1मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
1
وای بر کسانیکه برای گرفتن کمک به مصر میروند! آنها به ارتش بزرگ و نیرومند مصر، به اسبان و ارّابههای جنگی و به سربازان آن متّکی هستند. امّا آنها به خداوند، خدای قدّوس اسرائیل اعتمادی ندارند و از او کمک نمیخواهند.
2तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका विरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठनु हुनेछ र दुष्ट मानिसहरूका विरूद्ध लडनु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लडनु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।
2
او میداند چه میکند! او بلا و مصیبت میفرستد. او مجازاتهایی را که برای شریران و حامیان آنها تعیین کرده بود، اجرا خواهد کرد.
3मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।
3
مردمان مصر انسان هستند، نه خدا. اسبان آنها هم فوق طبیعی نیستند. وقتی خدا وارد عمل شود، ملّتهای قوی فرو میپاشند و ملّتهای ضعیفِ مورد حمایت آنها، سقوط میکنند. آنها همه با هم از بین خواهند رفت.
4परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैन्। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन्। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।” यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।
4
خداوند به من گفت: «هرقدر چوپانان داد و فریاد کنند، نمیتوانند شیری که حیوانی را شکار کرده، بترسانند و از طعمهاش دور کنند. به همین نحو، هیچ چیز نمیتواند مانع من، خداوند متعال شود که من نتوانم از کوه صهیون حمایت کنم.
5चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।
5
همانطور که یک پرنده برای حفظ جوجههای خود، بر بالای آشیانه پر و بال میزند، من، خداوند متعال هم به همان نحو از اورشلیم حمایت و از آن دفاع میکنم.»
6इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ।
6
خدا گفت: «ای مردم اسرائیل، شما نسبت به من مرتکب گناه شدهاید و با من مخالفت کردهاید، امّا اکنون به سوی من بازگردید.
7तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाडनेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।
7
زمانی فرا خواهد رسید که همهٔ شما بُتهای نقرهای و طلایی را که با دستان خود در گناه ساختهاید، دور خواهید انداخت.
8यो साँचो हो अश्शूर तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन्। अश्शूर परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ।
8
آشور در جنگ از بین میرود، ولی نه با قدرت انسانی. نیروهای آشور از میدان کارزار میگریزند، و جوانان آنان اسیر میشوند.
امپراتور آنها از ترس فرار میکند و افسران آنها چنان در وحشت میباشند که حتّی پرچمهای جنگ را ترک میکنند.» خداوند سخن گفته است، خداوندی که در اورشلیم ستایش میشود و آتش او در آنجا برای قربانیها میسوزد.
9तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्। परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।
9
امپراتور آنها از ترس فرار میکند و افسران آنها چنان در وحشت میباشند که حتّی پرچمهای جنگ را ترک میکنند.» خداوند سخن گفته است، خداوندی که در اورشلیم ستایش میشود و آتش او در آنجا برای قربانیها میسوزد.