1शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे।
1
یک روز سامسون به تمنه رفت و در آنجا یک دختر فلسطینی را دید.
2जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”
2
وقتی به خانه برگشت به پدر و مادر خود گفت: «من یک دختر فلسطینی را، در تمنه دیدهام و میخواهم با او ازدواج کنم.»
3तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन्।” तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।”
3
امّا پدر و مادرش گفتند: «آیا در بین تمام خویشاوندان و اقوام ما، دختر پیدا نمیشود که تو میخواهی از بین فلسطینیان کافر زن بگیری؟»
سامسون در جواب پدرش گفت: «او را برای من بگیرید، چون از او خیلی خوشم آمده است.»
4शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध घटनाहरू केही घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।
4
پدر و مادرش نمیدانستند که این امر ارادهٔ خداوند است؛ زیرا خداوند میخواست، به وسیلهٔ سامسون فلسطینیان را که در آن زمان بر اسرائیل حکومت میکردند، سرکوب نماید.
5शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्ज्यो अनि शिमशोनतिर झम्ट्यो।
5
پس سامسون با والدین خود به تمنه رفت. وقتی به تاکستانهای تمنه رسیدند، ناگهان شیر جوانی به سامسون حمله کرد.
6शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्वा-टुक्वा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्वा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।
6
در همین زمان، روح خداوند به سامسون قدرت بخشید و او بدون اسلحه، شیر را مانند بُزغالهای از هم درید. امّا از کاری که کرده بود، به پدر و مادر خود چیزی نگفت.
7यसर्थ शिमशोन शहर तिर झरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्।
7
سپس رفت و با آن دختر گفتوگو نمود و او را پسندید.
8धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए।
8
پس از مدّتی، وقتی برای ازدواج با او میرفت، از جاده خارج شد و رفت تا لاشهٔ شیری را که کشته بود ببیند، در آنجا یک گروه زنبور را با عسل در لاشهٔ شیر دید.
9शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।
9
قدری از عسل را برداشت تا در بین راه بخورد. وقتی به نزد پدر و مادر خود رسید به آنها هم کمی از آن عسل داد و آنها خوردند. امّا سامسون به آنها نگفت که عسل را از لاشهٔ شیر گرفته بود.
10शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए।
10
وقتی پدرش پیش آن دختر رفت، سامسون مطابق رسم جوانان، جشنی ترتیب داد و سی نفر از جوانان روستا را دعوت کرد.
11जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।
11
سامسون به مهمانان گفت: «من یک چیستان برایتان میگویم. اگر شما در مدّت هفت روز جشن جواب آن را پیدا کردید، من سی دست لباس ساده و سی دست لباس نفیس به شما میدهم.
12तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु।
12
و اگر نتوانستید، شما باید سی دست لباس ساده و سی دست لباس نفیس به من بدهید.» آنها گفتند: «بسیار خوب، چیستانت را به ما بگو.»
13तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”
13
سامسون گفت:
«از خورنده خوردنی به دست آمد،
و از زورآور، شیرینی.»
پس از سه روز آنها هنوز نتوانسته بودند، جواب چیستان را پیدا کنند.
14शिमशोनले तिनीहरूलाई अड्को सुनाएः “खानेबाट केही खानेकुरा निस्क्यो। बलवानबाट केही गुलियो कुरा निस्कयो।” ती तीस जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।
14
در روز چهارم، همگی پیش زن سامسون آمدند و گفتند: «از شوهرت معنی چیستان را بپرس وگرنه تو و خانهٔ پدرت را آتش میزنیم. آیا شما ما را دعوت کردید که غارتمان کنید؟»
15चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्को उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”
15
پس زن سامسون پیش شوهر خود گریه کرد و گفت: «تو از من بدت میآید و مرا اصلاً دوست نداری. تو به هموطنانم یک چیستان گفتی، امّا معنی آن را بیان نکردی.»
سامسون به او گفت: «ببین، من به پدر و مادرم هم، آن را نگفتهام. چرا به تو بگویم؟»
16यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”
16
امّا آن زن هر روز نزد او گریه میکرد تا اینکه سرانجام در روز هفتم معنی آن را برایش گفت. آن زن نیز آن را برای جوانان فلسطینی بیان کرد.
17शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।
17
آنها در روز هفتم پیش از غروب آفتاب پیش سامسون آمده به او گفتند:
«چیست شیرینتر از عسل؟
کیست قویتر از شیر؟»
سامسون به آنها گفت:
«اگر با گاو من شخم نمیکردید،
نمیتوانستید چیستان مرا حل کنید.»
18यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने, “महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?” तब शिमशोनले तिनीहरूलाई भने, “यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”
18
آنگاه روح خداوند بر سامسون قرار گرفته، به او قدرت بخشید. پس سامسون به شهر اشقلون رفت و سی نفر از ساکنان آنجا را کشت. داراییشان را گرفت و لباسهایشان را به کسانیکه چیستان را حل کرده بودند، داد. سپس خشمگین به خانهٔ پدر خود بازگشت.
زن سامسون نیز با دوست بسیار نزدیک او، که در شب عروسی با او بود، ازدواج کرد.
19शिमशोन अत्यन्त क्वोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अडूको को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20शिमशोनले उसकी नयाँदुलहीलाई आफू-सँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।
19
زن سامسون نیز با دوست بسیار نزدیک او، که در شب عروسی با او بود، ازدواج کرد.
20[This verse may not be a part of this translation]