1नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।
1Yumuşak yanıt gazabı yatıştırır,Oysa yaralayıcı söz öfkeyi alevlendirir.
2ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
2Bilgenin dili bilgiyi iyi kullanır,Akılsızın ağzındansa ahmaklık akar.
3परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
3RABbin gözü her yerde olanı görür,Kötüleri de iyileri de gözler.
4जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।
4Okşayıcı dil yaşam verirfı,Çarpık dilse ruhu yaralar.
5मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।
5Ahmak babasının uyarılarını küçümser,İhtiyatlı kişi azara kulak verir.
6धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ।
6Doğru kişinin evi büyük hazine gibidir,Kötünün geliriyse sıkıntı kaynağıdır.
7बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।
7Bilgelerin dudakları bilgi yayar,Ama akılsızların yüreği öyle değildir.
8एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
8RAB kötülerin kurbanından iğrenir,Ama doğruların duası Onu hoşnut eder.
9दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र इमान्दारी हुन संघर्ष गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।
9RAB kötü kişinin yolundan iğrenir,Doğruluğun ardından gideni sever.
10जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।
10Yoldan sapan şiddetle cezalandırılırVe azarlanmaktan nefret eden ölüme gider.
11परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।
11RAB, ölüm ve yıkım diyarında olup biteni bilir,Nerde kaldı ki insanın yüreği!
12मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।
12Alaycı kişi azarlanmaktan hoşlanmaz,Bilgelere gidip danışmaz.
13एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
13Mutlu yürek yüzü neşelendirir,Acılı yürek ruhu ezer.
14विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।
14Akıllı yürek bilgi arar,Akılsızın ağzıysa ahmaklıkla beslenir.
15गरीब मानिसहरूको समय सधैं दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।
15Mazlumun bütün günleri sıkıntı doludur,Mutlu bir yürekse sahibine sürekli ziyafettir.
16धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
16Yoksul olup RABden korkmak,Zengin olup kaygı içinde yaşamaktan yeğdir.
17घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।
17Sevgi dolu bir ortamdaki sebze yemeği,Nefret dolu bir ortamdaki besili danadan yeğdir.
18एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ।
18Huysuz kişi çekişme yaratır,Sabırlı kişi kavgayı yatıştırır.
19एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।
19Tembelin yolu dikenli çit gibidir,Doğrunun yoluysa ana caddeye benzer.
20एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।
20Bilge çocuk babasını sevindirir,Akılsız çocuksa annesini küçümser.
21मूर्खलाई दुष्ट कामले खुशी तुल्याँउछ। तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।
21Sağduyudan yoksun kişi ahmaklığıyla sevinir,Ama akıllı insan dürüst bir yaşam sürer.
22चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
22Karşılıklı danışılmazsa tasarılar boşa çıkar,Danışmanların çokluğuyla başarıya ulaşılır.
23सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।
23Uygun yanıt sahibini mutlu eder,Yerinde söylenen söz ne güzeldir!
24बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।
24Sağduyulu kişi yukarıya, yaşama giden yoldadır,Bu da ölüler diyarına inmesini önler.
25अहंकारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।
25RAB kibirlinin evini yıkar,Dul kadının sınırını korur.
26दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचार सँग खुशी हुनु हुन्छ।
26RAB kötünün tasarılarından iğrenir,Temiz düşüncelerden hoşnut kalır. temizdir››.
27लोभी मानिसले आफ्नै घरमा आफ्द बोलाउँछ, तर त्यो मानिस बाँची रहन्छ जसले घूसलाई घृणा गर्छ।
27Kazanca düşkün kişi kendi evine sıkıntı verir,Rüşvetten nefret edense rahat yaşar.
28एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।
28Doğru kişinin aklı yanıtını iyi tartar,Kötünün ağzı kötülük saçar.
29परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।
29RAB kötülerden uzak durur,Oysa doğruların duasını duyar.
30एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।
30Gülen gözler yüreği sevindirir,İyi haber bedeni ferahlatır.
31जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ।
31Yaşam veren uyarıları dinleyen,Bilgeler arasında konaklar.
32जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।
32Terbiyeden kaçan kendine zarar verir,Azara kulak verense sağduyu kazanır.
33परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ।
33RAB korkusu bilgelik öğretir,Alçakgönüllülük de onurun önkoşuludur.