1हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
1Ey bütün dünya, RABbe sevinç çığlıkları yükseltin!
2परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
2Ona neşeyle kulluk edin,Sevinç ezgileriyle çıkın huzuruna!
3परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।
3Bilin ki RAB Tanrıdır.Bizi yaratan Odur, biz de Onunuz,Onun halkı, otlağının koyunlarıyız.
4उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
4Kapılarına şükranla,Avlularına övgüyle girin!Şükredin Ona, adına övgüler sunun!
5परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
5Çünkü RAB iyidir,Sevgisi sonsuzdur.Sadakati kuşaklar boyunca sürer.