Nepali

Turkish

Psalms

99

1परमप्रभु नै राजा हुनुहुन्छ। यसैले सारा जातिहरू डरले काम्छन्। परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। यसैले सारा संसार डरले काम्दछ।
1RAB egemenlik sürüyor, titresin halklar!Keruvlar arasında tahtına oturmuş,Sarsılsın yeryüzü!
2सियोनमा परमप्रभु महान् हुनुहुन्छ! उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
2RAB Siyonda uludur,Yücedir O, bütün halklara egemendir.
3सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ।
3Övsünler büyük, müthiş adını!O kutsaldır.
4शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
4Ey adaleti seven güçlü kral,Eşitliği sen sağladın,Yakup soyunda doğru ve adil olanı sen yaptın.
5परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर अनि उहाँको पवित्र पाउदानमा दण्डवत गर।
5Yüceltin Tanrımız RABbi,Ayaklarının taburesi önünde tapının!O kutsaldır.
6मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
6Musayla Harun Onun kâhinlerindendi,Samuel de Onu adıyla çağıranlar arasındaydı.RABbe seslenirlerdi,O da yanıtlardı.
7परमेश्वर अग्ला बादलबाट बोल्नु भयो। तिनीहरूले उहाँको विधिहरू पालन गरे अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
7Bulut sütunu içinden onlarla konuştu,Uydular Onun buyruklarına,Kendilerine verdiği kurallara.
8हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
8Ya RAB Tanrımız, yanıt verdin onlara;Bağışlayıcı bir Tanrı oldun,Ama yaptıkları kötülüğü cezasız bırakmadın.
9[This verse may not be a part of this translation]
9Tanrımız RAB'bi yüceltin,Tapının O'na kutsal dağında!Çünkü Tanrımız RAB kutsaldır.