1हे परमप्रभु, म अंहकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिन। म महानकार्य गर्ने कोशिश गर्दिन म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
1Ya RAB, yüreğimde gurur yok,Gözüm yükseklerde değil.Büyük işlerle,Kendimi aşan harika işlerle uğraşmıyorum.
2म चुपचाप छु। मेरो प्राण शान्त छ।
2Tersine, ana kucağında sütten kesilmiş çocuk gibi,Kendimi yatıştırıp huzur buldum,Sütten kesilmiş çocuğa döndüm.
3आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ।
3Ey İsrail, RAB'be umut bağlaŞimdiden sonsuza dek!