1परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किन? किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ।”
1RAB şöyle diyor:‹‹Adil ve doğru olanı koruyup yerine getirin.Çünkü doğruluğum gelmek,Adaletim görünmek üzeredir.
2त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन उ खुशी हुनेछ।
2Bunu yapan insana,Buna sımsıkı sarılan insanoğluna ne mutlu!Şabat Gününü tutar, bayağılaştırmaz,Her türlü kötülükten sakınır.››
3केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ।”
3RABbe bağlanan hiçbir yabancı,‹‹Kuşkusuz RAB beni halkından ayıracak››,Hiçbir hadım da,‹‹Ben kuru bir ağacım›› demesin.
4[This verse may not be a part of this translation]
4Çünkü RAB diyor ki,‹‹Şabat günlerimi tutan,Beni hoşnut edeni seçen,Antlaşmama sımsıkı bağlı kalan hadıma
5[This verse may not be a part of this translation]
5Evimde, evimin dört duvarı arasındaOğullardan da kızlardan da daha iyi bir anıt ve ad vereceğim;Yok edilemez, ebedi bir ad olacak bu.
6कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।
6‹‹RABbe hizmet etmek,Onun adını sevmek,Kulu olmak için Ona bağlanan yabancıları,Şabat Gününü tutan, bayağılaştırmayan,Antlaşmama sımsıkı bağlı kalan herkesi,
7परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।”
7Kutsal dağıma getiripDua evimde sevindireceğim.Yakmalık sunularıyla kurbanlarıSunağımda kabul edilecek,Çünkü evime ‹Bütün ulusların dua evi› denecek.››
8परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो जसलाई आफ्नो देश छोडन बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एक पल्ट भेला गर्नेछु।”
8İsrailin sürgünlerini toplayan Egemen RAB diyor ki,‹‹Toplanmış olanlara katmak üzereDaha başkalarını da toplayacağım.››
9जङ्गलमा भएका जङ्गली जानवरहरू, आउँछन् र खान्छन्।
9Ey bütün kır hayvanları,Ormanda yaşayan bütün hayvanlar,Yiyip bitirmek için gelin!
10पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्।
10İsrailin bekçileri kördür, hepsi bilgisizdir.Havlayamayan dilsiz köpekler gibidirler.Uzanıp düş görürler,Uykuyu pek severler!
11तिनीहरू भोको कुकुरहरू जस्ता छन्। तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्। तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन् जो भडकिएर टाढा गएकाछन्। तिनीहरू लोभी छन्। तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।
11Doymak bilmeyen azgın köpeklere benzerler,Aklı kıt çobanlar bunlar!Kendi yollarına döndüler,Her biri yalnız kendi çıkarını düşünüyor.
12तिनीहरू भन्नेछन्, “आऊ म केही मद ल्याउनेछु अनि हामीले केही निगार पनि लिनु सक्नेछौ। भोलि हामीले यस्तै गर्ने छौ किनभने हामीसँग यस्तो प्रशस्ती छ।”
12Birbirlerine, ‹‹Haydi, şarap getirelim,Bol bol içki içelim!Yarın da bugün gibi geçecek,Hatta çok daha iyi olacak›› diyorlar.