।
11Men jeg siger eder, at mange skulle komme fra Øster og Vester og sidde til Bords med Abraham og Isak og Jakob i Himmeriges Rige.
11धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको साज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्।
12Men Rigets Børn skulle kastes ud i Mørket udenfor; der skal der være Gråd og Tænders Gnidsel."
12तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”
13Og Jesus sagde til Høvedsmanden:"Gå bort,dig ske, som du troede!" Og Drengen blev helbredt i den samme Time.
13तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, ‘तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।’ अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
14Og Jesus kom ind i Peters Hus og så, at hans Svigermoder lå og havde Feber.
14येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।
15Og han rørte ved hendes Hånd, og Feberen forlod hende, og hun stod op og vartede ham op.
15तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
16Men da det var blevet Aften, førte de mange besatte til ham, og han uddrev Ånderne med et Ord og helbredte alle de syge;
16त्यसै साँझ मानिसहरूले भुत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।
17for at det skulde opfyldes, som er talt ved Profeten Esajas, der siger: "Han tog vore Skrøbeligheder og bar vore Sygdomme."
17यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो ‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो” यशैया 53:4
18Men da Jesus så store Skarer omkring sig, befalede han at fare over til hin Side.
18येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।
19Og der kom een, en skriftklog, og sagde til ham: "Mester! jeg vil følge dig, hvor du end går hen."
19त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, ‘हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।’
20Og Jesus siger til ham: "Ræve have Huler, og Himmelens Fugle Reder; men Menneskesønnen har ikke det, hvortil han kan hælde sit Hoved."
20येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’
21Men en anden af disciplene sagde til ham: "Herre! tilsted mig først at gå hen og begrave min Fader."
21अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, ‘हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।’
22Men Jesus siger til ham: "Følg mig, og lad de døde begrave deres døde!"
22तर येशूले ती मानिसलाई भन्नुभयो, ‘मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफै गाडुन्।’
23Og da han gik om Bord i Skibet, fulgte hans Disciple ham.
23येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।
24Og se, det blev en stærk Storm på Søen, så at Skibet skjultes af Bølgerne; men han sov.
24जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।
25Og de gik hen til ham, vækkede ham og sagde: "Herre, frels os! vi forgå."
25चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, ‘हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौ।”
26Og han siger til dem: "Hvorfor ere I bange, I lidettroende?" Da stod han op og truede Vindene og Søen,og det blev ganske blikstille.
26येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?’ तब येशू उठनुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
27Men Menneskene forundrede sig og sagde: "Hvem er dog denne, siden både Vindene og Søen ere ham lydige?"
27सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।’
28Og da han kom over til hin Side til Gadarenernes Land, mødte ham to besatte, som kom ud fra Gravene, og de vare såre vilde, så at ingen kunde komme forbi ad den Vej.
28गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भुत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिंडने आँट गर्दैनथे।
29Og se, de råbte og sagde: "Hvad have vi med dig at gøre, du Guds Søn? Er du kommen hid før Tiden for at pine os?"
29ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, ‘परमेश्वरको पुत्र तपाईं हामीबाट के चहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?’
30Men der var langt fra dem en stor Hjord Svin, som græssede.
30छेउको क्षेत्रमा सूँगुरहरूको बथान चरिरहेको थियो।
31Og de onde Ånder bade ham og sagde: "Dersom du uddriver os, da send os i Svinehjorden!"
31भूतहरूले येशूलाई बिन्ती गर्न लागे, ‘यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सूंगुरहरूको बथानमा पस्न दिनुहोस्।’
32Og han sagde til dem: "Går!" Men de fore ud og fore i Svinene; og se, hele Hjorden styrtede sig ned over Brinken ud i Søen og døde i Vandet.
32येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सूँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओह्रलिए। ती सबै झीलमा डुबे।
33Men Hyrderne flyede og gik hen i Byen og fortalte det alt sammen, og hvorledes det var gået til med de besatte.
33ती सूँगुरका चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सूँगुरहरू र भुतहरूले सताएको विषयमा सुनाउन थाले।
34Og se, hele Byen gik ud for at møde Jesus; og da de så ham, bade de ham om; at han vilde gå bort fra deres Egn.
34[This verse may not be a part of this translation]