1धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।
1ܘܒܗܘܢ ܒܝܘܡܬܐ ܗܢܘܢ ܟܕ ܤܓܝܘ ܬܠܡܝܕܐ ܪܛܢܘ ܗܘܘ ܝܘܢܝܐ ܬܠܡܝܕܐ ܥܠ ܥܒܪܝܐ ܕܡܬܒܤܝܢ ܗܘܝ ܐܪܡܠܬܗܘܢ ܒܬܫܡܫܬܐ ܕܟܠܝܘܡ ܀
2यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन।
2ܘܩܪܘ ܬܪܥܤܪ ܫܠܝܚܐ ܠܟܠܗ ܟܢܫܐ ܕܬܠܡܝܕܐ ܘܐܡܪܘ ܠܗܘܢ ܠܐ ܫܦܝܪ ܕܢܫܒܘܩ ܡܠܬܐ ܕܐܠܗܐ ܘܢܫܡܫ ܦܬܘܪܐ ܀
3यसैले दाज्यु-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं।
3ܒܨܘ ܗܟܝܠ ܐܚܝ ܘܓܒܘ ܫܒܥܐ ܓܒܪܝܢ ܡܢܟܘܢ ܕܐܝܬ ܥܠܝܗܘܢ ܤܗܕܘܬܐ ܘܡܠܝܢ ܪܘܚܗ ܕܡܪܝܐ ܘܚܟܡܬܐ ܘܢܩܝܡ ܐܢܘܢ ܥܠ ܗܕܐ ܨܒܘܬܐ ܀
4यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”
4ܘܚܢܢ ܢܗܘܐ ܐܡܝܢܝܢ ܒܨܠܘܬܐ ܘܒܬܫܡܫܬܐ ܕܡܠܬܐ ܀
5चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, र्पमिनास र निकोलस एन्टिओकको, जो पहिले यूहदी भएका थिए।
5ܘܫܦܪܬ ܗܕܐ ܡܠܬܐ ܩܕܡ ܟܠܗ ܥܡܐ ܘܓܒܘ ܠܐܤܛܦܢܘܤ ܓܒܪܐ ܕܡܠܐ ܗܘܐ ܗܝܡܢܘܬܐ ܘܪܘܚܐ ܕܩܘܕܫܐ ܘܠܦܝܠܝܦܘܤ ܘܠܦܪܟܪܘܤ ܘܠܢܝܩܢܘܪ ܘܠܛܝܡܘܢ ܘܠܦܪܡܢܐ ܘܠܢܝܩܠܐܘܤ ܓܝܘܪܐ ܐܢܛܝܘܟܝܐ ܀
6त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।
6ܗܠܝܢ ܩܡܘ ܩܕܡܝܗܘܢ ܕܫܠܝܚܐ ܘܟܕ ܨܠܝܘ ܤܡܘ ܥܠܝܗܘܢ ܐܝܕܐ ܀
7परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने। स्तिफनसको विरुद्ध यहूदीहरू
7ܘܡܠܬܗ ܕܐܠܗܐ ܪܒܝܐ ܗܘܬ ܘܤܓܐ ܗܘܐ ܡܢܝܢܐ ܕܬܠܡܝܕܐ ܒܐܘܪܫܠܡ ܛܒ ܘܥܡܐ ܤܓܝܐܐ ܡܢ ܝܗܘܕܝܐ ܡܫܬܡܥ ܗܘܐ ܠܗܝܡܢܘܬܐ ܀
8स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे।
8ܐܤܛܦܢܘܤ ܕܝܢ ܡܠܐ ܗܘܐ ܛܝܒܘܬܐ ܘܚܝܠܐ ܘܥܒܕ ܗܘܐ ܐܬܘܬܐ ܘܬܕܡܪܬܐ ܒܥܡܐ ܀
9तर कतिपय यूहीहरू आए अनि स्तिपनसंग र्तक गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसंग बहस गरे।
9ܘܩܡܘ ܗܘܘ ܐܢܫܐ ܡܢ ܟܢܘܫܬܐ ܕܡܬܩܪܝܐ ܕܠܝܒܪܛܝܢܘ ܘܩܘܪܝܢܝܐ ܘܐܠܟܤܢܕܪܝܐ ܘܕܡܢ ܩܝܠܝܩܝܐ ܘܡܢ ܐܤܝܐ ܘܕܪܫܝܢ ܗܘܘ ܥܡ ܐܤܛܦܢܘܤ ܀
10तर आत्माले स्तिफनलाई बुद्धिमानीसंग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्
10ܘܠܐ ܡܫܟܚܝܢ ܗܘܘ ܠܡܩܡ ܠܘܩܒܠ ܚܟܡܬܐ ܘܪܘܚܐ ܕܡܡܠܠܐ ܗܘܬ ܒܗ ܀
11तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”
11ܗܝܕܝܢ ܫܕܪܘ ܠܓܒܪܐ ܘܐܠܦܘ ܐܢܘܢ ܕܢܐܡܪܘܢ ܕܚܢܢ ܫܡܥܢܝܗܝ ܕܐܡܪ ܡܠܐ ܕܓܘܕܦܐ ܥܠ ܡܘܫܐ ܘܥܠ ܐܠܗܐ ܀
12यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।
12ܘܫܓܫܘ ܠܥܡܐ ܘܠܩܫܝܫܐ ܘܠܤܦܪܐ ܘܐܬܘ ܘܩܡܘ ܥܠܘܗܝ ܘܚܛܦܘ ܐܝܬܝܘܗܝ ܠܡܨܥܬ ܟܢܫܐ ܀
13तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।
13ܘܐܩܝܡܘ ܤܗܕܐ ܕܓܠܐ ܕܐܡܪܝܢ ܗܢܐ ܓܒܪܐ ܠܐ ܫܠܐ ܠܡܡܠܠܘ ܡܠܐ ܠܘܩܒܠ ܢܡܘܤܐ ܘܥܠ ܐܬܪܐ ܗܢܐ ܩܕܝܫܐ ܀
14नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।”
14ܚܢܢ ܓܝܪ ܫܡܥܢܝܗܝ ܕܐܡܪ ܕܝܫܘܥ ܗܢܐ ܢܨܪܝܐ ܗܘ ܢܫܪܝܘܗܝ ܠܐܬܪܐ ܗܢܐ ܘܢܚܠܦ ܥܝܕܐ ܕܐܫܠܡ ܠܟܘܢ ܡܘܫܐ ܀
15सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
15ܘܚܪܘ ܒܗ ܟܠܗܘܢ ܗܢܘܢ ܕܝܬܒܝܢ ܗܘܘ ܒܟܢܘܫܬܐ ܘܚܙܘ ܦܪܨܘܦܗ ܐܝܟ ܦܪܨܘܦܐ ܕܡܠܐܟܐ ܀