1अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसंग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो।
1
در آن روزها بار دیگر جمعیّت زیادی دور عیسی جمع شدند و چون غذایی نداشتند عیسی شاگردان را خواند و به ایشان فرمود:
2येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।
2
«دل من به حال این جمعیّت میسوزد. سه روز است كه آنها با من هستند و چیزی برای خوردن ندارند.
3म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरन्छन्।”
3
اگر آنها را گرسنه به منزل بفرستیم، در بین راه از حال خواهند رفت، چون بعضی از آنها از راه دور آمدهاند.»
4येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
4
شاگردان در جواب گفتند: «چگونه میتوان در این بیابان، برای آنها غذا تهیّه كرد؟»
5तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसंग कतिवटा रोटीहरू छन्?” चेलाहरूले जवाफ दिए, “हामीहरूसंग सातवटा रोटीहरू छन्।”
5
عیسی پرسید: «چند نان دارید؟» آنها جواب دادند: «هفت نان.»
6येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुका पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढन दिनुभयो चेलाहरूले त्यसै गरे।
6
پس به مردم دستور داد روی زمین بنشینند. آنگاه هفت نان را گرفت و بعد از شكرگزاری به درگاه خدا، نانها را پاره كرد و به شاگردان داد تا بین مردم تقسیم كنند، شاگردان نانها را بین مردم تقسیم كردند.
7चेलाहरूसंग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढनु भन्नु भयो।
7
همچنین چند ماهی كوچک داشتند. عیسی، خدا را برای آنها شكر كرد و دستور داد آنها را بین مردم تقسیم نمایند.
8सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।
8
همه خوردند و سیر شدند و هفت زنبیل پر از خُردههای باقیمانده، جمع كردند.
9प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।
9
آنها در حدود چهار هزار نفر بودند. عیسی ایشان را مرخّص فرمود.
10त्यसपछि उहाँ आफ्ना चेलाहरूसंग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
10
پس از آن فوراً با شاگردان خود در قایق نشست و به منطقهٔ دلمانوته رفت.
11फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।
11
فریسیان پیش عیسی آمده و با او به بحث پرداختند و از روی امتحان از او نشانهای آسمانی خواستند.
12येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँचो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”
12
عیسی از دل آهی كشید و فرمود: «چرا مردمان این زمانه به دنبال نشانهای هستند؟ یقین بدانید هیچ نشانهای به آنان داده نخواهد شد.»
13तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
13
پس از آن عیسی آنان را ترک كرد و دوباره در قایق نشست و به طرف دیگر دریا رفت.
14डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए।
14
شاگردان فراموش كرده بودند كه با خود نان ببرند و در قایق بیش از یک نان نداشتند.
15येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
15
عیسی به ایشان فرمود: «از خمیرمایهٔ فریسیان و خمیرمایهٔ هیرودیس برحذر باشید و احتیاط كنید.»
16चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”
16
شاگردان در بین خود بحث كرده گفتند: «چون ما نان نیاوردهایم، او این را میگوید.»
17चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू भझ्न सक्तैनौ?
17
عیسی میدانست آنها به هم چه میگویند. پس به ایشان فرمود: «چرا دربارهٔ نداشتن نان با هم بحث میکنید؟ مگر هنوز درک نمیکنید و نمیفهمید؟ آیا هنوز دل و ذهن شما كور است؟
18के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैन के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहूँदा मैले के गरे।
18
شما كه هم چشم دارید و هم گوش آیا نمیبینید و نمیشنوید؟ آیا فراموش کردهاید
19मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। उब्रेका रोटीहरू बटुल्यै?” चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी खाना बटुल्यौं।”
19
كه چگونه آن پنج نان را بین پنج هزار مرد تقسیم كردم؟ آن موقع چند سبد از خُردههای نان جمع كردید؟» گفتند: «دوازده سبد.»
20“अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?” चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”
20
عیسی پرسید: «وقتی نان را بین چهار هزار نفر تقسیم كردم، چند سبد از خردههای نانها جمع كردید؟» گفتند: «هفت سبد.»
21फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझन् सकेका छैनौ?”
21
پس عیسی به ایشان فرمود: «آیا باز هم نمیفهمید؟»
22येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।
22
عیسی و شاگردان به بیتصیدا رسیدند. در آنجا كوری را پیش عیسی آوردند و از او خواهش كردند كه دست خود را روی آن كور بگذارد.
23अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
23
او دست كور را گرفت و او را از دهكده بیرون برد. بعد به چشمهایش آب دهان مالید و دستهای خود را روی او گذاشت و پرسید: «آیا چیزی میبینی؟»
24उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”
24
او به بالا نگاه كرد و گفت: «مردم را مثل درختهایی میبینم كه حركت میکنند.»
25फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो।
25
عیسی دوباره دستهای خود را روی چشمهای او گذاشت. آن مرد با دقّت نگاه كرد و شفا یافت و دیگر همهچیز را به خوبی میدید.
26येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
26
عیسی او را به منزل فرستاد و به او فرمود كه به آن ده برنگردد.
27येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा , येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हूँ भनी भन्दछन्?”
27
عیسی و شاگردان به دهکدههای اطراف قیصریهٔ فیلیپُس رفتند. در بین راه عیسی از شاگردان پرسید: «مردم مرا چه كسی میدانند؟»
28चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”
28
آنها جواب دادند: «بعضی میگویند تو یحیای تعمیددهنده هستی. عدّهای میگویند تو الیاس و عدّهای هم میگویند كه یكی از انبیا هستی.»
29त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
29
از ایشان پرسید: «به عقیده شما من كیستم؟» پطرس جواب داد: «تو مسیح هستی.»
30येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नू।” : 21-28; लूका 9:22-27)
30
بعد عیسی به آنان دستور داد كه دربارهٔ او به هیچکس چیزی نگویند.
31त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गरे कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदा बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।
31
آنگاه عیسی به تعلیم شاگردان پرداخت و گفت: «لازم است پسر انسان متحمّل رنجهای زیادی شده و به وسیلهٔ رهبران و سران كاهنان و علما طرد و كشته شود و پس از سه روز زنده گردد.»
32येशूले पछि घट्ने प्रत्येक घटनाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे।
32
عیسی این موضوع را بسیار صریح گفت. به طوری که پطرس او را به گوشهای برده، سرزنش كرد.
33तर येशू फनक्क फर्के र चलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”
33
امّا عیسی برگشت و به شاگردان نگاهی كرد و با پرخاش به پطرس گفت: «از من دور شو، ای شیطان، افكار تو افكار انسانی است، نه خدایی.»
34तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुसरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ।
34
پس عیسی مردم و همچنین شاگردانش را پیش خود خواند و به ایشان فرمود: «اگر كسی بخواهد از من پیروی كند، باید خود را فراموش كرده، صلیب خود را بردارد و به دنبال من بیاید.
35जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
35
زیرا هرکه بخواهد جان خود را حفظ كند، آن را از دست خواهد داد، امّا هرکه بهخاطر من و انجیل جان خود را فدا كند، آن را نجات خواهد داد.
36किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?
36
چه سود دارد كه آدم تمام جهان را ببرد امّا جان خود را ببازد؟
37किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन।
37
و انسان چه میتواند بدهد تا جان خود را باز یابد؟
بنابراین، هرکه از من و تعالیم من در این زمانهٔ گناهآلود و فاسد عار داشته باشد، پسر انسان هم در وقتیکه در جلال پدر خود با فرشتگان مقدّس میآید، از او عار خواهد داشت.»
38अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”
38
بنابراین، هرکه از من و تعالیم من در این زمانهٔ گناهآلود و فاسد عار داشته باشد، پسر انسان هم در وقتیکه در جلال پدر خود با فرشتگان مقدّس میآید، از او عار خواهد داشت.»