Nepali

Turkish

Isaiah

55

1“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।
1‹‹Ey susamış olanlar, sulara gelin,Parası olmayanlar, gelin, satın alın, yiyin.Gelin, şarabı ve sütü parasız, bedelsiz alın.
2किन? तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
2Paranızı neden ekmek olmayana,Emeğinizi doyurmayana harcıyorsunuz?Beni iyi dinleyin ki, iyi olanı yiyesiniz,Bolluğun tadını çıkarasınız!
3मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
3‹‹Kulak verin, bana gelin.Dinleyin ki yaşayasınız.Ben de sizinle sonsuz bir antlaşma,Davuta söz verdiğim kalıcı iyilikleri içeren bir antlaşma yapayım.
4मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
4Bakın, onu halklara tanık,Önder ve komutan yaptım.
5ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
5Tanımadığınız ulusları çağıracaksınız,Sizi tanımayan uluslar koşa koşa size gelecek.Tanrınız RABden,İsrailin Kutsalından ötürü gelecekler.Çünkü RAB sizleri yüceltecek.››
6यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
6Bulma fırsatı varken RABbi arayın,Yakındayken Ona yakarın.
7दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
7Kötü kişi yolunu,Fesatçı düşüncelerini bıraksın;RABbe dönsün, merhamet bulur,Tanrımıza dönsün, bol bol bağışlanır.
8परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
8‹‹Çünkü benim düşüncelerimSizin düşünceleriniz değil,Sizin yollarınız benim yollarım değil›› diyor RAB.
9आकाश पृथ्वी भन्दा अल्गो छ। त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।
9‹‹Çünkü gökler nasıl yeryüzünden yüksekse,Yollarım da sizin yollarınızdan,Düşüncelerim düşüncelerinizden yüksektir.
10“पानी र हिँऊ आकाशबाट र्बषन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिरूवामा टुसा उमार्दछ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
10Gökten inen yağmur ve kar,Toprağı sulamadan, yeri yeşertmeden,Ekinciye tohum, yiyene ekmek vermedenNasıl göğe dönmezse,
11यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ अनि ती वचनहरूले केही नगरूञ्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।
11Ağzımdan çıkan söz de öyle olacaktır.Bana boş dönmeyecek,İstemimi yerine getirecek,Yapması için onu gönderdiğim işi başaracaktır.
12तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
12Sevinçle çıkacak,Esenlikle geri götürüleceksiniz.Dağlar, tepeler önünüzde sevinçle çığıracak,Kırdaki bütün ağaçlar alkış tutacak.
13जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन्।”
13Dikenli çalı yerine çam,Isırgan yerine mersin ağacı bitecek.Bunlar bana ün getirecek,Yok olmayan sonsuz bir belirti olacak.››