Nepali

Persian

Isaiah

14

1भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफै यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्।
1 خداوند یک ‌بار دیگر به قوم خودش اسرائیل، ترحّم خواهد کرد. او می‌گذارد باز هم آنها به سرزمین خود بازگردند تا بیگانگان بیایند و با آنها زندگی کنند.
2ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।
2 ملّتهای زیادی به قوم اسرائیل کمک می‌کنند تا آنها به سرزمینی که خدا به آنها داده بود بازگردند و در آنجا ملل دیگر مثل برده در خدمت اسرائیل خواهند بود. آنها که روزی اسرائیل را گرفته بودند، اکنون مغلوب اسرائیل شده‌اند و مردم اسرائیل بر کسانی حکومت می‌کنند که روزی تحت ستم آنها بودند.
3परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।
3 خداوند قوم اسرائیل را از درد و زحمتشان و از بیگاری‌های سخت، خلاص خواهد کرد.
4त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो।
4 وقتی چنین بشود، آنها با تمسخر به پادشاه بابل خواهند گفت: «پادشاه سرنگون شده و دیگر به کسی ظلم و ستم نخواهد کرد.»
5परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ। परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ।
5 خداوند به قدرت حکمرانان شریر
6बाबेलका राजा रिसाउँदा मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो। ती दुष्ट शासकहरूले मानिसहरूलाई लगातर कष्ट दिइरहे।
6 که با خشونت بر مردم ظلم و ستم کردند و هیچ‌وقت از جور و جفای مردم مغلوب دست بر نداشتند، پایان داده است.
7तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्। अहिले जनताहरूले उत्सव मनाउन थाले।
7 اکنون، بالاخره تمام جهان از آرامش و صلح بهره‌مند می‌شوند و همه با شادی می‌سرایند.
8तिमी एकजना पापी राजा हौ र अहिले तिमी समाप्त भएकाछौ। सल्लाका रूखहरूसमेत आनन्दित छन्। लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्। ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले। तर अहिले राजा आफै ढलेका छन् फेरि कहिल्यै उठ्नु हुने छैन्।”
8 درختان صنوبر و سروهای آزاد لبنان از سقوط پادشاه بابل شادی می‌کنند، چون اکنون که او رفته، دیگر کسی نیست که آنها را قطع کند.
9पातल उत्तैजित छ किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउछ पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।
9 دنیای مردگان خود را برای استقبال از پادشاه بابل آماده می‌سازد. ارواح زورمندان پیشین در تب و تابند. ارواح شاهان از تختهایشان برمی‌خیزند.
10सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
10 همهٔ آنها به او می‌گویند: «اکنون تو مثل ما ضعیف هستی! تو هم مثل یکی از ما شده‌ای!
11तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुञ्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औसाहरूले तिम्रो शरीर खानेछ। तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।
11 در گذشته، همه با نواختن چنگ و سرود به تو احترام می‌گذاشتند، امّا الآن تو در دنیای مردگان هستی. بر تختی انباشته از حشرات خوابیده‌ای و با پتویی از کرمها پوشیده شده‌ای.»
12तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ।
12 ای پادشاه بابل، ای ستارهٔ درخشان صبحگاهان، تو از آسمان افتادی! در گذشته تو ملّتها را شکست دادی، امّا الآن خودت به خاک افتاده‌ای.
13तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
13 تو می‌خواستی به آسمانها صعود کنی و تختت را بر فراز بلندترین ستاره‌‌ها بگذاری. تو فکر می‌کردی که مثل یک پادشاه بر فراز آن کوه در شمال، جایی که خدایان جمع می‌شوند، سلطنت خواهی کرد.
14म बादलहरूको बेदी सम्म जानेछु, म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”
14 تو می‌گفتی که بر فراز ابرها صعود می‌کنی و مثل قادر متعال خواهی بود.
15तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मनि ल्याइयौ पातालमा-मृत्युको ठाउँमा।
15 امّا در عوض، تو به قعر دنیای مردگان کشانده شده‌ای.
16मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
16 مردگان با تعجّب تو را می‌بینند و به تو خیره شده‌اند. آنها می‌پرسند: «آیا این همان کسی نیست که زمین را می‌لرزاند و ممالک از ترسش به خود می‌لرزیدند؟
17के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?”
17 آیا این همان کسی نیست که شهرها را ویران و دنیا را به بیابان تبدیل کرده بود؟ آیا این همان کسی نیست که هیچ‌وقت اسیران را آزاد نکرد و نگذاشت آنها به وطن خود بازگردند؟»
18पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे। प्रत्येक राजाको आफ्नै चिहान छ।
18 تمام پادشاهان زمین در گورهای با شکوه خود خفته‌اند.
19तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो। तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ। तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिडदछन्। अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ। तिमी कात्रोमा बेरिएका छौ।
19 امّا تو قبری نداری و جسد تو را دور انداخته‌اند تا بگندد. جسد سربازانت که در جنگ کشته شده‌اند روی جسد توست و همهٔ آنها را به یک دخمهٔ سنگین انداخته‌اند و لگدمال می‌شوند.
20तर अरू तिमी धेरै राजाहरू मरेका छन अनि तिनीहरू सबैको आफ्नो चिहानहरू छन्। ती मरेका राजाहरूसित सम्मिलित हुन सक्ने छैनौ किनभने तिमीले आफ्नै देश ध्वंश पार्यौ। तिम्रा सन्तानले तिमीहरूले झैं ध्वंश गरिरहने छैन तिम्रा सन्तानहरूलाई रोकिनेछ।
20 چون تو کشور خود را به ویرانی کشاندی و مردم خود را کشتی، تو مثل سایر پادشاهان دفن نخواهی شد و هیچ‌یک از اعضای خانوادهٔ شریرت زنده نخواهند ماند.
21उनका सन्तानहरूलाई मार्न तयार हौ। तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए। तिनका नानीहरू फेरि आफ्नो देशलाई हरेचाह गर्ने योग्य छैनन्। अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।
21 کشت و کشتار شروع می‌شود. پسران این پادشاه به‌خاطر گناه پدرانشان کشته می‌شوند. هیچ‌یک از آنها دیگر بر دنیا حکومت نخواهد کرد و شهر دیگری نخواهد ساخت.
22सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।
22 خدای متعال می‌گوید: «من به بابل حمله خواهم کرد و آن را ویران می‌کنم. هیچ چیز از آن باقی نخواهم گذاشت، نه کودکی به جای می‌گذارم و نه موجود زنده‌ای. من -‌خداوند- چنین گفته‌ام.
23परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिर्वतन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछ।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।
23 من بابل را به باتلاقی مبدّل می‌کنم و جغدها در آن آشیانه خواهند گرفت. من بابل را با جارویی پاک می‌کنم که همه‌چیز را می‌روبد و دور می‌ریزد. من -‌خدای متعال- این را گفته‌ام.»
24सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।
24 خداوند متعال قسم خورده می‌گوید: «آنچه ارادهٔ من بود همان واقع خواهد شد. آنچه می‌خواستم انجام شود، به انجام خواهد رسید.
25म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ।
25 من نیروهای آشور را در سرزمین خودم -‌اسرائیل- درهم خواهم شکست و آنها را در کوههای خودم پایمال خواهم کرد. من قوم خود را از زیر یوغ آشور و از سختی‌هایی که متحمّل می‌شوند، آزاد خواهم کرد.
26त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”
26 این است برنامهٔ من برای دنیا، و بازوی من برای مجازات ملّتها بلند است.»
27जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।
27 خدای متعال چنین خواسته، بازویش برای مجازات بلند است و کسی نمی‌تواند جلوی آن‌ را بگیرد.
28आहाज राजा मरेकै वर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।
28 این پیام در سالی که آحاز پادشاه درگذشت، داده شد:
29हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू साँचि नै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्।
29 ای مردم فلسطین، چوبی که شما را با‌ آن می‌زدند، شکسته شده، امّا شما دلیلی برای شادی ندارید. وقتی یک مار بمیرد، مار سهمگین‌تری به جای آن می‌آید. تخم یک مار، اژدهای پرنده تولید می‌کند.
30तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।
30 خداوند، شبان مسکینان قوم خود خواهد بود و آنها در جاهای امن زندگی خواهند کرد. امّا او قحطی وحشتناکی برای شما -‌ای فلسطینیان- خواهد فرستاد و یکی از شما زنده نخواهید ماند.
31तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर। त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्।
31 ای مردمان شهرهای فلسطین، برای کمک گریه و زاری کنید! همهٔ شما بترسید! ابری از گرد و خاک و ارتشی که در آن آدم ترسویی وجود ندارد از شمال می‌آید. جواب ما به قاصدانی که از فلسطین می‌آیند چیست؟ ما به آنها خواهیم گفت که خداوند کوه صهیون را برای قوم ستمدیدهٔ خود تعیین کرده و آنها در آنجا امن خواهند بود.
32त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।
32 جواب ما به قاصدانی که از فلسطین می‌آیند چیست؟ ما به آنها خواهیم گفت که خداوند کوه صهیون را برای قوم ستمدیدهٔ خود تعیین کرده و آنها در آنجا امن خواهند بود.