1तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
1Yarınla övünme,Çünkü ne getireceğini bilemezsin.
2आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।
2Seni kendi ağzın değil, başkaları övsün,Kendi dudakların değil, yabancı övsün.
3ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।
3Taş ağırdır, kum bir yüktür,Ama ahmağın kışkırtması ikisinden de ağırdır.
4रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
4Öfke zalim, hiddet azgındır,Ama kıskançlığa kim dayanabilir?
5लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
5Açık bir azar,Gizli tutulan sevgiden iyidir.
6साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
6Düşmanın öpücükleri aldatıcıdır,Ama dostun seni iyiliğin için yaralar.
7अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
7Tok insanın canı balı bile çekmez,Aç kişiye en acı şey tatlı gelir.
8आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
8Yuvasından uzak kalan kuş nasılsa,Yurdundan uzak kalan insan da öyledir.
9अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
9Güzel koku ve buhur canı ferahlatır,Dostun verdiği öğüt insana tatlı gelir.
10आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
10Kendi dostunu da babanın dostunu da bırakmaVe felakete uğradığın gün kardeşinin evine gitme;Yakın komşun uzaktaki kardeşten yeğdir.
11हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
11Oğlum, bilgece davran ki yüreğim sevinsin,Beni ayıplayana yanıt vereyim.
12बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
12İhtiyatlı kişi tehlikeyi görünce saklanır,Bönse öne atılır ve zarar görür.
13एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
13Tanımadığı birine kefil olanın giysisini al;Bir yabancı için yapıyorsa bunu,Giysisini rehin tut.
14प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।
14Sabah sabah komşuya verilen gürültülü bir selamKüfür sayılır.
15एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।
15Kavgacı kadının dırdırıYağmurlu günde damlaların dinmeyen sesi gibidir.
16उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।
16Böyle bir kadını dizginlemeye kalkmak,Rüzgarı ya da yağı avuçta tutmaya çalışmak gibidir.
17जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
17Demir demiri biler,İnsan da insanı...
18जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
18İncir ağacını budayan meyvesini yer,Efendisine hizmet eden onurlandırılır.
19जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
19Su görüntümüzü nasıl yansıtıyorsa,Yürek de insanın içini yansıtır.
20जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
20Ölüm ve yıkım diyarı insana doymaz,İnsanın gözü de hiç doymaz.
21सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
21Altın ocakta, gümüş potada sınanır,İnsansa aldığı övgüyle sınanır.
22मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
22Ahmağı buğdayla birlikte dibekte tokmakla dövsen bile,Ahmaklığından kurtulmaz.
23तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
23Davarına iyi bak,Sığırlarına dikkat et.
24सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।
24Çünkü zenginlik kalıcı değildirVe taç kuşaktan kuşağa geçmez.
25[This verse may not be a part of this translation]
25Çayır biçilince, yeni çimen çıkınca,Dağlardaki otlar toplanınca,
26[This verse may not be a part of this translation]
26Kuzular seni giydirir,Tekeler tarlanın bedeli olur.
27[This verse may not be a part of this translation]
27Keçilerin sütü yalnız seni değil,Ev halkını, hizmetçilerini de doyurmaya yeter.