Nepali

Persian

1 Timothy

6

1ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन।
1 همهٔ آنانی كه زیر یوغ بردگی هستند، اربابان خود را شایستهٔ احترام كامل بدانند تا هیچ‌کس از نام خدا و تعلیم ما بدگویی نكند.
2केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्। मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।
2 غلامانی كه اربابان ایماندار دارند، نباید به دلیل اینکه برادر دینی هستند، به آنها بی‌احترامی كنند بلکه باید بهتر خدمت کنند. چون آنانی كه از خدمت ایشان بهره‌مند می‌گردند، مؤمن و عزیز هستند. باید این چیزها را تعلیم دهی و اصرار كنی كه مطابق آنها عمل كنند.
3कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।
3 اگر كسی تعلیمی به غیراز این بدهد و تعلیمش با سخنان خداوند ما عیسی مسیح و تعالیم آیین ما سازگار نباشد،
4झूटा शिक्षा दिने मानिस अहंकारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।
4 خودپسند و بی‌فهم است و تمایل ناسالمی به مجادله و منازعه بر سر كلمات دارد. این باعث حسادت، دسته‌بندی، توهین، بدگمانی و
5यसले दुषित मन हुने मानिसहरूबाट र्तकविर्तक पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू संझन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।
5 مباحثات دایمی در بین اشخاصی می‌شود كه در افكار خود فاسد و از حقیقت دور هستند. آنها گمان می‌کنند كه خداپرستی وسیله‌ای است برای كسب منفعت.
6निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।
6 البتّه خداپرستی همراه با قناعت، منفعت بسیار دارد.
7जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं।
7 زیرا ما چیزی به این جهان نیاورده‌ایم و نمی‌توانیم از این جهان چیزی ببریم.
8यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं।
8 پس اگر خوراک و پوشاک داشته باشیم، به آنها قناعت می‌کنیم.
9[This verse may not be a part of this translation]
9 امّا آنانی كه در آرزوی جمع كردن ثروت هستند، به وسوسه و دام آرزوهای پوچ و زیان‌بخشی كه آدمی را به تباهی و نیستی می‌کشاند گرفتار می‌شوند.
10पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।
10 زیرا عشق به پول، سرچشمهٔ همه‌نوع بدیهاست و به علّت همین عشق است كه، بعضی‌ها از ایمان منحرف گشته، قلبهای خود را با رنجهای بسیار جریحه‌دار ساخته‌اند.
11तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।
11 امّا تو، ای مرد خدا، از همهٔ اینها بگریز و نیكویی مطلق و خدا‌پرستی و ایمان و محبّت و بردباری و ملایمت را پیشهٔ خود ساز.
12आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्।
12 در مسابقهٔ بزرگ ایمان تلاش كن و حیات جاودانی را به چنگ آور؛ زیرا خدا تو را برای آن خوانده است و در حضور شاهدان بسیار، به خوبی به ایمان خود اعتراف كردی.
13परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु।ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः
13 در برابر خدایی كه به همه‌چیز هستی می‌بخشد. و در حضور مسیح عیسی كه پیش «پنطیوس پیلاطس» اعترافی نیكو كرد، تو را موظّف می‌سازم
14तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर।
14 كه این فرمان را دور از سرزنش، تا روزی كه خداوند ما عیسی مسیح ظهور كند، نگاه داری.
15ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।
15 و در زمانی‌که او معیّن كرده، آن یكتا حكمران متبارک كه پادشاه پادشاهان و خداوند خداوندان است این را ظاهر خواهد ساخت.
16परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।
16 به آن یكتا وجودی كه فناناپذیر است و در نوری ساكن می‌باشد كه محال است كسی به آن نزدیک گردد و هیچ‌کس هرگز او را ندیده و نمی‌تواند ببیند، عزّت و قدرت جاودان باد، آمین.
17यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।
17 به ثروتمندان این جهان دستور بده كه خودبین نباشند و به چیزهای بی‌ثبات مانند مال دنیا متّکی نباشند. بلكه به خدایی توکّل كنند كه همه‌چیز را به فراوانی تهیّه می‌کند تا ما از آنها لذّت ببریم.
18धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँडनुमा खुशी हुनु भन्नु।
18 همچنین به آنها فرمان بده كه خیرخواه و در کارهای نیک غنی بوده، با سخاوت و بخشنده باشند.
19त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।
19 به این طریق گنجی برای خود ذخیره خواهند كرد كه اساس محكمی برای آیندهٔ آنها بوده و آن حیاتی را كه حیات واقعی است به دست خواهند آورد.
20तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन।
20 ای تیموتاؤس آنچه را به تو سپرده شده است، حفظ كن. از سخنان بی‌معنی و كفرآمیز و مباحثاتی كه به غلط «دانش» نامیده می‌شود، دوری كن. زیرا بعضی‌ها كه خود را در این چیزها متخصص می‌دانند، از ایمان منحرف گشته‌اند. فیض خدا با همهٔ شما باد.
21कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्। परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।
21 زیرا بعضی‌ها كه خود را در این چیزها متخصص می‌دانند، از ایمان منحرف گشته‌اند. فیض خدا با همهٔ شما باد.