1हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन।
1Oğlum, bilgeliğime dikkat et,Akıllıca sözlerime kulak ver.
2यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।
2Böylelikle her zaman sağgörülü olur,Dudaklarınla bilgiyi korursun.
3कारण पर स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ।
3Zina eden kadının bal damlar dudaklarından,Ağzı daha yumuşaktır zeytinyağından.
4तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुई धारे तरवार जस्तै धारिलो हुन्छ।
4Ama sonu pelinotu kadar acı,İki ağızlı kılıç kadar keskindir.
5परस्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्।
5Ayakları ölüme gider,Adımları ölüler diyarına ulaşır.
6उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।
6Yaşama giden yolu hiç düşünmez,Yolları dolaşıktır, ama farkında değil.
7यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ।
7Oğlum, şimdi beni dinle,Ağzımdan çıkan sözlerden ayrılma.
8स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।
8Öyle kadınlardan uzak dur,Yaklaşma evinin kapısına.
9नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यस द्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।
9Yoksa onurunu başkalarına,Yıllarını bir gaddara kaptırırsın.
10यस्तो चाँहि नहोस कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्।
10Varını yoğunu yer bitirir yabancılar,Emeğin başka birinin evini bayındır kılar.
11जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।
11Ah çekip inlersin ömrünün son günlerinde,Etinle bedenin tükendiğinde.
12तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?
12‹‹Eğitilmekten neden bu kadar nefret ettim,Yüreğim uyarıları neden önemsemedi?›› dersin.
13मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ।
13‹‹Öğretmenlerimin sözünü dinlemedim,Beni eğitenlere kulak vermedim.
14म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।
14Halkın ve topluluğun arasındaTam bir yıkımın eşiğine gelmişim.››
15[This verse may not be a part of this translation]
15Suyu kendi sarnıcından,Kendi kuyunun kaynağından iç.
16[This verse may not be a part of this translation]
16Pınarların sokakları,Akarsuların meydanları mı sulamalı?
17त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्।
17Yalnız senin olsun onlar,Paylaşma yabancılarla.
18तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।
18Çeşmen bereketli olsunVe gençken evlendiğin karınla mutlu ol.
19ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैं तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैं बाँधोस्।
19Sevimli bir geyik, zarif bir ceylan gibi,Hep seni doyursun memeleri.Aşkıyla sürekli coş.
20हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अंगालो हाल्नै पर्छ?
20Oğlum, neden ahlaksız bir kadınla coşasın,Neden başka birinin karısını koynuna alasın?
21परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।
21RAB insanın tuttuğu yolu gözler,Attığı her adımı denetler.
22एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।
22Kötü kişiyi kendi suçları ele verecek,Günahının kemendi kıskıvrak bağlayacak onu.
23एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।
23Aşırı ahmaklığı onu yoldan çıkaracak,Terbiyeyi umursamadığı için ölecek.