1परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।
1
خداوند گفته است: «وای بر کسانیکه بر یهودا حکومت میکنند، آنها برضد من شوریدهاند. آنها از نقشههایی پیروی میکنند که نقشهٔ من نیست، و پیمانهایی را خلاف ارادهٔ من میبندند و گناهی بر گناه دیگر انباشته میکنند.
2ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।
2
آنها بدون آنکه با من مشورت کنند، برای کمک به مصر میروند. آنها میخواهند مصر از آنها حمایت کند، پس تمام امید و اطمینانشان بر فرعون است.
3“तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन्। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन्।
3
امّا فرعون فاقد قدرت است و نمیتواند به آنها کمک کند و حمایت مصر با ناکامی پایان خواهد یافت.
4तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए।
4
هرچند سفیران آنها، هم اکنون به شهرهای مصر -صوعن و حانیس- وارد شدهاند.
5तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”
5
مردم یهودا از اینکه به چنین ملّتِ غیرقابل اعتمادی -به ملّتی که در وقت نیاز آنها را ناامید میکند- اعتماد کردند، پشیمان خواهند شد.»
6नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।
6
این است پیام خدا دربارهٔ حیوانات صحرای جنوبی: «سفیران از سرزمین خطرناکی عبور میکنند، جاییکه محل زندگی شیرها، مارهای سمّی و پرنده است. آنها هدایای گرانقیمت خود را بر پشت الاغها و شترها بار کرده و به پیش ملّتی میبرند که نمیتواند به آنها هیچ کمکی کند.
7त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”
7
کمكی که مصر میکند بیارزش است. از این رو من مصر را 'راهاب (هیولای دریایی) بیآزار' نامیدهام.»
8अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।
8
خدا به من گفت در کتابی بنویسم که مردم چگونهاند تا برای ابد ثبت شود که آنها چقدر شریرند.
9यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।
9
آنها همیشه برضد خدا شورش میکنند، همیشه دروغ میگویند و هیچوقت گوش به تعالیم خداوند نمیدهند.
10तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”
10
آنهایی که به انبیا میگویند ساکت بمانند. آنها میگویند: «دربارهٔ درستکاری سخن نگویید. آنچه را میخواهیم بشنویم به ما بگویید. بگذارید در توهّم خود باقی بمانیم.
11ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परमपवित्रको बारेमा भन्न छोड।”
11
از سرراه ما دور شوید و راه ما را سدّ نکنید. ما نمیخواهیم دربارهٔ خدای قدّوس اسرائیل که شما تعلیم میدهید چیزی بشنویم.»
12इस्राएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ।
12
این است آنچه خدای قدّوس اسرائیل میگوید: «به آنچه میگویم توجّه نمیکنید و به خشونت و فریب متّکی هستید.
13तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू र्चकिएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।
13
شما در عذاب وجدان هستید. شما مانند دیوار بلندی هستید که از بالا تا پایین ترک خورده و ناگهان فرو خواهد ریخت.
14तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”
14
مثل یک کوزهٔ گِلی خواهید شکست و چنان خُرد خواهید شد که هیچ قطعهٔ آن، آنقدر بزرگ نخواهد بود که با آن یک زغال گداخته را برداشت یا با آن جرعهای آب نوشید.»
15परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।” तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।
15
خداوند قادر و قدّوس اسرائیل به قوم خود میگوید: «بازگردید و با سکوت به من اعتماد کنید، آنگاه قوی و در امنیّت خواهید بود.» امّا شما حرف او را رد میکنید.
16तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।
16
در عوض، در این فکر هستید که با اسبان تیزپا از دست دشمنان فرار کنید. درست است! باید فرار کنید! تصوّر میکنید که اسبان شما سریع میدوند، امّا اسبهای کسانیکه شما را تعقیب میکنند، سریعتر هستند.
17एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।
17
وقتی فقط یک سرباز دشمن را ببینید، هزار نفر از شما پا به فرار میگذارید، و فقط پنج سرباز کافی است که همهٔ شما را فراری دهد. از سپاه شما چیزی جز چوب پرچم شما بر فراز تپّه باقی نخواهد ماند.
18परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।
18
با وجوداین خداوند آماده است که بر شما رحم کند. او حاضر است بر شما شفقت کند، چون همیشه آنچه را که درست است، انجام میدهد. خوشا به حال کسانیکه به خداوند توکّل میکنند.
19परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।
19
ای مردمی که در اورشلیم زندگی میکنید، شما دیگر گریان نخواهید بود. خداوند مهربان است، و وقتی با گریه و زاری به درگاه او برای کمک میروید او به شما پاسخ خواهد داد.
20अतीतमा, मेरो मालिकले तिमीहरूलाई दुख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ।
20
خداوند روزهای سختی را در پیش شما گذاشته است، امّا خودش به عنوان معلّمتان در آنجا با شما خواهد بود، و دیگر لازم نیست او را بجویید.
21तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”
21
اگر به راست یا چپ منحرف شوید صدای او را از پشت سر خواهید شنید که میگوید: «این راه من است، به این طرف بروید.»
22तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिगर जस्तै टाढा फाली दिनेछौ।
22
تمام شمایل و بُتهای خودتان را که با روکش نقره و طلا پوشیده شدهاند، خواهید برداشت و مثل چیزی کثیف دور خواهید انداخت، و با صدای بلند خواهید گفت: «از نظرم دور شو.»
23त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।
23
هر وقت غلّهٔ خود را میکارید، خداوند باران میفرستد تا آنها رشد کنند و محصول فراوانی بدهند، و گاو و گوسفند شما علف زیادی برای چریدن خواهند داشت.
24तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ।
24
گاوها و الاغهای شما که زمین را شخم میزنند تازهترین و بهترین علوفه را خواهند خورد.
25प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भञ्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।
25
در روزی که قلعههای دشمنان شما تسخیر شوند و مردمش کشته شوند، نهرهای آب از هر کوه و تلّی جاری خواهد شد.
26त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।
26
نور ماه مثل نور خورشید روشنی میبخشد، و نور خورشید هفت برابر بیشتر خواهد شد، و در یک روز به اندازهٔ هفت روز نور خواهد داد. همهٔ اینها وقتی واقع میشود که خداوند تمام زخمهایی را که به قوم خویش روا داشت، مرهم بگذارد و شفا دهد.
27हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ।
27
قدرت و جلال خداوند از مسافتهای دور دیده میشود. آتش و دود نشانهٔ خشم اوست. او سخن میگوید و کلامش مثل آتش میسوزاند.
28परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिञ्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।
28
او باد را پیشاپیش خود مثل سیلی که همهچیز را میشوید و با خود میبرد، خواهد فرستاد. او ملّتها را به هلاکت میرساند و به نقشههای شریرانهٔ آنها پایان خواهد داد.
29त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इस्राएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।
29
امّا شما، قوم خداوند، خوشحال خواهید بود-و با شادی خواهید سرایید - مثل شب عید. شما مثل کسانیکه با نواختن نی به سوی معبد بزرگ خداوند، مدافع قوم اسرائیل میدوند، احساس شادی خواهید کرد.
30परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
30
خداوند میگذارد همه صدای مُلوکانهٔ او را بشنوند و قدرت خشم او را احساس کنند. در شعلههای آتش، در رگبار باران، در توفان تگرگ و بارانهای سیلآسا.
31परमप्रभुको आवाज सुनेपछि अश्शूर डराउने छ। परमप्रभुले अश्शूरलाई राजदण्डले हिर्काउनु हुनेछ।
31
مردمان آشور وقتی صدای خداوند را بشنوند و قدرت مجازات او را حس کنند به وحشت خواهند افتاد.
32परमप्रभुले अश्शूरलाई हिर्काउँदा त्यो खैंजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका ठूला पाखुराले अश्शूरलाई हराउनु हुनेछ।
32
وقتی خداوند ضربات پیدرپی خود را به آنها وارد میآورد، قوم او با نواختن طبل و چنگ، وقت میگذرانند. خدا خودش با مردم آشور خواهد جنگید.
از قدیم جایی با آتشی عظیم برای سوزاندن امپراتور آشور فراهم شده بود. آن، مکانی است عمیق و عریض و پرشده از هیزم. خداوند میدمد و نَفَس او مثل شعلهای، تمام آن مکان را به آتش میکشد.
33धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।
33
از قدیم جایی با آتشی عظیم برای سوزاندن امپراتور آشور فراهم شده بود. آن، مکانی است عمیق و عریض و پرشده از هیزم. خداوند میدمد و نَفَس او مثل شعلهای، تمام آن مکان را به آتش میکشد.