1परमप्रभुको प्रशंसा गर! म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्) आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
1Övgüler sunun RABbe! Doğru insanların toplantısında,Topluluk içinde,Bütün yüreğimle RABbe şükredeceğim.
2परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ। मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
2RABbin işleri büyüktür,Onlardan zevk alanlar hep onları düşünür.
3परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
3Onun yaptıkları yüce ve görkemlidir,Doğruluğu sonsuza dek sürer.
4परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
4RAB unutulmayacak harikalar yaptı,O sevecen ve lütfedendir.
5परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ, उहाँले आफ्नो करार सदा सर्वदा सम्झनु हुन्छ।
5Kendisinden korkanları besler,Antlaşmasını sonsuza dek anımsar.
6उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
6Ulusların topraklarını kendi halkına vermekleGösterdi onlara işlerinin gücünü.
7प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ। उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
7Yaptığı her işte sadık ve adildir,Bütün koşulları güvenilirdir;
8परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्। ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर इमान्दार र शुद्ध हुनुहुन्छ।
8Sonsuza dek sürer,Sadakat ve doğrulukla yapılır.
9परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भनी कसैलाई पठाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ। परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
9O halkının kurtuluşunu sağladı,Antlaşmasını sonsuza dek geçerli kıldı.Adı kutsal ve müthiştir.
10ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।
10Bilgeliğin temeli RAB korkusudur,O'nun kurallarını yerine getiren herkesSağduyu sahibi olur.O'na sonsuza dek övgü sunulur!