1परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
1Ne mutlu RABden korkana,Onun yolunda yürüyene!
2तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
2Emeğinin ürününü yiyeceksin,Mutlu ve başarılı olacaksın.
3घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।, तिम्रा छोरा-छोरीहरू तिमीले टेबल वरिपरि रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
3Eşin evinde verimli bir asma gibi olacak;Çocukların zeytin filizleri gibi sofranın çevresinde.
4परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ।
4İşte RABden korkan kişiBöyle kutsanacak.
5सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
5RAB seni Siyondan kutsasın!Yeruşalimin gönencini göresin,Bütün yaşamın boyunca!
6अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्!
6Çocuklarının çocuklarını göresin! İsrail'e esenlik olsun!