1एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”
1
مردم افرایم به جدعون گفتند: «این چه کاری بود که با ما کردی؟ چرا وقتی به جنگ مدیانیان رفتی ما را خبر نکردی؟» پس او را با خشم بسیار سرزنش نمودند.
2तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र?
2
جدعون به آنها گفت: «آیا خوشهچینی افرایم از میوهچینی ابیعزر بهتر نیست؟ کار شما در پایان جنگ بمراتب، مهمتر از کار ما در شروع جنگ بود.
3यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्वोधित भएनन्।
3
زیرا خداوند به شما کمک کرد که دو سردار مدیانیان، یعنی غُراب و ذَئب را دستگیر کنید.» با این سخن جدعون، آنها آرام شدند.
4जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए।
4
بعد جدعون، با سیصد نفر از همراهان خود از رود اردن عبور کرد. آنها با وجود اینکه بسیار خسته بودند، باز هم از تعقیب دشمن دست نکشیدند.
5गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”
5
جدعون به مردم سُكوّت گفت: «لطفاً به همراهان من چیزی برای خوردن بدهید، زیرا آنها خسته و بیحال شدهاند و ما هنوز در تعقیب زَبَح و صَلمُونَع، پادشاهان مدیان هستیم.»
6तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”
6
رهبران سُكوّت گفتند: «آیا زبح و صلمونع را دستگیر کردهای که ما به سپاه تو نان بدهیم؟»
7तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरूभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”
7
جدعون گفت: «بسیار خوب! وقتیکه خداوند زبح و صلمونع را به دست من تسلیم کند، آنگاه من گوشت بدن شما را با تیغ و خار بیابان میدَرَم.»
8गिदोन सुक्कोत शहर छोडेर पन्एल शहर तिर गए। गिदोनले पन्एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए।
8
جدعون از آنجا به فَنوعیل رفت و از آنها هم، درخواست خوراک کرد. آنها هم، مانند مردم سُكوّت به او جواب دادند.
9यसर्थ गिदोनले पन्एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”
9
جدعون به مردم فنوعیل گفت: «وقتی به سلامتی بازگردم این بُرج را ویران میکنم.»
10जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 सशस्र सैनिकहरू मारिएका थिए।
10
در این وقت زَبَح و صَلمونع با پانزده هزار سرباز در قَرقور بودند. از تمام قوای شرقی فقط همین تعداد باقیمانده بود، زیرا یکصد و بیست هزار نفرشان قبلاً تلف شده بودند.
11गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्वमण गरे। शत्रुका सेनाले आक्वमण हुन्छ भन्ने ठानेका थिएनन्।
11
بعد جدعون از راه کاروان رو در شرق نوبح یُجبَها رفته، با یک حمله ناگهانی سپاه مدیانیان را شکست داد.
12जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।
12
زبح و صلمونع فرار کردند. جدعون به تعقیب آنها رفت و هر دو پادشاه مدیان را دستگیر کرد و تمام سپاه آنها را تارومار کرد.
13तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए।
13
بعد جدعون پسر یوآش از طریق گردنه حارَس از جنگ برگشت.
14गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।
14
او یک جوان سُكوّتی را دستگیر کرد و پس از پرس و جو از او خواست تا نامهای مأموران و سرکردگان سُكوّت را بنویسد. آن جوان نام هفتاد و هفت نفرشان را نوشت.
15त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्।” तिमीहरूले, “तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ” भनेर मेरो खिल्ली उडाएका थियौ।”
15
جدعون به سُكوّت رفت و به مردم آنجا گفت: «به یاد بیاورید که شما از کمک کردن به من خودداری کردید و گفتید که من هرگز نمیتوانم زبح و صلمونع را دستگیر کنم و از دادن خوراک به ما که خسته و بیحال بودیم، خودداری کردید. اینک ببینید آنها اینجا هستند.»
16गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरूभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे।
16
بعد با خار بیابان، رهبران سُكوّت را مجازات کرد.
17गिदोनले पन्एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।
17
بُرج فنوعیل را ویران نمود و مردان شهر را به قتل رساند.
18तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?” जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”
18
بعد به زبح و صلمونع گفت: «آنهایی را که در تابور کشتید چگونه اشخاصی بودند؟»
جواب دادند: «آنها همگی مانند شما و هر کدام مانند یک شاهزاده بودند.» جدعون گفت:
19गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”
19
«پس آنها برادران و پسران مادر من بودند. به خداوند قسم، اگر شما آنها را نمیکشتید، من هم شما را نمیکشتم.»
20त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।
20
پس به پسر اول خود، یَتَر گفت: «برخیز و آنها را بکُش.» امّا یتر دست به شمشیر نبرد و ترسید، چون هنوز بسیار جوان بود.
21तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।
21
آنگاه زبح و صلمونع به جدعون گفتند: «تو خودت ما را بکش. ما میخواهیم که به دست یک شخص شجاعی، مثل تو کشته شویم.» پس جدعون برخاست، زبح و صلمونع را کشت و گردنبندهای شترهای ایشان را نیز برداشت.
22इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”
22
مردم اسرائیل به جدعون گفتند: «تو بیا و حاکم ما باش، تو و پسرانت و نسلهای آیندهٔ تو، زیرا تو ما را از دست مدیانیان نجات دادی.»
23तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।”
23
جدعون جواب داد: «نه من و نه پسران من، پادشاه شما میشویم. حاکم شما خداوند است.
24इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”
24
امّا یک خواهش از شما میکنم که هر کدامتان گوشوارههایی را که به غنیمت گرفتهاید به من بدهید.» (چون دشمنان آنها، که اسماعیلی بودند، همگی گوشوارهٔ طلا داشتند.)
25यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले।
25
آنها جواب دادند: «با کمال میل، ما گوشوارهها را به تو میدهیم.» پس آنها ردایی را روی زمین پهن کردند و همگی گوشوارههایی را که به غنیمت گرفته بودند، در آن انداختند.
26जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700शेकेल भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्वी पनि दिए।
26
وزن گوشوارهها به غیراز گردنبندهای شتران، و زنجیرها و لباسهای ارغوانی پادشاهان مدیان و حلقههای گردن شترهایشان، در حدود بیست کیلوگرم طلا بود.
27गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।
27
جدعون از آنها یک مجسمهٔ طلایی ساخت و آن را در شهر خود، عُفره قرار داد. بزودی مردم اسرائیل شروع به پرستش آن کردند. این کار برای جدعون و خانوادهاش دامی شد.
28मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस वर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।
28
به این ترتیب مردم مدیان به دست اسرائیل شکست خوردند و دیگر نتوانستند قدرت خود را به دست بیاورند. در دوران عمر یروبعل، مدّت چهل سال صلح و آرامش در آن سرزمین برقرار بود.
29त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे।
29
جدعون، پسر یوآش به خانهٔ خود برگشت.
30गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए।
30
او دارای هفتاد پسر بود زیرا زنهای زیادی داشت.
31गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे।
31
او همچنین یک صیغه در شَکیم داشت که برایش یک پسر به دنیا آورد و وی را ابیملک نامید.
32यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे।
32
وقتیکه جدعون فوت کرد، پیر و سالخورده شده بود. او را در آرامگاه پدرش یوآش، در عفره در سرزمین ابیعزریان به خاک سپردند.
33गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।
33
بعد از وفات جدعون، مردم اسرائیل دوباره گمراه شده، به پرستش بعل پرداخته و بت بعل را خدای عهد خود نامیدند
34इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्।
34
و خداوند خدای خود را از یاد بردند. خدایی که آنها را از دست دشمنان اطرافشان نجات داده بود.
آنها خدمات یروبعل (جدعون) را که در حق ایشان کرده بود، فراموش نمودند و به خاندان او احترام نگذاشتند.
35इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।
35
آنها خدمات یروبعل (جدعون) را که در حق ایشان کرده بود، فراموش نمودند و به خاندان او احترام نگذاشتند.