Nepali

Persian

Deuteronomy

1

1जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।
1 این سخنانی است که موسی به قوم اسرائیل، هنگامی‌که آنها در شرق رود اردن (واقع در صحرای موآب) بودند، گفت. شهرهای این ناحیه عبارت بودند از: سوف، فاران، توفل، لابان، حضیروت و دی‌ذهب.
2सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ।
2 از کوه سینا تا قادش برنیع از راه اَدوم سفری یازده روزه است.
3तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस वर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं वर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने।
3 در روز اول ماه یازدهم سال چهلم، موسی هرآنچه را که خداوند فرمان داده بود، به بنی‌اسرائیل گفت.
4परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।
4 بعد از آن که او سیحون، پادشاه اموریان را که در حشبون حکومت می‌کرد و عوج، پادشاه باشان را که در عشتاروت و ادرعی حکومت می‌کرد، شکست داد.
5यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,
5 در آن سوی رود اردن در سرزمین موآب، موسی به شرح قوانین خداوند پرداخت. او گفت:
6“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ।
6 «وقتی ما در کوه سینا بودیم، خداوند خدای ما به ما چنین فرمود: 'شما به قدر کافی در این کوهستان توقّف کرده‌اید.
7अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।
7 اردو را جمع کرده، حرکت نمایید و به سرزمین کوهستانی اموریان و نواحی آن یعنی دشت اردن، کوهستان‌ها، دشتها، حوالی سمت جنوب، سواحل مدیترانه، سرزمین کنعان، لبنان و تا رود فرات بروید و همه را تصرّف کنید.
8हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।” मोशा अगुवाहरू छान्छन्
8 من این سرزمین را در برابر شما نهاده‌‌ام، وارد شوید و آن را تصرّف کنید. چون این سرزمینی است که من، خداوند، به نیاکان شما ابراهیم و اسحاق و یعقوب و تمامی نسلهای آیندهٔ ایشان وعده داده بودم.'
9मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।
9 «در آن روزها به شما گفتم: من به تنهایی نمی‌توانم مسئولیّت شما را تحمّل کنم.
10अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।
10 خداوند تعداد شما را مثل ستارگان آسمان بی‌شمار ساخته است.
11अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।
11 خداوند خدای نیاکانتان، تعداد شما را هزار برابر افزایش دهد و طبق وعده‌اش شما را برکت دهد.
12तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडाहरू समाधान गर्न असमर्थ छु।
12 امّا چطور می‌توانم به تنهایی به تمام دعواها و منازعات شما رسیدگی کنم؟
13यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, ‘विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’
13 بنابراین از هر طایفه، چند مرد دانا، فهمیده و باتجربه را انتخاب کنید و من آنها را به رهبری شما تعیین می‌نمایم.
14“अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’
14 شما با پیشنهاد من موافقت کردید.
15“यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।
15 آن وقت من آن اشخاص دانا و باتجربهٔ هر طایفه را که شما انتخاب کردید، مأمور ساختم تا به عنوان رهبر گروههای هزار، صد، پنجاه و ده نفری انجام وظیفه کنند.
16“त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।
16 «در آن موقع به رهبران امر کردم که در عین حال در امور قضایی هم به شما کمک کنند و دعواها و امور حقوقی مردم را چه از قوم خودشان باشند چه از بیگانه، از روی عدالت و بدون تبعیض داوری کنند.
17जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’
17 شما باید در قضاوت بی‌طرف باشید، به ضعیف و قوی یکسان گوش کنید و از کسی نترسید؛ زیرا داوری از طرف خداوند است. اگر حل مسئله‌ای برای شما مشکل باشد آن را نزد من بیاورید و من به آن رسیدگی می‌کنم.
18त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।
18 «در همان وقت برای همهٔ کارهایی که باید انجام دهید، دستوراتی صادر کردم.
19“तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।
19 «طبق امر خداوند خدای خود، از کوه سینا حرکت کردیم و از بیابان وسیع و وحشتناک عبور نموده به کوهستان اموریان رفتیم. وقتی به قادش برنیع رسیدیم
20तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।
20 به شما گفتم که خداوند خدای ما، این سرزمین را به ما داده است. حالا بروید و طبق فرمان خداوند خدای نیاکانتان، آن را تصاحب کنید. نترسید و هراس به دل خود راه ندهید.
21हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
21 «آنگاه همه پیش من آمدید و گفتید: 'بیایید چند نفر را پیشتر به آنجا بفرستیم تا آن سرزمین را بررسی کنند و بعد به ما خبر بدهند که از کدام طریق می‌توانیم به آن سرزمین داخل شویم و با چه شهرهایی روبه‌رو می‌شویم.'
22“तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुनकुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’
22 «من با پیشنهاد شما موافقت کردم و دوازده نفر، یعنی یک نفر از هر طایفه انتخاب نمودم.
23“तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें।
23 آنها به راه افتادند و از کوهستان‌ها گذشته به وادی اشکول رفتند و آنجا را بررسی کردند.
24तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।
24 آنها برگشتند و نمونه‌هایی از میوه‌های آن سرزمین را با خود آوردند و گزارش دادند، آن سرزمینی را که خداوند خدای ما، به ما داده است سرزمینی حاصلخیز است.
25तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’
25 «امّا شما از ورود به آنجا امتناع نموده از فرمان خداوند سرکشی کردید.
26“तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ।
26 در خیمه‌هایتان از یکدیگر به شکایت پرداختید و گفتید: 'چون خداوند از ما نفرت داشت، ما را از سرزمین مصر بیرون آورد تا ما را به دست اموریان تسلیم کند و از بین ببرد.
27तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो।
27 چرا به آنجا برویم؟ برادران ما که به آنجا رفتند، با خبرهایی که آوردند، ما را ترساندند؛ زیرا گفتند که مردان آن سرزمین قویتر و قد بلندتر از ما هستند و دیوارهای شهرهایشان سر به فلک کشیده است و همچنین آنها آدمهای غول‌پیکری را که از فرزندان عناق هستند را هم در آنجا دیده‌اند.'
28अब हामी कहाँ जान सएछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।’
28 «امّا من به شما گفتم که هراسان نباشید و از آن مردم نترسید.
29“यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ।
29 خداوند خدای شما، راهنمای شماست و همان‌طور که قبلاً در مصر و همچنین در این بیابان در برابر چشمان شما جنگید، حالا هم برای شما جنگ می‌کند.
30परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।
30 در بیابان دیدید که چگونه شما را در امنیّت به اینجا آورد؛ مانند پدری که فرزندش را حمل می‌کند.
31तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।
31 امّا با همهٔ اینها و با وجودی که پیشاپیش شما حرکت می‌کرد تا جای مناسبی برای اقامت شما پیدا کند، بازهم شما به خداوند اعتماد نکردید.
32“तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।
32 او قبل از شما حرکت کرد تا مکانی برای اردوی شما بیابد. او در سراسر سفر، در شب به وسیلهٔ ستونی از آتش و در روز با ستونی از ابر، شما را راهنمایی فرمود.
33जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।
33 «وقتی خداوند شکایت شما را شنید، خشمگین شد و قسم خورد و فرمود:
34“तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,
34 'حتّی یک نفر هم از شما نسل شریر، روی آن سرزمینی را که من وعدهٔ مالکیّتش را به نیاکان شما داده بودم، نخواهد دید
35तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।
35 به غیراز کالیب پسر یفنه، که چون از من اطاعت کامل نمود. آن زمینی را که بررسی کرده است به او و فرزندانش می‌بخشم.'
36यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’
36 به‌خاطر شما، خداوند از من نیز خشمگین شد و فرمود: 'تو هم به آن سرزمین داخل نخواهی شد.
37“तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ।
37 به جای تو، یوشع پسر نون که معاون توست، قوم اسرائیل را هدایت می‌کند. پس او را تشویق کن چون او رهبری قوم اسرائیل را در تصرّف آن سرزمین به عهده خواهد گرفت.'
38तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढनेछन्।’
38 «سپس خداوند به همهٔ ما فرمود: 'فرزندان شما که هنوز بسیار جوان هستند و فرق خوب و بد را نمی‌دانند وارد آن سرزمین خواهند شد. کودکانی که شما گفتید اسیر دشمنان می‌شوند. من سرزمین را به آنها خواهم داد تا در آن ساکن شوند.
39“अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।
39 امّا شما حالا بازگردید و از راهی که به طرف دریای سرخ می‌رود به بیابان بروید.'
40तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’
40 «آنگاه شما گفتید: 'ما در برابر خداوند گناه کرده‌ایم، امّا اکنون می‌رویم و طبق فرمان خداوند می‌جنگیم.' پس همهٔ شما برای جنگ آماده شدید و فکر می‌کردید که به آسانی می‌توانید آن ناحیهٔ کوهستانی را تسخیر کنید.
41“तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’ तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं।
41 «خداوند به من فرمود که به شما بگویم که جنگ نکنید؛ زیرا خداوند با شما نمی‌رود و دشمن، شما را شکست می‌دهد.
42“तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन किन? किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’
42 من آنچه را که خداوند به من فرمود به شما گفتم، امّا شما توجّه نکردید. شما از روی غرور، در مقابل خداوند ایستادگی کردید و برای جنگ به کوهستان رفتید.
43“मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ।
43 سپس اموریانی که ساکنان آنجا بودند، به مقابلهٔ شما آمدند و مانند زنبور شما را دنبال کردند و شما را از اَدوم تا حُرما شکست دادند.
44तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे।
44 آنگاه شما برگشتید و در حضور خداوند گریه کردید، ولی خداوند به فریاد شما گوش نداد. «بعد شما مدّت مدیدی در قادش ماندید.
45तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।
45 «بعد شما مدّت مدیدی در قادش ماندید.
46यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।