1तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।
1
هرچند خداوند به بنیاسرائیل فرموده بود که نباید از آنچه که حرام شده است برای خود به غنیمت بگیرند، امّا بنیاسرائیل مرتکب گناه شدند و از فرمان خدا سرپیچی کردند، چون عخان پسر کرمی، نوهٔ زبدی از خاندان زارح، که از طایفهٔ یهودا بود، از آنچه که حرام شده بود، برای خود غنیمت گرفت. پس خداوند بر بنیاسرائیل خشمگین شد.
2यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।
2
یوشع چند نفر را از اریحا به شهر عای، که در شرق بیتئیل و در نزدیکی بیت آون بود فرستاد تا اطّلاعاتی درباره آنجا به دست آورند. آنها پس از آنکه مأموریت خود را انجام دادند،
3पछि, ती मानिसहरू यहोशू कहाँ फर्कोर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”
3
نزد یوشع برگشته گفتند: «لازم نیست که همگی برای حمله بروند. چون عای شهر کوچكی است. فقط دو یا سه هزار نفر برای تسخیر آن شهر کافی است.»
4[This verse may not be a part of this translation]
4
پس در حدود سه هزار سرباز اسرائیلی رفتند و حمله را شروع کردند. امّا اسرائیلیها شکست خورده، فرار کردند.
5[This verse may not be a part of this translation]
5
سربازان عای آنها را تا به دروازهٔ شباریم تعقیب کرده، سی و شش نفرشان را کشتند و مردم اسرائیل جرأت خود را از دست داده، به وحشت افتادند.
6जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।
6
یوشع و رهبران اسرائیل لباس خود را پاره کرده تا شام در برابر صندوق پیمان خداوند به خاک افتادند و خاک بر سر خود ریختند.
7यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौ।
7
پس یوشع گفت: «ای خداوند، چرا ما را از رود اردن عبور دادی و به اینجا آوردی تا به دست اموریان کشته شویم؟ ای کاش در آن طرف رود اردن میماندیم.
8परमप्रभु म मेरो प्राण द्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।
8
خداوندا، اکنون چاره چیست؟ مردم اسرائیل از پیش دشمنان فرار کردهاند.
9कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
9
اگر کنعانیان و دیگر اقوام این سرزمین از این ماجرا باخبر شوند، ما را محاصره کرده، همه را نیست و نابود میکنند. آنگاه برای حفظ آبروی خود چه خواهی کرد.»
10परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्!
10
خداوند به یوشع فرمود: «برخیز، چرا به روی خاک افتادهای؟
11इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।
11
همهٔ مردم اسرائیل گناهکارند. ایشان به پیمانی که من با آنها بسته بودم، وفا نکردند. چیزهای حرام را که باید از بین میبردند، برای خود برداشتند. دزدی کردند، دروغ گفتند و آن را پنهان نمودند.
12यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।
12
به همین سبب است که مردم اسرائیل نمیتوانند در برابر دشمن مقاومت کنند، بلکه فرار میکنند. چون به لعنت گرفتار شدهاند. اینک اگر آن چیزهای حرام را از بین نبرید، من دیگر با شما نخواهم بود.
13“अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ। परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो। तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।
13
پس برخیز و به مردم بگو که خود را پاک کنند و برای فردا آماده شوند و به ایشان بگو که خداوند خدای اسرائیل، چنین میفرماید: شما مردم اسرائیل چیزهای حرام را که باید از بین برده میشدند، برای خود نگه داشتهاید و تا آن چیزها را دور نکنید، نمیتوانید در برابر دشمن مقاومت نمایید.
14“‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्।
14
فردا صبح همهٔ طایفهها حاضر شوند و طایفهای را که خداوند نشان میدهد، با تمام خاندانهای خود پیش بیایند. آنگاه خاندانی که خداوند نشان میدهد، سپس اعضای آن خاندان جلو بیایند و خداوند کسی را که این کار را انجام داده است، معلوم میکند.
15त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।”‘
15
پس آن کسیکه مال حرام را برداشته است، با همهٔ داراییاش در آتش سوزانیده شود، چون آن شخص پیمان خداوند را شکسته و شرم بر بنیاسرائیل آورده است.»
16भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो।
16
پس یوشع روز بعد، صبح زود برخاسته، بنیاسرائیل را طایفه به طایفه جمع کرد و طایفهٔ یهودا مسئول شناخته شد.
17यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए।
17
سپس هر خاندان یهودا پیش آمد و قرعه به نام خاندان زارح درآمد. آنگاه هر فامیل پیش آمد و فامیل زبدی را جدا کردند.
18तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।)
18
وقتیکه مردان خانوادهٔ زبدی پیش آمدند، عخان پسر کرمی نوهٔ زبدی از خاندان زارح از طایفهٔ یهودا، گناهکار شناخته شد.
19तब यहोशूले आकानलाई भने, “छोरो, तैंलेपरमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंलेके गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”
19
آنگاه یوشع به عخان گفت: «فرزندم، خداوند خدای اسرائیل را تجلیل و تمجید کن و راست بگو که چه کردهای. چیزی از من پنهان نکن.»
20आकानले उत्तर दियो, “यो सत्य हो! मैले परमप्रभु इस्राएलका परमेश्वरको विरूद्ध पाप गरे। मैले जे गरे त्यो यो होः
20
عخان جواب داد: «به راستی من در برابر خداوند خدای اسرائیل گناه کردهام و کار بدی که از من سر زده است، این است:
21हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी कोट मुनि छ।”
21
از بین اموال غنیمت، یک ردای زیبای بابلی، صد تکه نقره و یک شمش طلا، به وزن پنجاه تکه نقره دیدم و از روی طمع آنها را برداشتم و در چادر خود، در زیر خاک پنهان کردهام. و نقره زیر همه قرار دارد.»
22यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाएँ। चाँदी कोट मुनि थियो।
22
یوشع چند نفر را فرستاد و آنها به طرف چادر دویدند و دیدند که به راستی همهٔ چیزها را در چادر درحالیکه نقره در زیر همه قرار داشت، پنهان کرده بود.
23मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए।
23
آنها را از چادر نزد یوشع و مردم اسرائیل آوردند و به حضور خداوند قرار دادند.
24त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे।
24
پس یوشع همراه همهٔ مردم اسرائیل، عخان پسر زارح را با نقره، ردا، میلهٔ طلا، پسران، دختران، گاوها، الاغان، گوسفندان، چادر و همهٔ داراییاش گرفته در دشت عخور آوردند.
25तब यहोशूले भने, “तैंलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।
25
یوشع به عخان گفت: «چرا اینهمه مصیبت را بر سر ما آوردی؟ حالا خداوند، تو را به مصیبت گرفتار میکند!» آنگاه همگی عخان را همراه با فامیلش سنگسار کردند و بعد همه را در آتش سوزاندند.
سپس تودهٔ بزرگی از سنگ برروی جنازهٔ او برپا کردند که تا به امروز باقی است. به این ترتیب خشم خداوند فرو نشست. ازاینرو آنجا را دشت عخور نامیدند.
26आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।
26
سپس تودهٔ بزرگی از سنگ برروی جنازهٔ او برپا کردند که تا به امروز باقی است. به این ترتیب خشم خداوند فرو نشست. ازاینرو آنجا را دشت عخور نامیدند.