1म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु। परमप्रभु, म तपाईंको निम्ति गाउने छु।
1Sevgini ve adaletini ezgilerle anacağım,Seni ilahilerle öveceğim, ya RAB.
2म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?
2Dürüst davranmaya özen göstereceğim,Ne zaman geleceksin bana? Temiz bir yaşam süreceğim evimde,
3म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!
3Önümde alçaklığa izin vermeyeceğim.Tiksinirim döneklerin işinden,Etkilemez beni.
4म ईमान्दार हुनेछु। म दुष्टपूर्ण कामहरू गर्नेछैन।
4Uzak olsun benden sapıklık,Tanımak istemem kötülüğü.
5यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।
5Yok ederim dostunu gizlice çekiştireni,Katlanamam tepeden bakan, gururlu insana.
6म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु। खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जिउँदछ।
6Gözüm ülkenin sadık insanları üzerinde olacak,Yanımda oturmalarını isterim;Bana dürüst yaşayan kişi hizmet edecek.
7म मेरो घरमा झूटाहरू बस्न दिने छैन। म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
7Dolap çeviren evimde oturmayacak,Yalan söyleyen gözümün önünde durmayacak.
8यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु। परमेश्वरको शहर जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु।
8Her sabah ülkedeki kötüleri yok ederekBütün haksızları RAB'bin kentinden söküp atacağım.