Nepali

Persian

Isaiah

32

1यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ।
1 روزی می‌رسد که پادشاهی امین و درستکار و رهبرانی عادل و با انصاف، بر مردم حکومت خواهند کرد.
2यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ।
2 هر یک از آنها مانند پناهگاهی در برابر باد، حفاظی در برابر توفان و مثل نهرهای آبی در کویر یا سایهٔ صخرهٔ عظیمی در زمین بی‌آب و علف خواهند بود.
3मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्।
3 چشمها و گوشهای آنها برای دیدن و شنیدن نیازهای مردم باز خواهد بود.
4मानिसहरू जो अहिले अन्यौलमा परेका छन्, पछि तिनीहरू बुझ्न सक्ने योग्यका हुनेछन्। जुन मानिसहरूले स्पष्ट बोल्न सक्दैनन् तिनीहरू अब स्पष्ट र छिटो बोल्नेछन्।
4 آنها دیگر ناشکیبا و بی‌حوصله نخواهند بود. با ادراک عمل می‌کنند و حرف دلشان را با صداقت می‌گویند.
5मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।
5 دیگر کسی احمق را، محترم، و آدم رَذل را، امین نخواهد دانست.
6मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछ। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिदैन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिंदैनन्।
6 آدم احمق، احمقانه سخن می‌گوید و در اندیشهٔ انجام کارهای شرارت‌آمیز است. آنچه می‌کند و آنچه می‌گوید توهینی است به خداوند. او هیچ وقت به گرسنگان غذا و به تشنگان چیزی برای نوشیدن نمی‌دهد.
7त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।
7 آدم تبهکار، شریر است و کارهای شرارت‌آمیز انجام می‌دهد. او برای فلاکت بیچارگان توطئه می‌کند و برای محروم کردن آنها از حقّشان دروغ می‌گوید.
8तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउदैछ।
8 امّا انسان شریف با صداقت عمل می‌کند و برای دفاع از حق و راستی می‌ایستد.
9तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ।
9 شما ای زنانی که در راحتی و فارغ از تمام نگرانی‌ها زندگی می‌کنید، به آنچه می‌گویم گوش دهید.
10तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक वर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किन? किनभने तिमीहरूले आउने वर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन्।
10 ممکن است شما امروز راضی و خوشحال باشید، امّا سال آینده در همین وقت نومید خواهید شد، چون دیگر انگوری نخواهد بود که بچینید.
11स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर।
11 شما زندگی راحتی داشتید، آزاد از همهٔ نگرانی‌ها، امّا اکنون باید از ترس بر خود بلرزید. لباس خود را درآورید، و با پارچه‌ای کهنه و مندرس عورت خود را بپوشانید.
12ती शोकमा लगाउने लुगाहरू आफ्ना दुखहरूले भरिएका छातीमा लगाऊ। डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्।
12 با غم و اندوه بر سینهٔ خود بزنید، چون مزارع حاصلخیز و تاکستانها از بین رفته‌اند،
13मेरा मानिसका जमीनका लागि डाँको छोडेर रूनु। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।
13 و بوته‌های خار و خلنگ در زمین قوم من روییده‌اند. برای خانواده‌هایی که خوشحال بودند و برای شهری که روزی زنده و پر تحرّک بود گریه کنید.
14मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोडनेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेडाहरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।
14 حتّی کاخ سلطنتی متروک و پایتخت کاملاً از جمعیّت خالی خواهد شد. ساختمانها و قلعه‌هایی که آن را حفاظت می‌کرد، برای همیشه ویران شده‌اند. گورخرها در آن پرسه می‌زنند و گوسفندان در آن می‌چرند.
15[This verse may not be a part of this translation]
15 امّا خدا یک بار دیگر روح خود را خواهد فرستاد. زمین بایر حاصلخیز می‌شود و مزراع، محصول فراوان خواهند داد.
16[This verse may not be a part of this translation]
16 راستی و عدالت در تمام این سرزمین حاکم خواهد بود.
17त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।
17 چون همه، آنچه را که راست و درست است انجام می‌دهند. صلح و امنیّت دایمی برقرار خواهد بود.
18मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।
18 قوم خداوند از تمام نگرانی‌ها در امان و خانه‌هایشان در صلح و امنیّت خواهد بود،
19तर यी कुराहरू हुन अघि नै वन-पतन हुनै पर्छ। त्यो शहर परास्त हुनै पर्छ।
19 هرچند تگرگ خواهد بارید و خانه‌هایشان را خراب خواهد کرد. خوشا به ‌حالشان، چون همه آب فراوان برای کِشت محصولات و چراگاههای امن برای رمه و الاغهای خود خواهند داشت.
20तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरू र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिमीहरू एकदम खुशी हुनेछौ।
20 خوشا به ‌حالشان، چون همه آب فراوان برای کِشت محصولات و چراگاههای امن برای رمه و الاغهای خود خواهند داشت.