1यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः सरायाह, यिर्मयाह, एज्रा,
1And these are the priests and the Levites that went up with Zerubbabel the son of Shealtiel, and Jeshua: Seraiah, Jeremiah, Ezra,
2अमर्याह मल्लूक, हत्तूश,
2Amariah, Malluch, Hattush,
3शकन्याह, रहूम, मरेमोत,
3Shechaniah, Rehum, Meremoth,
4इद्दो, गिन्नतोन। अबियाह,
4Iddo, Ginnethoi, Abijah,
5मियामीन, माथह, बिल्गा,
5Mijamin, Maadiah, Bilgah,
6शमायाह, योयारीव, यदायाह।
6Shemaiah, and Joiarib, Jedaiah,
7सल्लू, अमोक, हिल्कियाह अनि यदायाह। येशूअको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।
7Sallu, Amok, Hilkijah, Jedaiah. These were the chief of the priests and of their brethren in the days of Jeshua.
8लेवीहरू येअ, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।
8And the Levites: Jeshua, Binnui, Kadmiel, Sherebiah, Judah, Mattaniah, [who was] over the thanksgiving, he and his brethren;
9तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए।
9and Bakbukiah and Unni, their brethren, were over against them as watches.
10येशूअ योयाकीम्का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।
10And Jeshua begot Joiakim, and Joiakim begot Eliashib, and Eliashib begot Joiada,
11योयादा जोनाथनका पिता थिए। जोनाथन यदूतूनका पिता थिए।
11and Joiada begot Jonathan, and Jonathan begot Jaddua.
12योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिएः सरायाहको कुलका अगुवा मरायाह थिए। यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।
12And in the days of Joiakim were priests, chief fathers: of Seraiah, Meraiah; of Jeremiah, Hananiah;
13एज्राको कुलका अगुवा मशुल्लाम थिए। अमर्याहको कुलका अगुवा यहोहानान थिए।
13of Ezra, Meshullam; of Amariah, Jehohanan;
14जोनाथन मल्लूदाको कुलका अगुवा थिए। यूसुफ शकन्याहको कुलका अगुवा थिए।
14of Melicu, Jonathan; of Shebaniah, Joseph;
15अदूना हारीमको कुलका अगुवा थिए। हेल्कै मरेमोत परिवार अगुवा थिए।
15of Harim, Adna; of Meraioth, Helkai;
16इदूदोको कुलका अगुवा जकर्याह थिए। गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।
16of Iddo, Zechariah; of Ginnethon, Meshullam;
17अबियाहको कुलका अगुवा जिक्री थिए। मिन्यामीन अनि मोअद्याहका कुलहरूका अगुवा पिल्तै थिए।
17of Abijah, Zichri; of Miniamin [and] Moadiah, Piltai;
18बिल्गाको कुलका अगुवा शम्मू थिए। शमायाहको कुलका अगुवा यहोनात थिए।
18of Bilgah, Shammua; of Shemaiah, Jehonathan;
19योयारीबका कुलका अगुवा मत्तनै थिए। यदायाहको कुलका अगुवा उज्जी थिए।
19and of Joiarib, Mattenai; of Jedaiah, Uzzi;
20सल्लूको कुलका अगुवा कल्लै थिए। आमोकको कुलका अगुवा एबेर थिए।
20of Sallai, Kallai; of Amok, Eber;
21हिल्कियाको कुलका अगुवा हशबियाह थिए। यदायाहको कुलका अगुवा नतनेल थिए।
21of Hilkijah, Hashabiah; of Jedaiah, Nethaneel.
22एल्याशीब, योयादा, योहानान अनि यद्दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।
22of the Levites, the chief fathers were recorded in the days of Eliashib, Joiada, and Johanan, and Jaddua, and the priests, until the reign of Darius the Persian.
23लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए।
23The children of Levi, the chief fathers, were recorded in the book of the chronicles, even until the days of Johanan the son of Eliashib.
24लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।
24And the chief Levites: Hashabiah, Sherebiah, and Jeshua the son of Kadmiel, with their brethren over against them, to praise [and] to give thanks, according to the commandment of David the man of God, ward over against ward.
25मतन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन अनि अक्कूब द्वारपालहरू थिए। जो द्वारहरूमा भएका भण्डार कक्षको छेउमा थिए।
25Mattaniah and Bakbukiah, Obadiah, Meshullam, Talmon, Akkub, were doorkeepers keeping the ward at the storehouses of the gates.
26यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नहेम्याह अनि पूजाहारी र शिक्षक एज्राको समयमा सेवा गरे।
26These were in the days of Joiakim the son of Jeshua the son of Jozadak, and in the days of Nehemiah the governor, and of Ezra the priest, the scribe.
27जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यरूशलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्यामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।
27And at the dedication of the wall of Jerusalem they sought the Levites out of all their places, to bring them to Jerusalem, to hold the dedication with gladness, both with thanksgivings, and with singing, [with] cymbals, lutes and harps.
28[This verse may not be a part of this translation]
28And the children of the singers were assembled, both from the plain [of Jordan] round about Jerusalem, and from the villages of the Netophathites,
29[This verse may not be a part of this translation]
29also from Beth-Gilgal, and out of the fields of Geba and Azmaveth; for the singers had built themselves hamlets round about Jerusalem.
30पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।
30And the priests and the Levites purified themselves; and they purified the people, and the gates and the wall.
31त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फ पर्खाल माथि गए।
31And I brought up the princes of Judah upon the wall, and appointed two great choirs and processions, on the right hand upon the wall towards the dung-gate.
32अनि तिनीहरूपछि होशियाह अनि यहूदाका आधा अगुवाहरू गए।
32And after them went Hoshaiah, and half of the princes of Judah,
33अजर्याह, एज्रा, मशुल्लम,
33and Azariah, Ezra, and Meshullam,
34यहूदा, बिन्यमीन, शमायाह अनि तुरहीसहित यिर्मयाह पनि गए।
34Judah and Benjamin, and Shemaiah, and Jeremiah,
35केही पूजाहारीहरू अनि जकर्याह जोनाथनका छोरा, शमायाहका छोरा, मत्तन्याहका छोरा जक्कूरका छोरा आसापका छोरा।
35and [certain] of the priests' sons with trumpets: Zechariah the son of Jonathan, the son of Shemaiah, the son of Mattaniah, the son of Micaiah, the son of Zaccur, the son of Asaph;
36अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए।
36and his brethren, Shemaiah, and Azareel, Milalai, Gilalai, Maai, Nethaneel, and Judah, Hanani, with the musical instruments of David the man of God; and Ezra the scribe before them.
37अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिंढी भएर सिधै दाऊद शहरको सिंढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।
37And at the fountain-gate, and over against them, they went up by the stairs of the city of David, at the ascent of the wall, above the house of David, even to the water-gate eastward.
38दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी धरहरा।
38And the second choir went in the opposite direction upon the wall, and I after them, and the half of the people, from beyond the tower of the furnaces even to the broad wall;
39पार गरी एप्रैमी मूल ढोका पारी फराकिलो पर्खाल तिर पुरानो शहरको ढोका मतस्य र मूल-ढोका हननेलको बुर्जा, भेडा-ढोकासम्म बुर्जा भएर भेडा द्वारसम्म अनुसरण गर्यौ। अनि तिनीहरू रक्षक ढोकामा रोकिए।
39and from above the gate of Ephraim, and above the gate of the old [wall], and above the fish-gate, and the tower of Hananeel, and the tower of Meah, even to the sheep-gate; and they stood still in the prison-gate.
40ती धन्यवाद ज्ञापन गर्ने दुइ दल गवैयाहरूले परमेश्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू।
40And both choirs stood in the house of God, and I, and the half of the rulers with me;
41साथै पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकायाह, एल्योएनै, जकर्याह अनि हनन्याहले तुरही सहित हामिले
41and the priests, Eliakim, Maaseiah, Miniamin, Micaiah, Elioenai, Zechariah, Hananiah, with trumpets;
42मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं। गवैयाहरूले गाए अनि यिज्रहियाह अगुवा थिए।
42and Maaseiah, and Shemaiah, and Eleazar, and Uzzi, and Jehohanan, and Malchijah, and Elam, and Ezer. And the singers sang loud; and Jizrahiah was their overseer.
43त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।
43And that day they offered great sacrifices, and rejoiced: for God had made them rejoice with great joy; and also the women and the children rejoiced. And the joy of Jerusalem was heard even afar off.
44त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।
44And at that time men were appointed over the chambers of the treasures for the heave-offerings, for the first-fruits, and for the tithes, to gather into them, out of the fields of the cities, the portions assigned by the law for the priests and the Levites; for Judah rejoiced over the priests, and over the Levites that waited.
45दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे।
45And, with the singers and the doorkeepers, they kept the ward of their God, and the ward of the purification, according to the commandment of David [and] of Solomon his son.
46यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।
46For of old, in the days of David and Asaph, there were the chiefs of the singers, and songs of praise and thanksgivings to God.
47यसर्थ यरूबाबेल अनि नहेम्याहका समयमा समस्त इस्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि लेवीहरूले केही अंश हारूनका कुलको निम्ति छुट्याए।
47And all Israel, in the days of Zerubbabel and in the days of Nehemiah, gave the portions of the singers and the doorkeepers, every day what was needed, and they consecrated things for the Levites; and the Levites consecrated for the children of Aaron.