1परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
1Övgüler sunun RABbe! Ne mutlu RABden korkan insana,Onun buyruklarından büyük zevk alana!
2उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।
2Soyu yeryüzünde güç kazanacak,Doğruların kuşağı kutsanacak.
3त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा सर्वदा रहने छ।
3Bolluk ve zenginlik eksilmez evinden,Sonsuza dek sürer doğruluğu.
4सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
4Karanlıkta ışık doğar dürüstler için,Lütfeden, sevecen, doğru insanlar için.
5मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
5Ne mutlu eli açık olan, ödünç veren,İşlerini adaletle yürüten insana!
6त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन, असल मानिसको सधैं स्मरण गरिन्छ।
6Asla sarsılmaz,Sonsuza dek anılır doğru insan.
7उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
7Kötü haberden korkmaz,Yüreği sarsılmaz, RABbe güvenir.
8त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
8Gözü pektir, korku nedir bilmez,Sonunda düşmanlarının yenilgisini görür.
9त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।
9Armağanlar dağıttı, yoksullara verdi;Doğruluğu sonsuza dek kalıcıdır,Gücü ve saygınlığı artar.
10दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।
10Kötü kişi bunu görünce kudurur,Dişlerini gıcırdatır, kendi kendini yer, bitirir.Kötülerin dileği boşa çıkar.