Nepali

Turkish

Psalms

130

1हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।
1Derinliklerden sana sesleniyorum, ya RAB,
2मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्।
2Sesimi işit, ya Rab,Yalvarışıma iyi kulak ver!
3परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।
3Ya RAB, sen suçların hesabını tutsan,Kim ayakta kalabilir, ya Rab?
4परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
4Ama sen bağışlayıcısın,Öyle ki senden korkulsun.
5म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
5RABbi gözlüyorum,Canım RABbi gözlüyor,Umut bağlıyorum Onun sözüne.
6म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
6Sabahı gözleyenlerden,Evet, sabahı gözleyenlerden daha çok,Canım Rabbi gözlüyor.
7हे इस्राएल , परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।
7Ey İsrail, RABbe umut bağla!Çünkü RABde sevgi,Tam kurtuluş vardır.
8[This verse may not be a part of this translation]
8İsrail'i bütün suçlarındanFidyeyle O kurtaracaktır.