Nepali

Turkish

Isaiah

25

1हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु। तपाईंले उदेककोकामहरू गर्नुभयो। धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्। त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
1Ya RAB, sensin benim Tanrım,Seni yüceltir, adını överim.Çünkü sen eskiden beri tasarladığın harikalarıTam bir sadakatle gerçekleştirdin.
2तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।
2Kenti bir taş yığınına,Surlu kenti viraneye çevirdin.Yabancıların kalesiydi, kent olmaktan çıktı.Bir daha da onarılmayacak.
3शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
3Bundan ötürü güçlü uluslar seni onurlandıracak,Acımasız ulusların kentleri senden korkacak.
4परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
4Çünkü onların öfkesiDuvara çarpan sağanak gibi yükselince,Sen yoksulun, sıkıntı içindeki düşkünün kalesi,Sağanağa karşı sığınak,Sıcağa karşı gölgelik oldun.
5शत्रुहरू चिच्याउँदछन अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरूभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले, तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ बाक्लो बादलहरूले ग्रीष्म ऋतुको तापईंलाई रोक्छ। त्यस्तै प्रकारले, तपाइँले भयानक शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
5Yabancıların gürültüsünü çöl sıcağı gibi bastırırsın.Bulutun gölgesi sıcağı nasıl kırarsa,Bu acımasız adamların türküsü de öyle diniyor.
6त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
6Her Şeye Egemen RAB bu dağdaBütün uluslara yağlı yemeklerinVe dinlendirilmiş seçkin şarapların sunulduğuZengin bir şölen verecek.
7तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई ‘मृत्यु’ भनिन्छ।
7Bütün halkların üzerindeki örtüyü,Bütün ulusların üzerine örülmüş olan örtüyüBu dağda kaldıracak.
8तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
8Ölümü sonsuza dek yutacak.Egemen RAB bütün yüzlerden gözyaşlarını silecek.Halkının utancını bütün yeryüzünden kaldıracak.Çünkü RAB böyle diyor.
9त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”
9O gün diyecekler ki,‹‹İşte Tanrımız budur;Ona umut bağlamıştık, bizi kurtardı,RAB Odur, Ona umut bağlamıştık,Onun kurtarışıyla sevinip coşalım.››
10परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
10RABbin eli bu dağın üzerinde kalacak,Ama Moav gübre çukurundaki saman gibiKendi yerinde çiğnenecek.
11परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ। परमप्रभुले सारा कुराहरू बटुल्नु हुन्छ जसबाट मानिसहरू गौरव अनुभव गर्छन्। तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ। अनि ती चीजहरू फालि दिनुहुनेछ।
11Oracıkta yüzmek isteyen biri gibi ellerini uzatacak,Ama kurnazlığına karşın RAB onun gururunu kıracak.
12परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ। परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।
12RAB surlarındaki yüksek burçlarıDevirip yıkacak, yerle bir edecek.