1राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।
1
مردم نتوانستند عید فصح را در زمان خود، یعنی ماه اول سال جشن بگیرند، زیرا تعداد کاهنانی که پاک شده بودند کافی نبود و عدّهٔ زیادی نیز در اورشلیم گرد نیامده بودند، پس حزقیای پادشاه، افسران او و مردم اورشلیم موافقت کردند که در ماه دوم جشن بگیرند و پادشاه، برای مردم اسرائیل و یهودا پیام فرستاد. او همچنین برای طایفههای افرایم و منسی دعوتنامه فرستاد تا به معبد بزرگ در اورشلیم بیایند و عید فصح را جشن بگیرند.
2उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए।
2
پادشاه و مردم از برنامهٔ خود خشنود بودند.
3तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किन? किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्।
3
پس ایشان همهٔ بنیاسرائیل را از دان در شمال تا بئرشبع در جنوب دعوت کردند که در اورشلیم جمع شوند و با جمعیّتی بزرگتر از همیشه، طبق قوانین، عید فصح را جشن بگیرند.
4त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।
4
قاصدان به دستور پادشاه و افسران او به سراسر اسرائیل و یهودا رفتند و مردم را چنین پیام دادند:
«ای مردم اسرائیل، شما که از دست پادشاهان آشور رستهاید، اکنون به سوی خداوند، خدای ابراهیم، اسحاق و یعقوب بازگردید او به سوی شما باز خواهد گشت.
5यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।
5
مانند نیاکان خود و اسرائیلیها نباشید که به خداوند، خدای خود وفادار نبودند. همانطور که میبینید او بشدّت ایشان را مجازات کرده است.
6यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोः इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।
6
مانند ایشان سرسخت نباشید، بلکه خداوند را پیروی کنید، به معبد اورشلیم، جایی که خداوند خدای شما، آنجا را تا ابد مقدّس نموده بیایید و او را پرستش نمایید تا دیگر از شما خشمگین نباشد
7तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँचो हो।
7
اگر به سوی خداوند بازگردید، آنگاه آنهایی که اقوام شما را به اسارت بردهاند، بر ایشان ترحّم خواهند کرد و آنها را آزاد خواهند کرد تا به خانهٔ خود باز گردند، خداوند، خدای شما مهربان و بخشنده است. اگر به سوی او بازگردید او شما را خواهد پذیرفت.»
8तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई संधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।
8
قاصدان به همهٔ شهرهای سرزمین افرایم و منسی و در شمال تا طایفهٔ زبولون رفتند، امّا مردم به ایشان خندیدند و آنها را مسخره کردند.
9यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।
9
با وجود این عدّهای از طایفههای اشیر، منسی و زبولون فروتن شدند و به اورشلیم آمدند.
10संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।
10
خداوند در یهودا مردم را متّحد کرد تا دستور پادشاه و افسران را که ارادهٔ خداوند بود، پیروی کنند.
11तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।
11
گروه بزرگی از مردم در ماه دوم در اورشلیم جمع شدند تا جشن عید نان فطیر را برگزار کنند.
12यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
12
ایشان تمام قربانگاههایی را که در اورشلیم برای قربانی و هدایای سوختنی استفاده میشد، به وادی قدرون انداختند.
13धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो।
13
در روز چهاردهم ماه دوم برّهٔ عید فصح را قربانی کردند. کاهنان و لاویان شرمسار شده و خود را تقدیس نمودند و قربانی سوختنی به معبد بزرگ آوردند.
14ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्राने बेंसीमा फ्याँकि दिए।
14
مطابق قوانین موسی مرد خدا، به وظایف خود گمارده شدند. لاویان خون قربانی را به کاهنان میدادند و آنها خون را بر قربانگاه میپاشیدند.
15त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
15
عدهٔ زیادی در آنجا بهخاطر اینکه پاک نبودند نمیتوانستند برّه قربانی کنند، پس لاویان برای تمام کسانیکه پاک نبودند برّه فصح را قربانی میکردند.
16तिनीहरूले मोशा, परमेश्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।
16
عدّهٔ زیادی از افراد طایفههای افرایم، منسی، زبولون و یساکار خود را پاک نکرده بودند، ولی برخلاف شریعت از قربانی میخوردند. امّا حزقیا برای ایشان دعا کرد و گفت:
17त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्ममा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
17
«ای خداوند، خدای نیاکان ما در نیکویی خود کسانی را که با تمام قلبشان تو را ستایش میکنند ببخش، حتّی گرچه آنها طبق مقرّرات مذهبی پاک نیستند.»
18[This verse may not be a part of this translation]
18
خداوند حزقیا را شنید و ایشان را آسیب نرساند.
19[This verse may not be a part of this translation]
19
مدّت هفت روز مردمی که در اورشلیم جمع شده بودند، عید نان فطیر را با شادی فراوان جشن گرفتند. لاویان و کاهنان با تمام توان همراه با آلات موسیقی خداوند را ستایش کردند.
20परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।
20
حزقیا از لاویان بهخاطر مهارت ایشان در برگزاری مراسم نیایشی خداوند سپاسگزاری کرد.
پس از هفت روز که قربانیهای سلامتی تقدیم کردند و خداوند، خدای نیاکانشان را ستایش کردند،
21यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे।
21
همه تصمیم گرفتند که مدّت هفت روز دیگر به برگزاری جشن ادامه دهند، پس هفت روز دیگر هم با شادمانی جشن گرفتند.
22राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
22
حزقیا، پادشاه یهودا به حاضرین هزار گاو و هفت هزار گوسفند برای قربانی داد و مأموران مملکتی هم به مردم هزار گاو و ده هزار گوسفند دادند و در آن روزها تعداد زیادی از کاهنان خود را تقدیس کردند.
23समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।
23
تمام مردم یهودا، کاهنان، لاویان، همهٔ کسانیکه از ناحیهٔ شمالی آمده بودند، به اضافهٔ بیگانگانی که در اسرائیل و یهودا زندگی میکردند همه شادی میکردند.
24हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।
24
شهر اورشلیم از شادمانی عظیمی پر بود، زیرا چنین رویدادی از زمان سلیمان پادشاه، پسر داوود رخ نداده بود.
آنگاه کاهنان و لاویان ایستادند و مردم را برکت دادند. خدا صدای ایشان را شنید و نیایش ایشان به مکان مقدّس او در آسمانها رسید.
25यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए।ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।
25
آنگاه کاهنان و لاویان ایستادند و مردم را برکت دادند. خدا صدای ایشان را شنید و نیایش ایشان به مکان مقدّس او در آسمانها رسید.
26यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन।
27पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।