Nepali

Turkish

Psalms

129

1मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
1Gençliğimden beri bana sık sık saldırdılar;Şimdi söylesin İsrail:
2मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्।
2‹‹Gençliğimden beri bana sık sık saldırdılar,Ama yenemediler beni.
3तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
3Çiftçiler saban sürdüler sırtımda,Upuzun iz bıraktılar.››
4तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
4Ama RAB adildir,Kesti kötülerin bağlarını.
5मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।
5Siyondan nefret eden herkesUtanç içinde geri çekilsin.
6ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।
6Damlardaki ota,Büyümeden kuruyan ota dönsünler.
7काम गर्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
7Orakçı avucunu,Demetçi kucağını dolduramaz onunla.
8तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन् “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई स्वागत गर्ने छैनन् र भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”
8Yoldan geçenler de,‹‹RAB sizi kutsasın,RAB'bin adıyla sizi kutsarız›› demezler.