Nepali

Turkish

Psalms

127

1यदि घर बनाउँने परमप्रभु हुनुहुन्छ भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
1Evi RAB yapmazsa,Yapıcılar boşuna didinir.Kenti RAB korumazsa,Bekçi boşuna bekler.
2जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो। परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नुपर्छ।
2Boşuna erken kalkıpGeç yatıyorsunuz.Ey zahmetle kazanılan ekmeği yiyenler,RAB sevdiklerinin rahat uyumasını sağlar.
3शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो।
3Çocuklar RABbin verdiği bir armağandır,Rahmin ürünü bir ödüldür.
4आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
4Yiğidin elinde nasılsa oklar,Öyledir gençlikte doğan çocuklar.
5जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ।
5Ne mutlu ok kılıfı onlarla dolu insana!Kent kapısında hasımlarıyla tartışırkenUtanç duymayacaklar. kapısında yapılırdı.