Nepali

Turkish

Psalms

98

1परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
1Yeni bir ezgi söyleyin RABbe.Çünkü harikalar yaptı,Zaferler kazandı sağ eli ve kutsal koluyla.
2उहाँको पवित्र दाहिने पाखुराले उहाँलाई फेरि विजय तुल्यायो।
2RAB ulusların gözü önüne serdi kurtarışını,Zaferini bildirdi.
3परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
3İsrail halkına sevgisini,Sadakatini anımsadı;Tanrımızın zaferini gördü dünyanın dört bucağı.
4उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
4Sevinç çığlıkları yükseltin RABbe, ey yeryüzündekiler!Sevinç ilahileriyle yeri göğü çınlatın!
5हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर। प्रशंसाको गीत गाउन प्रारम्भ गर!
5Lirle ezgiler sunun RABbe,Lir ve müzik eşliğinde!
6परमप्रभुको प्रशंसा वीणा बजाएर गर। वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
6Boru ve borazan eşliğindeSevinç çığlıkları atın Kral olan RABbin önünde.
7तुरही र कर्णालहरू बजाऊ, अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
7Gürlesin deniz ve içindekiler,Gürlesin yeryüzü ve üzerindekiler.
8समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।
8El çırpsın ırmaklar,Sevinçle haykırsın dağlarRAB'bin önünde!Çünkü O geliyorYeryüzünü yönetmeye.Dünyayı adaletle,Halkları doğrulukla yönetecek.
9हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।