1हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।
1Çocuklarım, babanızın uyarılarına kulak verin.Dikkat edin ki anlayışlı olasınız.
2म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।
2Çünkü size iyi ders veriyorum,Ayrılmayın öğrettiğimden.
3एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।
3Ben bir çocukken babamın evinde,Annemin körpecik tek yavrusuyken,
4अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
4Babam bana şunu öğretti:‹‹Söylediklerime yürekten sarıl,Buyruklarımı yerine getir ki yaşayasın.
5ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
5Bilgeliği ve aklı sahiplen,Söylediklerimi unutma, onlardan sapma.
6ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।
6Bilgelikten ayrılma, o seni korur.Sev onu, seni gözetir.
7सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।
7Bilgeliğe ilk adım onu sahiplenmektir.Bütün servetine mal olsa da akla sahip çık.
8ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।
8Onu el üstünde tut, o da seni yüceltecek,Ona sarılırsan seni onurlandıracak.
9उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।
9Başına zarif bir çelenk,Görkemli bir taç giydirecektir.››
10हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
10Dinle oğlum, sözlerimi benimse ki,Uzasın ömrün.
11म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु
11Seni bilgelik yolunda eğitir,Doğru yollara yöneltirim.
12जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।
12Ayakların takılmadan yürür,Sürçmeden koşarsın.
13अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
13Aldığın terbiyeye sarıl, bırakma,Onu uygula, çünkü odur yaşamın.
14दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।
14Kötülerin yoluna ayak basma,Yürüme alçakların yolunda,
15यसलाई त्याग। यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड।
15O yoldan sakın, yakınından bile geçme,Yönünü değiştirip geç.
16दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
16Çünkü kötülük etmedikçe uyuyamaz onlar,Uykuları kaçar saptırmadıkça birilerini.
17किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
17Yedikleri ekmek kötülük,İçtikleri şarap zorbalık ürünüdür.
18तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।
18Oysa doğruların yolu şafak ışığı gibidir,Giderek öğle güneşinin parlaklığına erişir.
19दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
19Kötülerin yoluysa zifiri karanlık gibidir,Neden tökezlediklerini bilmezler.
20हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।
20Oğlum, sözlerime dikkat et,Dediklerime kulak ver.
21ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।
21Aklından çıkmasın bunlar,Onları yüreğinde sakla.
22मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।
22Çünkü onları bulan için yaşam,Bedeni için şifadır bunlar.
23सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
23Her şeyden önce de yüreğini koru,Çünkü yaşam ondan kaynaklanır.
24तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।
24Yalan çıkmasın ağzından,Uzak tut dudaklarını sapık sözlerden.
25तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।
25Gözlerin hep ileriye baksın,Dosdoğru önüne!
26तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
26Gideceğin yolu düzle,O zaman bütün işlerin sağlam olur.
27दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
27Sapma sağa sola,Ayağını kötülükten uzak tut.