1त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिट्ठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए।
1
مقارن همان روزها مردوک بالادان -پسر بالادان- پادشاه بابل شنید که حزقیای پادشاه مریض بوده و شفا یافته است. از این رو نامهای همراه با یک هدیه برای او فرستاد.
2ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।
2
حزقیا آنها را با خوشحالی پذیرفت و تمام ثروت خود یعنی ذخایر نقره، طلا، ادویهجات، عطریّات و مهمّات جنگی خود را به آنها نشان داد. چیزی در انبارها و خزائن او در سرتاسر مملکت وجود نداشت که به آنها نشان نداده باشد.
3त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”
3
آنگاه اشعیای نبی پیش حزقیای پادشاه رفت و از او پرسید: «آنها از کجا آمده بودند و به تو چه گفتند؟»
حزقیا گفت: «آنها از سرزمین دور دست، از بابل آمده بودند.»
4यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?” हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”
4
«آنها در کاخ تو چه دیدند؟»
«حزقیا پاسخ داد: آنها همهچیز را دیدند. چیزی در انبارها نبود که من به آنها نشان نداده باشم.»
5त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन।
5
آنگاه اشعیا به پادشاه گفت: «خداوند متعال میگوید
6‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।
6
روزی خواهد آمد که هرچه در این کاخ وجود دارد -هرچه اجداد تو تا به امروز جمع کردهاند- همهچیز به بابل برده خواهد شد، و هیچ چیز باقی نخواهد ماند.
7बाबेलीहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा अधिकारीहरू हुनेछन्।”
7
بعضی از فرزندان تو را هم خواهند برد. آنها را اخته میکنند و به صورت خواجه در کاخ پادشاه بابل خدمت خواهند کرد.»
حزقیای پادشاه این پیام را چنین تعبیر کرد که در زمان زندگی خودش صلح و امنیّت برقرار خواهد بود. پس در جواب گفت: «پیامی که از جانب خداوند آوردهای، نیکوست.»
8हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”
8
حزقیای پادشاه این پیام را چنین تعبیر کرد که در زمان زندگی خودش صلح و امنیّت برقرار خواهد بود. پس در جواب گفت: «پیامی که از جانب خداوند آوردهای، نیکوست.»