1तब शुहाबाट आएका बिल्ददले उत्तर दिए,
1時にシュヒびとビルダデが答えて言った、
2“कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
2「いつまであなたは、そのような事を言うのか。あなたの口の言葉は荒い風ではないか。
3परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।
3神は公義を曲げられるであろうか。全能者は正義を曲げられるであろうか。
4यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।
4あなたの子たちが彼に罪を犯したので、彼らをそのとがの手に渡されたのだ。
5तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
5あなたがもし神に求め、全能者に祈るならば、
6यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
6あなたがもし清く、正しくあるならば、彼は必ずあなたのために立って、あなたの正しいすみかを栄えさせられる。
7तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ।
7あなたの初めは小さくあっても、あなたの終りは非常に大きくなるであろう。
8बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
8先の代の人に問うてみよ、先祖たちの尋ねきわめた事を学べ。
9हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
9われわれはただ、きのうからあった者で、何も知らない、われわれの世にある日は、影のようなものである。
10हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”
10彼らはあなたに教え、あなたに語り、その悟りから言葉を出さないであろうか。
11बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?
11紙草は泥のない所に生長することができようか。葦は水のない所におい茂ることができようか。
12अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
12これはなお青くて、まだ刈られないのに、すべての草に先だって枯れる。
13मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
13すべて神を忘れる者の道はこのとおりだ。神を信じない者の望みは滅びる。
14त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
14その頼むところは断たれ、その寄るところは、くもの巣のようだ。
15यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।
15その家によりかかろうとすれば、家は立たず、それにすがろうとしても、それは耐えない。
16त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।
16彼は日の前に青々と茂り、その若枝を園にはびこらせ、
17त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।
17その根を石塚にからませ、岩の間に生きていても、
18तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
18もしその所から取り除かれれば、その所は彼を拒んで言うであろう、『わたしはあなたを見たことがない』と。
19तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
19見よ、これこそ彼の道の喜びである、そしてほかの者が地から生じるであろう。
20परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
20見よ、神は全き人を捨てられない。また悪を行う者の手を支持されない。
21परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
21彼は笑いをもってあなたの口を満たし、喜びの声をもってあなたのくちびるを満たされる。あなたを憎む者は恥を着せられ、悪しき者の天幕はなくなる」。
22तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”
22あなたを憎む者は恥を着せられ、悪しき者の天幕はなくなる」。